सार्वजनिक महत्वको विषयमा केन्द्रित हुन प्रधानमन्त्रीको निर्देशन
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले सार्वजनिक महत्वका विषयमा केन्द्रित हुँदै समस्या समाधानका निम्ति ठोस पहल गर्न कर्मचारी प्रशासनलाई निर्देशित दिनुभएको छ।
मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा तीनकुनेमा अधिग्रहण गरिएको जग्गामा देखिएको मुआब्जा समस्या समाधान...
नेविसंघका तीन नेताले ७१० जनाको जम्बो केन्द्रीय समितिमा यसकारण अस्वीकार
काठमाडाैं । नेविसंघका तीन नेताले ७१० जनाको जम्बो केन्द्रीय समितिमा बस्न अस्वीकार गरेका छन् । संयुक्त विज्ञप्ति जारी गर्दै एलिजा ढकाल र मुकेश घिमिरे तथा छुट्टै विज्ञप्ति जारी गर्दै मनिष डंगोलले पनि केन्द्रीय सदस्य...
नेकपा प्रबक्ता प्रकाण्ड सी र महासचिव विप्लवले सम्बोधन गर्ने
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको नवौं केन्द्रिय समितिको चौथो पूर्ण बैठक जारी रहेको छ। नेकपाको ६ महिने आवधिक योजनाको समिक्षा, काम र योजनाका मुख्य उपलब्धी र आगामी योजना तथा समाजवादी संयुक्त मोर्चाबारे पार्टीको धारणासम्बन्धमा...
स्थानीयको माग सम्बोधन गरी बुढीगण्डकीको शिलान्याश छिट्टै हुन्छ: प्रधानमन्त्री दाहाल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीयबासीको माग सम्बोधन गरी बुढीगण्डकी जलविद्युत् आयोजनाको शिलान्याश छिट्टै गरिने बताएका छन्।
गोरखाको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिना नेतृत्वको प्रतिनिधिमण्डलसँग सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गर्दै बुढीगण्डकी जलविद्युत् आयोजना...
आम नागरिकलाई सहज ढंगले सेवा प्रवाहको कामलाई प्राथमिकता : नवनियुक्त मन्त्री साह
काठमाडौं । नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनितादेवी साहले आम नागरिकलाई सहज ढंगले सेवा प्रवाहको कामलाई आफूले पहिलो प्राथमिकता दिने बताएकी छन्।
सोमबार शीतल निवासमा राष्ट्रपतिबाट शपथ लिएलगत्तै सिंहदरवारमा पुगेर पदभार ग्रहण गरेकी उनले आफ्नो...
गठबन्धन सरकारलाई आतंकारी भनेपछि
काठमाडाैं । केही दिनअघि पक्राउ परेर रिहा भएका नेपाली कांग्रेसका सांसद सुनिल शर्माले गठबन्धन सरकारलाई आतंकारी भनेपछि नेकपा माओवादी केन्द्रका सांसदहरु आक्रोशित भएका छन्।
सोमबार विशेष समय लिएर बोल्ने क्रममा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री...
भूमि अधिकार तथा श्रमिक संगठन कमिटी गठन
काठमाडाैं । नेकपा (एमाले) को भातृ संगठन भूमि अधिकार तथा श्रमिक संगठन नेपालको काठमाडौं महानगरपालिका ४१ सदस्यीय कमिटी गठन पार्टी महानगर कार्यालय पुतलिसडकमा २७ गते गठन भएकाे छ ।
संगठनका महानगर संयोजन गणेश श्रेष्ठ अतिथिका...
राजनीतिक दलको लेखापरीक्षण जाँच गरेको महालेखा परीक्षकको प्रतिवेदन कार्यान्वयनमा ढिलाइ
काठमाडौं। राजनीतिक दलको लेखापरीक्षण जाँच गरेको महालेखा परीक्षकको प्रतिवेदन कार्यान्वयनमा ढिलाइ भएको छ। राजनीतिक दलको आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदनमा शङ्का लागेपछि निर्वाचन आयोगले महालेखा परीक्षकको कार्यालयको विज्ञ टोलीबाट जाँच गराएको थियो।
आयोगका अनुसार राजनीतिक...
नेपाली कांग्रेसकाे संसदीय दलको बैठक सुरु
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ । संघीय संसद् भवन बानेश्वरको ल्होत्से हलमा बैठक सुरु भएको हो ।
बैठकमा सदन अवरोध, विधेयकहरु, सदनमा कांग्रेसको भूमिकालगायत विषयमा छलफल गर्ने तयारी...
संसद्को जारी अवरोधबारे छलफल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भेट गर्नुभएको छ । शीतल निवासमा बिहान १० बजे उहाँहरूले राष्ट्रपति पौडेलसँग भेट गर्नुभएको हो ।
भेटमा संसद्को जारी अवरोधबारे छलफल...
























