गृहमन्त्री रवि लामिछानेले उपप्रधानमन्त्री हटाउने प्रस्ताव
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उपप्रधानमन्त्री हटाउने प्रस्ताव गठबन्धनमा गरिसकेको बताएका छन्।शनिबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सत्ता गठबन्धनबाट उपप्रधानमन्त्रीले कुनै भार सरकारलाई नथपिने स्पष्ट पार्दै यस्तो जनाएका हुन्। सो...
उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगर निर्वाचित
काठमाडौं । संघीय संसदकाे प्रतिनिधि सभाकाे उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगर निर्वाचित भएकी छिन ।
शनिबार उनलाई उपसभामुखमा निर्वाचित गरियोस् भनी रास्वपाकै सांसद सोबिता गौतमले राखेको प्रस्ताव बहुमतले पारित भएकाे संसद सचिवालयले...
उपप्रधानमन्त्रीको झुण्डले देशमा सुशासन नल्याउने
काठमाडौं । सांसद् प्रभु साहले उपप्रधानमन्त्रीको झुण्डले देशमा सुशासन नल्याउने बताएका छन्। प्रतिनिधिसभामा बोल्दै सांसद् साहले पदले समाज परिवर्तन नहुने बताएका हुन्।
साहले भने, ‘आवश्यकताका आधारमा पद सिर्जना गरिरहेका छौं। भागबण्डाले देशलाई समृद्धिमा लैजान्छ। अहिले...
अहिलेका सभामुखले पदीय मर्यादाभन्दा माथि उठेर काम कारबाहीलाई चुस्त बनाउनुपर्नेमा जोड
काठमाडौं । नेकपा (एमाले) का सांसद कृष्णगोपाल श्रेष्ठले सभामुख र उपसभामुखले पदीय मर्यादाबाट विचलित भएर काम गर्न नहुने बताउनुभएको छ ।
शनिबार प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै सांसद श्रेष्ठले विगतमा पदीय मर्यादाबाट विचलित भएर पार्टीगत रूपमा सभामुखहरूले...
गृहमन्त्री लामिछाने अमेरिका र नेपालको नागरिकता लिएको विवादमा मुछिए
काठमाडौं । गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता र राहदानी विवादबारे प्रतिनिधिसभामा कुरा उठेको छ। उपसभामुखको निर्वाचनको शनिवार बसेको बैठकको सुरुमै नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले यसबारे प्रश्न गरे।
सांसद खतिवडाले संसद्मा धेरै कुराहरुको...
संविधानमा समाजवादोन्मुख सामान्य अर्थमा लेखिएको होइन : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालका सच्चा कम्युनिस्टहरूको एउटै केन्द्र बनाउन आवश्यक रहेको बताएका छन् ।
शुक्रबार दिउँसो सिंहदरबारमा नेकपा (बहुमत) का नेता धमेन्द्र बास्तोलाको नेतृत्वमा आएको टोलीसँग कुराकानी गर्दै प्रधानमन्त्रीले उक्त कुरा जनाएका...
उपसभामुखका लागि रास्वपाबाट इन्दिरा रानाकाे उम्मेदवारी
काठमाडौं । प्रतिनिभिसभाको उपसभामुखका लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट इन्दिरा रानाले उम्मेदवारी दर्ता गरेकी छिन। शुक्रबार संघीय संसद् सचिवालमा उनले मनोनयन दर्ता गरेकी हुन्।
उनलाई सत्तारूढ गठबन्धनको समर्थन रहेको छ। उनलाई रास्वपाकै सोविता गौतमले प्रस्ताव गरेकी...
मिटरब्याजी समस्या समस्या समाधान गर्ने मेरो प्राथमिकता : प्रम प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले मिटरब्याजी समस्या समाधानका लागि आफूले यथाशीघ्र पहल गर्ने बताउनुभएको छ। शुक्रवार बिहान बालुवाटारमा मिटरब्याजी समस्याबाट पीडित किसानहरूसँग भेट गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो।
प्रधानमन्त्रीले भन्नुभयो, अघिल्लो सरकारसँग भएको...
कांग्रेसलाई समर्थन गर्नुपर्ने बाध्यता : चित्रबहादुर केसी
काठमाडाैं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सभामुखमा नेपाली कांग्रेसकी उम्मेदवार ईश्वरीदेवी न्यौपानेलाई बाध्य भएर समर्थन गर्नुपरेको जनाएका छन् ।
आज बिहीवार प्रतिनिधि सभाको बैठकमा सभामुखकी उम्मेदवार न्यौपानेको समर्थनमा बोल्दै उनले भने, ‘छातीमा मुड्कीले हानेर...
सभामुखमा कांग्रेसकी ईश्वरी न्यौपानेलाई एमालेका देवराज घिमिरेले हरायाे
काठमाडौं । प्रतिनिधि सभाको सभामुखमा नेकपा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन् ।
बिहीबार प्रतिनिधि सभामा भएको निर्वाचनमा उनले विपक्षी गठबन्धनका तर्फबाट कांग्रेसकी उम्मेदवार ईश्वरी न्यौपानेलाई पराजित गरेका हुन् । घिमिरेले १६७ मत प्राप्त गर्दा...
























