सहिदको सपना माओबादी केन्द्रले साकार पार्ने:- मौलाना मशहूद
कपिलवस्तु । कपिलवस्तु जिल्लाको विजयनगर गाँउ पालिका वडा नं ७ गणेशपुरमा आज नेकपा माओबादी केन्द्रको जनता संग माओबादी विशेष रूपांतरण अभियान कार्यक्रममा सम्पन्न भएको छ।
नेकपा माओबादी केन्द्रका विजयनगर गाँउ पालिका अध्यक्ष नूरूल खानको अध्यक्षता,...
अमेरिका भ्रमण नेपालको शान्ति प्रक्रियाको बारेमा अन्तर्राष्ट्रिय समुदायको सद्भाव खोज्नमा केन्द्रित हुने : प्रम
काठमाडौं । प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डले आफ्नो अमेरिका भ्रमण नेपालको शान्ति प्रक्रियाको बारेमा अन्तर्राष्ट्रिय समुदायको सद्भाव खोज्नमा केन्द्रित हुने बताएका छन्। शुक्रबार प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसंघको ७८औं महासभामा सहभागी हुन...
कांग्रेसको महाधिवेशन २०८२ मंसिरयता नै भइसक्ने ठोकुवा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली कांग्रेसको महाधिवेशन २०८२ मंसिरयता नै भइसक्ने ठोकुवा गरेका छन्।
बुधबार पोखरामा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले महाधिवेशन मंसिर उता जान नदिइने बताए। 'तपाईंहरूले ध्यान दिनु भए...
महिला निर्वाचन क्षेत्र बनाउनुपर्छ : पुष्पा भुसाल
काठमाडौं। नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकारमा महिलाको सहभागिता सुनिश्चित गरिनुपर्ने जनाएका छन् । व्यवस्थापिका संसदमा महिला सहभागिता ठिकठिकै भए पनि कार्यपालिका (सरकार) मा हुन नसकेकाले संसदमा जस्तै सरकारमा पनि महिला सहभागिता सुनिश्चित...
देशको अर्थनीतिबारे सरकार कुहिरोको काग जस्तै दिशाहीन : झलनाथ खनाल
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले देशको अर्थनीतिबारे सरकार कुहिरोको काग जस्तै दिशाहीन रहेको दाबी गरेका छन् ।
काठमाडौंमा आयोजित समाजवादी सहकारी संगठनको प्रथम स्थापना दिवसलाई सम्बोधन गर्दै उनले...
चीन भ्रमणमा नेपाल–चीन विद्युत व्यापारको विषयमा छलफल गर्नुपर्ने
काठमाडाैं । नेकपा (एमाले)का सांसद रघुजी पन्तले प्रधामन्त्रीको चीन भ्रमणमा नेपाल–चीन विद्युत व्यापारको विषयमा छलफल गर्नुपर्ने बताएका छन्।
शुक्रबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले नेपालको विद्युत व्यापार भारतसँग निर्भर रहँदा भारतले दबाबमा राख्नसक्ने...
प्रतिनिधि सभाको बैठक स्थगित
काठमाडौं । आज शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकबाट १६ दिनपछि बस्ने गरी स्थगित भएको छ ।
साे बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीन भ्रमण र संयुक्त राष्ट्रसंघको ७८ औं महासभालाई सम्बोधन गर्ने विषयमा जानकारी गराए...
प्रतिनिधि सभाअन्तर्गत इलाम क्षेत्र नम्बर २ रिक्त
काठमाडौं । प्रतिनिधि सभाअन्तर्गत इलाम क्षेत्र नम्बर २ रिक्त भएको छ । गएको मंसिरमा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा विजयी भएका नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको निधन भएपछि उक्त क्षेत्र खाली...
बागमती प्रदेशसभाको बैठक शनिबार बस्ने
मकवानपुर । बागमती प्रदेशसभाको आजलाई तय भएको बैठक शनिबार बस्ने भएको छ । आज दिउँसो १ः०० बजे बस्ने भनिएको प्रदेशसभा बैठक विशेष कारण शनिबार बिहान ११ः०० बजे बस्ने छ ।
प्रदेशसभाका सभामुख भुवनकुमार पाठकका अनुसार...
विश्वव्यापी जलवायु परिवर्तनका कारण उच्च जोखिममा : प्रधानमन्त्री
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल क्षेत्रीय तथा विश्वव्यापी जलवायु परिवर्तनका कारण उच्च जोखिममा रहेको बताउनुभएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटरमा वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषद्को दोश्रो बैठकलाई सम्बोधन गर्नुहुँदै...
























