प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं । दुई हप्ताभन्दा धेरै समयपछि आइतबार प्रतिनिधिसभा बैठक बस्दैछ। बैठक दिउँसो १ बजेका लागि बोलाइएको संघीय संसद सचिवालयले जनाएको छ। यसअघि असोज २६ गते बैठक बसेको थियो।  बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त...

सामाजिक सहिष्णुता र सदभाव अझै अभिवृद्धि हुने अपेक्षा गर्दै विजया दशमीको शुभकामना :...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रसामु विद्यमान चुनौतीको सामना गर्न राष्ट्रिय एकताका पक्षमा सकारात्मक भाष्य निर्माण गर्ने अठोटका साथ विजया दशमी मनाउन आह्वान गरेका छन् । विजया दशमीको शुभकामना सन्देश दिँदै उनले देशलाई समृद्धितर्फ...

राष्ट्रपति पौडेलले मानव जाति र विश्व शान्तिको कामना

  काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा स्थायित्व,  सुशासन र समृद्धिको कामना गर्नुभएको छ । विजयादशमी २०८० को शुभकामना दिँदै राष्ट्रपति पौडेलले मानव जाति र विश्व शान्तिको कामना पनि गर्नुभएको छ । उहाँले चाड विजयादशमी, २०८०...

राष्ट्रपति पौडेलको दसैं टिका बहिष्कार गर्न अपिल

काठमाडौं । राप्रपाका बरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले राष्ट्रपति रामचन्द्र पौडेलको दसैं टिका बहिष्कार गर्न अपिल गरेका छन् । सामाजिक सञ्जालमार्फत नेता मिश्रले राष्ट्रपतिको संस्था सबैको अभिभावक बोकेको हुनुपर्नेमा अहिलेसम्म भएका तीन जना राष्ट्रपतिले पार्टी,...

राष्ट्रपतिले दसैँको टीका लगाइदिने

काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलले सर्वसाधारणलाई दसैँको टीका लगाइदिने भएका छन्। राष्ट्रपति कार्यालयका अनुसार पौडेलले कात्तिक ७ गते विजया दशमीको दिन राष्ट्रपति भवन शितल निवासमा टीका लगाइदिने कार्यक्रम तय भएको छ। टीका लगाउनको लागि...

गृहमन्त्रीकाे स्वास्थ्यमा सुधार

काठमाडौं । चीन भ्रमणमा रहँद बिरामी परेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यमा सुधार भएपछि आइसियुबाट जनरल वार्डमा सारिएको छ। बेइजिङमा रहेका बेला हृदयघात भई पेकिङ युनियन अस्पतालमा उपचाररत श्रेष्ठको स्वास्थ्यमा सुधार आएपछि जनरल वार्डमा...

जनतालाई लुट्ने नेताहरुको डरलाग्दो योजना !

काठमाडौं । जनताको रकम ठगी गर्ने सहकारी सञ्चालकहरुको पक्षमा सबै नेता तथा सांसद एकै ठाउँमा उभिएका छन् । सरकारले सहकारी सञ्चालकहरुको बद्मासी रोक्न ल्याएको व्यक्तिगत बचतको सीमासम्बन्धमा स्वार्थ समूह हावी हुँदा सरकारी सम्बन्धी विधेयकमा...

कांग्रेस केन्द्रीय कार्यालयमा उजुरी

काठमाडौं । नेपाली कांगेस काठमाडौं क्षेत्र नम्बर–३ ले महासमिति सदस्य चयन गर्दा उपस्थितिको माइन्युटको पाना नै च्यातेर किर्ते गरेको भन्दै उजुरी परेको छ । माइन्युटमा उपस्थितिको पाना नै च्यातेर निर्णय लेखेर सर्वसम्मत भनिएको भन्दै पूर्व...

ठूलो संघर्षपछि एनआरएनएलाई नागरिकता दिलाउन सफल : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । सरकारले गैरआवासीय नेपाली (एनआरएनए) लाई नागरिकता वितरण सुरु गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गैर आवासीय नेपालीलाई गैरआवासीय नेपाली नागरिकता वितरणको सुभारम्भ गर्नुभएको हो। आज बालुवाटारमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री  प्रचण्डले...

उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ चीन प्रस्थान

काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीन प्रस्थान गरेका छन् । सोमबार उनी सात सदस्यीय टोलीको नेतृत्व गर्दै तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीआरएफ) मा सहभागी हुन चीन गएका हुन्। मंगलबार...

RECENT POSTS

HOT NEWS