निवार्चनका लागि उम्मेदवार मनाेनयन पत्र दर्ता

काठमाडौं । मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यतर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचनका लागि यही असोज २३ गते उम्मेदवारको मनोनयन पत्र दर्ता कार्यक्रम रहेको छ । यसका लागि मङ्सिर २०...

सभामुखले छाड्नुभयो सरकारी निवास

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आजदेखि सरकारी सेवा सुविधा छाड्नु भएको छ । सापकोटा सरकारी सेवा सुविधा छाडेर निजी निवासमा फर्कनु भएको उहाँको प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिनुभयो । ...

जनता समाजवादीबाट उम्मेदवारको नाम टुँगो यस्ताे छ नामावलीसहित

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले प्रतिनिधिसभा र प्रदेश सभाका लागि उम्मेदवारको नाम टुँगो लगाएको छ । जसपाका प्रवक्ता मनिष सुमनले उम्मेदवारको नाम सार्वजनिक गरेका छन् । प्रत्यक्षतर्फका उम्मेदवारहरू – सुनसरी १ – अशोक राई सप्तरी ३...

स्वास्थ्यमा समस्या आएपछि राष्ट्रपति त्रिवि शिक्षण अस्पतालमा

काठमाडौं। स्वास्थ्यमा समस्या आएपछि राष्ट्रपति विद्यादेवी भण्डारी त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा परीक्षणका लागि गएकी छन् । शुक्रबार बेलुकादेखि स्वास्थ्यमा समस्या आएकी उनी आज शनिबार अस्पताल पुगेकाे उनका प्रमुख स्वकीय सचिव डा.भेषराज अधिकारीले जानकारी दिए...

निवार्चनका लागि नेकपा एमाले र जनता समाजवादी पार्टीबीच तालमेलको सहमति

काठमाडौं, २२ असोज । आसन्न निवार्चनका लागि नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) बीच तालमेलको सहमति भएको छ। शनिबार एमाले महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमा दुई पार्टीबीच भएको सहमति पत्र राख्दै यसबारे जानकारी...

घनश्याम भुसालको टिकट खोसियो

काठमाडौं । नेकपा एमाले र राप्रपाबीच भएको सहमतिले घनश्याम भुसालको टिकट खोसिएको छ। रुपन्देही १ र ३ बाट सिफारिस भएका भुसालको स्थानमा एमालेले राप्रपाका दिपक बोहोरालाई सर्मथन गर्ने भएको छ। रुपन्देही ३ मा चिर...

निर्वाचनका लागि पेस गरिएको बन्दसुचीबाट विभिन्न दलका २९ उम्मेदवारले नाम फिर्ता

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पेस गरिएको बन्दसुचीबाट विभिन्न दलका २९ उम्मेदवारले नाम फिर्ता लिएका छन् । यही असोज १६ गतेसम्म संशोधन पेस गर्न दिइएको समयमा सो...

लाेसपाका वरिष्ठ नेता लक्ष्मणलाल कर्णले एमालेसँग गठबन्धन नभए पनि सहकार्य हुने ठाेकुवा

काठमाडौं । लाेकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) का वरिष्ठ नेता लक्ष्मणलाल कर्णले नेकपा (एमाले) सँग गठबन्धन नभए पनि सहकार्य हुने ठाेकुवा गरेका छन्। “नेकपा एमालेसँगकाे वार्ता सकारात्मक छ। हामीले संघमा १५-१६ र प्रदेशमा ३०-३२ सिट प्रस्ताव...

प्रधानमन्त्री देउवाले यस वर्षको विजयादशीमीको टीका ग्रहण गरेनन्

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले यस वर्षको विजयादशीमीको टीका ग्रहण गरेनन् । भ्रातृशोकमा रहनुभएका प्रधानमन्त्री देउवाले टीका नलगाएको र अरुलाई पनि टीका नलगाइदिएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । प्रधानमन्त्री देउवाका भाइ प्रेमबहादुर...

प्रचण्डलाई चितवनबाटै निर्वाचन लड्न गठबन्धन दलको आग्रह

चितवन । नेकपा माओावदी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चितवनबाटै निर्वाचन लड्न सत्ता साझेदार गठबन्धनभित्रका दलहरुले अनुरोध गरेका छन् । चितवनका सत्ता साझेदार दलहरुको संयुक्त बैठकले अध्यक्ष दाहाललाई सो आग्रह गरेका हुन् । मङ्गलबारको बैठकपछि...

RECENT POSTS

HOT NEWS