कांग्रेससँगको सहकार्य चुनावी तालमेलका लागि मात्र होइन : डा भट्टराई
गोरखा । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाली कांग्रेससँगको सम्बन्ध चुनावी तालमेलका लागि मात्र नभएको बताउनुभएको छ।
नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालय गोरखामा शनिबार आयोजित वाम लोकतान्त्रिक गठबन्धन दलका जिल्लास्तरीय नेता कार्यकर्ताको...
बाढीपहिरोबाट प्रभावितको उद्धार र राहतमा जुट्न सरकारसँग आग्रह
काठमाडाैं । नेपाली कांग्रेसले प्राकृतिक विपदबाट प्रभावित नागरिकको जीवन रक्षा, उद्धार, राहत र उचित आर्थिक सहायताका लागि तीनै तहका सरकारसँग आग्रह गरेको छ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको शुक्रबार बसेको बैठकले कर्णाली प्रदेशमा हालै बाढीपहिरोबाट प्रभावितको...
माओवादी अध्यक्षद्वारा भूकम्पपछि पुनः निर्माण गरिएको गोरखा दरबारको अवलोकन
गोरखा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूकम्पपछि पुनर्निर्माण गरिएको ऐतिहासिक गोरखा दरबारको अवलोकन गर्नुभएको छ । सत्ता गठबन्धनबाट गोरखा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवारसमेत रहनुभएका उहाँले...
बिचारबिहिन गठबन्धनलाई मतदान नगर्न अपिल
नेकपा राष्ट्रिय एकता अभियानको चुनाव सम्बन्धि धारणा यस्तो आयो
काठमाडौं/ नेपाल कम्युनिष्ट पार्टी राष्ट्रिय एकता अभियानले आगामी मंसिर ४ मा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा सत्ता गठबन्धन र प्रतिपक्षी गठबन्धन दुवैलाई मतदान नगर्ने...
सरकारले कर्णाली प्रदेशका चार जिल्लालाई विपद् क्षेत्र घोषणा
काठमाडौं । सरकारले कर्णाली प्रदेशका चार जिल्लालाई विपद् क्षेत्र घोषणा गरेको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले विपद् व्यवस्थापन तथा व्यवस्थाको कार्यलाई थप प्रभावकारी बनाउन, सम्भावित जोखिमबाट हुने क्षति न्यूनिकरण गरि थप जनधनको नोक्सानी हुन नदिनका लागि...
सरकारले मधेश प्रदेशमा मन्त्रीलाई हटाउने
काठमाडौं । मधेश प्रदेशमा नेपाली कांग्रेसबाट मन्त्री बनेकालाई प्रदेश सरकारले हटाउने तयारी गरेको छ।
मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले कांग्रेसका मन्त्रीहरुलाई हटाउने तयारी गरेका स्रोतले जनाएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय मन्त्रिपरिषदबाट जसपाका मन्त्रीलाई बर्खास्त गरेपछि...
कांग्रेस केन्द्रीय सम्पादन समितिको बैठक बस्दै, घोषणा पत्रलाई अन्तिम रूप दिने
काठमाडाैं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ।
पार्टी केन्द्रीय कार्यालय सनेपामा दिउँसो २ बजे बस्ने बैठकमा घोषणापत्रको मस्यौदालाई अन्तिम रूप दिने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
यसैगरी बैठकमा आगामी मंसिर ४ गते...
अर्थमन्त्री शर्मा र विश्व बैंकका उपाध्यक्ष मार्टिनबीच भेटघाट
वाशिङ्गटन डिसी । अर्थमन्त्री जनार्दन शर्माले विश्व बैंकसँग हिमालय क्षेत्रको संरक्षण, ग्रामीण क्षेत्रको आर्थिक पुनरुत्थान र नदी क्षेत्रको हरित करिडोरका लागि विश्व बैंकले तय गरेका विभिन्न कार्यक्रममा नेपाललाई पनि प्राथमिकतामा राख्न अनुरोध गर्नुभएको छ...
मत सर्वेक्षण गर्न नपाइने गरेमा कारवाही हुने
काठमाडौं । मंसिर चार गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा मत सर्वेक्षण गरेमा निर्वाचन आयोगले कारवाही गर्ने भएकाे छ । आयोगका उपसचिव तथा सहायक प्रवक्ता कमल भट्टराईले बिहीबार प्रेस विज्ञप्ति जारी गर्नुहुँदै निर्वाचन...
प्रमद्वारा जसपाबाट सरकारमा सहभागी चार जना मन्त्रीको राजीनामा माग्ने
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा) बाट सरकारमा सहभागी चार जना मन्त्रीको राजीनामा माग्ने भएका छन् ।
जसपाका मन्त्रीसँग राजीनामा माग्ने प्रधानमन्त्री कार्यालयको तयारी रहेको एक मन्त्रीले जनाए।
‘उहाँले गठबन्धन छाड्नुभयो । सत्ता...

























