सी र मोदीबीच व्यापारिक छलफल

लिपुलेकको चर्चै नगरी मानसरोवरको चर्चा, नेपाली भूभाग अतिक्रमणमा चीन–भारत मिले काठमाडौं÷ चीनले आयोजना गरेको सांघाई सहयोग संगठन (एससीओ) सम्मेलनमा चिनियाँ राष्ट्रपति सी चिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच व्यापारिक छलफल भएको छ । यो भेटमा...

आजदेखि एमालेको विधान महाधिवेशन

काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशन आजदेखि सुरु हुँदै छ। गोदावरी स्थित सनराइज हलमा हुने महाधिवेशन पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन्। यो दोस्रो विधान अधिवेशन हो। महाधिवेशनका लागि सातदोबाटोदेखि...

सरकारविरुद्ध आन्दोलनको तयारी गर्ने निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले ठूला चाडपर्वपछि सरकारविरुद्ध आन्दोलनको तयारी गर्ने निर्णय गरेको छ। पार्टी कार्यालय पेरिसडाँडामा बिहीबार बसेको माओवादी पदाधिकारी बैठकले भ्रष्टाचार बढ्दै गएको र सुशासन समेत कमजोर भएकाले चाडपर्वपछि सरकारविरुद्ध आन्दोलनको तयारी गर्ने...

सांसद  छिरिङ तामाङलाई बोल्दा बोल्दै राेकिन्

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) की सांसद  छिरिङ लामु लामा तामाङलाई बोल्दा बोल्दै रोकेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा आकस्मिक समयमा बोल्दै गर्दा लामालाई सभामुख घिमिरेले रोकेका हुन्...

प्रधानमन्त्रीविरुद्ध दायर रिटको सुनुवाइ हुने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको वैधतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा दायर रिट निवेदनको अब पूर्ण सुनुवाइ हुने भएको छ। न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र श्रीकान्त पौडेलको संयुक्त इजलासले मंगलबार सो रिटलाई अग्राधिकारमा राखेर पूर्ण सुनुवाइमा पठाउने...

राप्रपा मुलुकको पहिलो पार्टी बन्ने

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनमा राप्रपा मुलुकको पहिलो पार्टी बन्ने भएकाले सोही अनुसार तयारी थाल्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । पार्टीको ११औँ जिल्ला अधिवेशनलाई आज विर्तामोडमा सम्बोधन...

एस पार्टीका वरिष्ठ नेता वामदेव गौतम धनगढी जाने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता वामदेव गौतम सुदूरपश्चिमको राजधानी धनगढी जाने भएका छन् । समाजवादी जिल्ला कमिटी कैलालीको निमन्त्रणामा गौतम धनगढी पुग्न लागेको पार्टी कैलाली अध्यक्ष विमलकुमार जोशीले जानकारी दिए । गौतमले शनिबार धनगढीमा जिल्ला...

लिपुलेकमा चीन–भारत : समस्या कि कमजोरी ?

रास्वपाबाट सरकारलाई गम्भीर खबरदारी, छिमेकीहरुलाई जानकारी पनि नगराउनु लापरबाही काठमाडौं /नेपाली भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानीको विषयमा फेरि एक पटक छिमेकी भारत र चीन असंवेदनशील रुपमा प्रस्तुत भएका छन् । पछिल्लो समय लिपुलेक हुँदै भारत...

एमालेको पार्टी कार्यालयमा धर्ना शिक्षक महासंघले दिए धर्ना

काठमाडौं । नेपाल शिक्षक महासंघले सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेको पार्टी कार्यालयमा धर्ना दिएको छ । प्रतिनिधिसभामा रहेको विद्यालय शिक्षा विधेयक सच्याउन माग गर्दै महासंघले बिहान ११ बजेदेखि धर्ना दिएको हो । यसअघि बुधबार सानेपास्थित...

पार्टीप्रति जनताको भरोसा पुनः बढ्दो

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीप्रति जनताको भरोसा पुनः बढ्दो क्रममा रहेको  जनाएका छन् । साथै उनले पार्टीमा गुटबन्दी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्। कर्णाली प्रदेशको...

RECENT POSTS

HOT NEWS