यी तीन प्रदेशका प्रमुख पदमुक्त
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तीन प्रदेशका प्रमुखलाई पदमुक्त गरेका छन् ।
नेपाल सरकार मन्त्रिपरिषद्को यही फागुन २८ गतेको सिफारिसअनुसार नेपालको संविधानको धारा १६५ को उपधारा ९१० को खण्ड ‘ख’ बमोजिम राष्ट्रपतिले तीन प्रदेशका प्रमुखलाई...
प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाबाट तेस्रो पटक विश्वासको मत पाए
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभाबाट तेस्रो पटक विश्वासको मत पाएका छन् । प्रधानमन्त्री दाहालको पक्षमा १५७ र विपक्षमा ११० मत परेको छ ।
प्रधानमन्त्रीलाई विश्वासको मत दिँदा प्रतिनिधिसभामा २६८ सांसद उपस्थित थिए । उपस्थितमध्ये एकजनाले...
मैले जनतालाई धोका हुने कुनै काम गरेकाे छैन : राष्ट्रिय सभा अध्यक्ष दाहाल
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभा अध्यक्षमा आफूले पाएको भूमिका प्रधानमन्त्री पुष्पकमल दाहालसँग व्यक्तिगत रुपमा नरहेको जनाएका छन्।
बुधबारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो जनाएका हुन्। उनले आफूले जनतालाई धोका हुने...
जनसरोकारका मुद्दामा आफूलाई केन्द्रित गरेको छ : राज्यमन्त्री प्रमिला कुमारी
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीको राष्ट्रियसभा सदस्यको कार्यकाल यही फागुन २० गते सकिँदैछ। सो सभाको २०७४ माघ २४ मा भएको निर्वाचनमा मधेस प्रदेशबाट महिला स्थानमा जनता समाजवादी पार्टीका तर्फबाट निर्विरोध निर्वाचित...
सरकार पुनर्गठन हुँदैमा अस्थिरता हुन्छ भनेर प्रचार गर्नु अनावश्यक
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अघिल्लो सत्ता गठबन्धनमा समस्या परेकाले आफूहरूले नयाँ गठबन्धन बनाएको जनाउनुभएको छ ।
बुधबारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को विश्वासको मतको प्रस्तावप्रति समर्थन गर्दै...
संसदमा निजी र व्यक्तिगत आक्षेप लगाउन थलाे हाेइन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आरोप र प्रत्यारोपका लागि सार्वभौम संसद् उपयुक्त थलो नभएको बताउनुभएको छ । विश्वासको मत लिनुअघि प्रधानमन्त्री ‘प्रचण्ड’ले प्रतिनिधिसभालाई बुधबार सम्बोधन गर्नुहुँदै संसदमा निजी र व्यक्तिगत आक्षेप लगाउन नहुने बताउनुभयो...
रुसी सेनामा कार्यरत नेपालीहरुलाई फिर्ता ल्याउने कुरा अझै असहज
काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी सेनामा कार्यरत नेपालीहरुलाई फिर्ता ल्याउने कुरा अझै सहज नभएको जनाएका छन्।
रुस–युक्रेनबीच युद्ध जारी रहेका कारण रुसी सेनामा कार्यरत नेपालीहरुलाई फिर्ता ल्याउने अझै जटिलता रहेको उनको स्पष्टीकरण...
कांग्रेसका महामन्त्रीले गरे एमालेका अध्यक्ष ओलीप्रति व्यंग्य
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीप्रति व्यंग्य गरेका छन् ।
बुधबारको प्रतिनिधिसभा बैठकमा उनले ओलीको नाम नलिई कटाक्ष गरेका हुन् । उनले कांग्रेसलाई माओवादीको पछि लागेको भन्दा सांसदको...
कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि प्रश्न उठाए
काठमाडाैं । नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि प्रश्न उठाएको छ। सहकारी ठगी प्रकरणमा मुछिएका रवि लामिछानेलाई गृहमन्त्री बनाइएको भन्दै काँग्रेसले बुधबारको प्रतिनिधिसभा बैठकमा प्रश्न उठाएको हो।
प्रतिनिधि सभाको बैठकमा सचेतक सुशीला थिङले गृहमन्त्री लामिछानेको योग्यतामा...
नयाँ सत्ता गठबन्धनको न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक हुने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ सत्ता गठबन्धनको न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक हुने जनाएका छन् ।
बुधबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो जनाएका हुन् । उनले राष्ट्रिय समस्याको समाधानका लागि सबै एक हुनुको...
























