एमालेका सचिव लेखराज भट्टलाई ज्यान मार्ने धम्की दिने पक्राउ

धनगढी । नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टलाई ज्यान मार्ने धम्की दिने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार बिहान कैलालीको गोदावरी नगरपालिका-१ अत्तरियास्थित भट्टको निवासमा पुगेर दुई जनाले ज्यान मार्ने धम्की दिएका हुन्...

१३५ स्थानको मतगणना जारी, कांग्रेस ४२, एमाले ३८ र माओवादी १४ स्थानमा अगाडि

काठमाडौं । आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार मङ्गलबार मध्याह्न १२ः१५ बजेसम्म कूल १६५ निर्वाचन क्षेत्रमध्ये १३५ स्थानको मतगणना जारी छ । अहिलेसम्म नेपाली कांग्रेसका तीन उम्मेदवार विजयी...

कञ्चनपुर-१ मा एमालेका तारा अगाडि

कञ्चनपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा ५४०१ मत गणना हुँदा एमालेका तारा लामा तामाङले १ हजार ३ सय ४२ मतले अग्रता लिएका छन्। तामाङले २९१७ मत प्राप्त गरेका छन्। माओवादीकी बिना मगरले १५७५ मत प्राप्त...

कांग्रेसका उम्मेदवार गगन थापा बिजयी

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार गगन थापा भारी मतान्तरले  बिजयी भएका छन् कांग्रेसका महामन्त्रीसमेत रहेका थापाले नेकपा एमालेका उम्मेदवार राजन भट्टराईलाई हराएका हुन्। थापाले २१३०२ मत ल्याएका छन् भने एमालेका भट्टराईले...

राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठकाे अग्रता कायमै

काठमाडौं । काठमाडौं-८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठले अग्रता लिएका छन् । १६५०० मत गन्दा श्रेष्ठले अग्रता लिएका हुन् । उनलाई हाम्रो नेपाली पार्टी (लौरो अभियान) का सुमन सायमीले पछ्याइरहेका छन् । श्रेष्ठले ५२८६...

निर्वाचन अपडेट अनुसार काँग्रेस पहिलो

काठमाडौं- समानुपातिक मत परिणामको प्रारम्भिक अपडेट आएको छ। निर्वाचन आयोगले राति साढे १० बजेसम्म गरेको अपडेट अनुसार नेपाली काँग्रेस पहिलो पार्टी बनेको छ। कांग्रसको १३ हजार ६७७ मत छ। एमालेको ११ हजार ३९६ मत रहेको...

काठमाडौं क्षेत्र नम्बर १० मा नेपाली कांग्रेसका राजेन्द्रकुमार केसीले सुरुवाती अग्रता

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १० मा नेपाली कांग्रेसका राजेन्द्रकुमार केसीले सुरुवाती अग्रता लिएका छन् । कीर्तिपुरस्थित त्रिवि स्मृति भवनमा जारी मतगणना अनुसार केसीले प्रारम्भिक अग्रता लिएका हुन् । उनले १०८० मत प्राप्त गरेका...

काठमाडौं- ७ मा मतगणना जारी

काठमाडौं । काठमाडौँ- ७ मा मतगणना जारी रहेकाे छ । प्रतिनिधिसभातर्फको मतगणना भइरहेको साे क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले(घण्टी)ले सुरुवाती अग्रता कायम गरेकाे छ । याे समाचार तयार पार्दासम्म प्राप्त जानकारी अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश...

सागर ढकालले बुथ रक्षाका लागि आफ्ना प्रतिनिधि राख्न नदिएको भन्दै असन्तुष्टि

काठमाडौँ।  डडेलधुराबाट स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालले बुथ रक्षाका लागि आफ्ना प्रतिनिधि राख्न नदिएको भन्दै असन्तुष्टि जनाएका छन्। उनले सामाजिक सञ्जाल फेसबुक लाइभमा बोल्दै उनले निर्वाचन उत्साहजनक भएपनि बुथ संकलनका क्रममा रहेक बुथहरुमा आफ्नो एक...

RECENT POSTS

HOT NEWS