राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र कम्बोडियाका प्रधानमन्त्री सम्देक टोको हुनसेन बिच भेटवार्ता

काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र कम्बोडियाका प्रधानमन्त्री सम्देक टोको हुनसेन बिच भेटवार्ता भएको छ। कम्बोडियाको औपचारिक भ्रमणमा रहेका अध्यक्ष तिमिल्सिना र प्रधानमन्त्री हुनसेनका बिच शिष्टाचार भेटवार्ता भएको हो। भेटवार्ताका क्रममा कम्बोडिया र नेपालका...

बेरुजु बढ्नुको कारणसहित टिप्पणी फाइल पठाउन मन्त्रालयको परिपत्र

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै जिल्लाका जिल्ला समन्वय प्रमुख र जिल्ला समन्वय अधिकारीलाई परिपत्र गर्दै सरकारी कार्यालयमा बेरुजु देखिनुको कारणसहित आगामी जेठ १५ गतेसम्ममा टिप्पणी फाइल पठाउन परिपत्र गरेको छ...

विधान अधिवेशनको तयारी गर्दै जसपा

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) विधान अधिवेशनको तयारीमा जुटेको छ । आउँदो जेठ १ गतेदेखि हुने विधान अधिवेशनको तयारी लगभग पूरा भएको सो पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।...

सत्तारुढ गठबन्धनको बैठक आह्वान

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ गठबन्धन दलको बैठक आह्वान गरेका छन् । बैठक आज दिउँसो ३ बजे बालुवाटारमा बस्ने गरी तय भएको प्रधानमन्त्रीका प्रेसविज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार बैठकमा समसामयिक...

उपेन्द्र यादवले पद तथा गोपनियताको शपथ लिए

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष एवम् बारा–२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य उपेन्द्र यादवले पद तथा गोपनियताको शपथ लिएका छन्। यादवले आज (मंगलबार) सभामुख देवराज घिमिरेसमक्ष सिंहदरबारमा आयोजित समारोहका बीच शपथ लिएका हुन्...

एसिया कप नेपालमा आयोजना पहल गर्ने माग

काठमाडौं  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप नेपालमा आयोजना गर्ने वातावरण निमार्णको पहल थाल्न सरकारसँग माग गरेको छ । नेपाली क्रिकेट टिम एसिया कपमा छनोट भएपछि पार्टी प्रवक्ता डा.मुकुल ढकालले...

मुलुक असफल राष्ट्र बन्ने खतरा : केपी ओली

काठमाडाैं  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यही सरकार रहिरहने हो भने देश टाट पल्टिने दाबी गरेका छन्। मुलुकको अर्थतन्त्र ओरालो लागेको र अबको डेढ वर्षमा यो क्रम रोक्न नसक्ने हो भने मुलुक असफल राष्ट्र...

अझै गठन भएनन् गण्डकी प्रदेशमा विषयगत समिति

कास्की । गण्डकी प्रदेशसभाको दोस्रो कार्यकाल सुरू भएको चार महिना बितिसक्दा पनि ‘मिनी ससंद्’ मानिने विषयगत समितिहरू गठन हुनसकेका छैनन्। विषयगत समिति गठनमा ढिलाइ हुँदा कानुन निर्माणदेखि ससंदीय काम–कारबाही प्रभावित हुने देखिएको छ। विषयगत समिति...

एक दशकपछि सेवा क्षेत्रमा ८४ लाख जनशक्ति आवश्यक पर्ने प्रक्षेपण

काठमाडौं । एक दशकपछि सेवा क्षेत्रमा करिब ८४ लाख जनशक्ति आवश्यक पर्ने प्रक्षेपण गरिएको छ । सरकारले हालै जारी गरेको राष्ट्रिय जनशक्ति नीति–२०८० मा सो प्रक्षेपण गरिएको हो । सरकारी प्रक्षेपणअनुसार २०९० सालमा सेवा क्षेत्रमा...

एमाले सांसद कोइरीलाई पक्राउ गर्न सहयाेग माग्दै प्रहरीले सभामुख घिमिरेलाई पत्र लेख्यो

काठमाण्डाै । हत्या अभियोगमा फरार नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न सहयाेग माग्दै प्रहरी प्रधान कार्यालयले सहयोग माग्दै सभामुख देवराज घिमिरेलाई पत्र पठाएको छ । सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले प्रहरी प्रधान...

RECENT POSTS

HOT NEWS