कांग्रेसका उपसभापति धनराज गुरुङ ठूलो दुर्घटना हुनबाट जोगिए

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ ठूलो दुर्घटना हुनबाट जोगिएका छन्। बिहीबार बिहान उपसभापति गुरुङ चढेको बा१९च १८३९ नम्बरको स्कार्पियो गाडी रामेछापको गोगनेमा सडक किनारबाट चिप्लिएको हो । तर, अगाडि ढुंगाको ओट लागेकाले ठूलो...

स्थानीय तहहरुमा अनियमितता बढ्दै जानु चिन्ताको विषय : राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तहहरुमा अनियमितता बढ्दै जानु चिन्ताको विषय बनेको बताएकी छन् । बुधबार महालेखापरीक्षकको कार्यालयको ६४ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले स्थानीय तहका नेतृत्वले विगतका कमी, कमजोरी नदोहोरिने गरी आर्थिक...

कम्युनिष्ट एकता गर्ने उद्देश्यकासाथ “नेकपा एकता राष्ट्रिय अभियान” पार्टी घोषणा

काठमाडौं । वामदेव गौतम नेतृत्वको “नेकपा एकता राष्ट्रिय अभियान” नामक नयाँ पार्टीको घोषणा भएको छ। मंगलबार काठमाडौंमा  पत्रकार सम्मेलन गर्नुहुँदै उहाँले देशका कम्युनिष्ट पार्टीको एकता गर्ने मुख्य उद्देश्यसहित पार्टी घोषणा गरेको बताउनुभयो। आफ्नो साथमा दर्ता...

गठबन्धन सरकार आएदेखि मुलुकले एकपछि अर्को गम्भीर संकटको सामना: ज्ञवाली

चितवन । प्रमुख प्रतिपक्षी नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले गठबन्धन सरकारको एकमात्रै उद्देश्य सत्ता स्वार्थ भएको बताएका छन् । भरतपुरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपमहासचिव ज्ञवालीले गठबन्धन सरकार आएदेखि मुलुकले एकपछि अर्को गम्भीर संकटको सामना गरिरहेको...

नेकपा एकीकृत समाजवादीको निर्णय अपरिपक्व : दिनानाथ शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता दिनानाथ शर्माले नेकपा मन्त्री हेरफेर गर्ने नेकपा एकीकृत समाजवादीको निर्णय अपरिपक्व भएको बताएका छन् । मंगलबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै माओवादी केन्द्रका केन्द्रीय सदस्य शर्माले छोटो समयमा मन्त्रीले...

एमालेका पूर्व उपाध्यक्ष वामदेव गौतमद्वारा आज औपचारिकरुपमा नयाँ पार्टीको घोषणा

काठमाडौं । नेकपा (एमाले)का पूर्व उपाध्यक्ष वामदेव गौतमले आज औपचारिकरुपमा नयाँ पार्टीको घोषणा गर्नुहुने भएको छ । उहाँले नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान नामको पार्टी घोाषणा गर्न लाग्नुभएको हो । अभियानको उहाँ संयोजक...

काठमाडौंले हैजाबारे जानकारी दिन हटलाइन टेलिफोन सेवा सञ्चालनमा ल्यायाे

काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यकाका विभिन्न स्थानमा हैजाका बिरामी भेटिएपछि सर्वसाधारणमा त्रास बढेको छ।यसैबीच हैजाबारे जानकारी दिनका लागि काठमाडौं महानगरपालिकाले हटलाइन टेलिफोन सेवा सञ्चालनमा ल्याएको छ। हटलाइन टेलिफोन सेवा चौविसै घण्टा सञ्चालनमा रहने...

बालुवाटारमा मन्त्रिपरिषद्मा बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद् बैठक मङ्गलबार बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो ।  युवा तथा खेलकुद मन्त्री महेश्वर जंग जहतराजले प्रधानमन्त्री शेरबहादुर देउवाले ३ बजे मन्त्रिपरिषद् बैठक बोलाउनुभएको...

स्वयम्भू र हनुमान ढोकालाई जोड्ने ‘हेरिटेज’ मार्ग बनाउनेमा विशेष जोड दिनेछाैं : मन्त्री श्रेष्ठ

काठमाडाैं । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले विश्व सम्पदा सूचीमा रहेका स्वयम्भू र हनुमान ढोकालाई जोड्ने 'हेरिटेज' मार्ग बनाउने आफ्नो पहिलो प्राथमिकता रहेको बताउनुभएको छ । आज सोमवार मन्त्रालयमा पदबहाली गर्दै...

एमाले सांसद राष्ट्रियसभा बैठकबाट बाहिरिए

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा ९एमाले०का सांसदहरु राष्ट्रियसभाको बैठकबाट बाहिरिएका गरेका छन् । सभाअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्थमन्त्री जनार्दन शर्मालाई आगामी आर्थिक वर्षको विनियोजन विधेयकमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिन रोष्टममा बोलाउनेबित्तिकै एमालेका सांसदहरु बैठकबाट...

RECENT POSTS

HOT NEWS