नौ राजनीतिक दलका शीर्ष नेताको बैठकले गणतन्त्रको रक्षाका लागि एकजुट भई अगाडि बढ्ने

काठमाडौं। सत्ता निकट नौ राजनीतिक दलका शीर्ष नेताको बैठकले संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि एकजुट भई अगाडि बढ्ने दृढता व्यक्त गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि...

माओबादी केन्द्र कृष्णनगरको नगर बैठक तथा प्रशिक्षण कार्यक्रम

कपिलवस्तु l नेकपा माओबादी केन्द्र कृष्णनगर नगर कमिटीको नगर बैठक तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रम मुस्लिम कमिटी हालमा सम्पन्न भएको छ l नेकपा माओबादी केन्द्र कृष्णनगर नगर अध्यक्ष जाबेद आलम खा को अध्यक्षता प्रमुख अतिथि नेकपा...

युवालाई उद्यमशील र स्वरोजगार बनाउनुपर्नेमा प्रमकाे जोड

काठमाडौं  । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवालाई उद्यमशील र स्वरोजगार बनाउनुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय युवा परिषद् आठौँ वर्षमा प्रवेश गरेका अवसरमा आज शुभकामना सन्देश दिँदै प्रधानमन्त्री प्रचण्डले युवा आत्मनिर्भर र स्वावलम्बी भएमा...

आयुर्वेदलाई प्राथमिकताका साथ अघि बढ्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहालले आयुर्वेदका लागि सही र उचित गन्तव्यस्थल नेपाल भएको बताएका छन्। शुक्रबारबाट काठमाडौंमा सुरु भएको सातौं अन्तर्राष्ट्रिय आयुर्वेद महासभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले आयुर्वेदलाई प्राथमिकताका साथ अघि बढ्न...

रास्वपाले हामीलाई सघाउँछ : एमाले

काठमाडौं । नेकपा (एमाले)बाट राष्ट्रपतिका उमेदवार सुवासचन्द्र नेम्वाङसहितको टोलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेटवार्ता गरेको छ । बिहीबार एमालेको प्रतिनिधि मण्डलले राष्ट्रपति निर्वाचन नजिकिँदै गर्दा संसद्मा सहभागी हुने राजनीतिक दलहरुसँग भेटघाट गर्ने क्रमस्वरुप...

आजबाट मन्त्रिपरिषद्को विस्तार गर्ने प्रक्रिया प्रारम्भ हुने

  काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को विस्तार गर्ने प्रक्रिया आजैबाट प्रारम्भ हुने जनाएका छन्। ८ दलीय गठबन्धनका सांसदहरुलाई बिहीबार काठमाडौंमा राष्ट्रपति निर्वाचनसम्बन्धी अभिमूखिकरण कार्यक्रमपछि बाहिरने क्रममा पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले उक्त कुरा बताएका...

राप्रपाले कर्णाली प्रदेशलाई दिएको समर्थन लियाे फिर्ता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। माओवादी केन्द्रका राजकुमार शर्मा नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो। केन्द्र सरकारमा समर्थन फिर्ता लिएसँगै प्रदेशमा के हुन्छ भन्ने चासोका...

विभिन्न पार्टीका नेताहरूलाई भेटेर भाेट माग्दै राष्ट्रपति उम्मेदवार सुवास नेम्वाङ

काठमाडौं । राष्ट्रपतिमा उम्मेदवारी दिएका नेकपा एमालेका नेता सुवास नेम्वाङले अन्य पार्टीका शीर्ष नेतासँग भेटेर भोट माग्ने भएका छन् । नेम्वाङसहित एमालेका नेताहरू आज नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय पुगेर अध्यक्ष माधवकुमार नेपाललगायतसँग भेट्ने कार्यक्रम...

सञ्चारकर्मीहरुको विधेयकहरु अघि बढाउन तयार

काठमाडौं । सभामुख देवराज घिमिरेले सञ्चारमाध्यमसम्बन्धी विधेयकलाई अघि बढाउन आफू तयार रहेको बताएका छन् । बुधबार नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा) ले इञ्जा डेको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सञ्चारकर्मीहरुको हक अधिकार र व्यवसायिक...

प्रदेशको नाम माग्दा कन्जुस्याइँ 

विराटनगर । नेकपा एकीकृत समाजवादीका प्रदेश १ संसदीय दलका नेता एवम् पूर्व मुख्यमन्त्री राजेन्द्रकुमार राईले जनतासँग गरेको प्रतिबद्धताप्रति राजनीतिक दलहरू इमानदार नभएको बताएका छन्। राईले बुधबार प्रदेशसभा बैठकमा किराँत, लिम्बुवान, सगरमाथा नाम प्रस्ताव राख्दै यस्तो  बताएका हुन्। जनतासँग भोट माग्दा पहिचानका पक्षमा...

RECENT POSTS

HOT NEWS