उपनिर्वाचनमा एमालेका उम्मेदवारलाई माके र विप्लव नेकपाले समर्थन गर्ने

काठमाडौं । इलाम–२ मा १५ वैशाखमा हुने उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवारलाई नेकपा माओवादी केन्द्र र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले समर्थन गर्ने bhhभएको छ । एमालेसहित तीन दलको इलाम जिल्ला समितिले शनिबार एक अपिल प्रकाशित...

‘जीवन रुपान्तरणका लागि अर्को क्रान्ति आवश्यक छ’

  प्रधानमन्त्री प्रचण्डले राजनीतिक पुनःसंरचनामा हामी सफल भएपछि अब प्रत्येक नागरिकको जीवन रुपान्तरणका लागि अर्को क्रान्ति गर्ने समय आएको आभास भएको बताउनुभएको छ । “मैले केही समय पहिला सम्राट अशोक बन्ने समय आएको भाव व्यक्त गरेको...

आगामी आर्थिक वर्षको बजेट नयाँ ढङ्गले ल्याउने तयारी

गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको अहिलेको ध्यान नयाँ बजेट र नीति तथा कार्यक्रममा केन्द्रित रहेको जनाएका छन्। प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति गोरखाको आयोजनामा आज सदरमुकाममा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले...

मेडिकल काउन्सिल सदस्यमा माकुनेकी छोरी सिफारिस

काठमाडौं । नेपाल मेडिकल काउन्सिलमा रिक्त सदस्य पदमा नियुक्तिका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन जनाको नाम सिफारिस गरेको छ । मन्त्रालय स्रोतका अनुसार सिफारिस पर्नेमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालकी छोरी डा. सुमन...

पाठ्यक्रम पुनः विकासमा विश्वविद्यालयको ध्यान जानुपर्छ : प्रधानमन्त्री

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नवप्रवर्तनमा आधारित समयसापेक्ष पाठ्यक्रम तयार गरेर लागु गर्नुपर्ने  जनाएका छन् । मध्यपश्चिम विश्वविद्यालयको १४औँ सभा बैठकमा प्रधानमन्त्री प्रचण्डले पाठ्यक्रम पुनः संरचना, भौतिक एवं मानव संशाधन विकासमा विश्वविद्यालयको...

सङ्घीय संसद्का महासचिव र सचिवहरूलाई पेन्सन दिन प्रस्ताव

काठमाडौं । सङ्घीय संसद्का महासचिव र सचिवहरूलाई पेन्सन दिन प्रस्ताव गरिएको छ । केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा सङ्घीय संसद् सचिवालयसम्बन्धी ऐन, २०६४ मा पनि संशोधन दर्ता गरिएको छ । कानुन, न्याय तथा मानव...

सङ्घीय संसद्का महासचिव र सचिवहरूलाई पेन्सन दिन प्रस्ताव

काठमाडौं । सङ्घीय संसद्का महासचिव र सचिवहरूलाई पेन्सन दिन प्रस्ताव गरिएको छ । केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा सङ्घीय संसद् सचिवालयसम्बन्धी ऐन, २०६४ मा पनि संशोधन दर्ता गरिएको छ । कानुन, न्याय तथा मानव...

प्रधानमन्त्रीद्वारा सरकारको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गर्नुभएको छ । बुधबार राष्ट्रपति कार्यालयमा पुगेर प्रधानमन्त्री प्रचण्डले वार्षिक प्रतिवेदन पेस गर्नुभएको हो । सो अवसरमा  राष्ट्रपति रामचन्द्र पौडेलले राज्यका निर्देशक...

१४ वटा परम्परागत सीमा नाका खोल्न चीन सहमत

काठमाडौं । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल चीन सिमानामा रहेका १४ वटा परम्परागत सीमा नाका खोल्न चीन सहमत रहेको जनाएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री श्रेष्ठले चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणमा चैत ११...

गृहमन्त्रीमाथि छानविन गर्न दिएकाे अल्टिमेटम सकिएको घोषणा

काठमाडौं । नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले गृहमन्त्रीमाथि छानविन गर्न संसदीय समिति बनाउन कांग्रेसले दिएको अल्टिमेटम सकिएको घोषणा गरेका छन् । बुधबार प्रतिनिधि ‍सभा बैठकमा बोल्दै सांसद शर्माले गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको...

RECENT POSTS

HOT NEWS