स्थानीय निर्वाचन : चितवन काँग्रेसले सबै वडामा प्रतिनिधि खटायो

चितवन । नेपाली काँग्रेस जिल्ला कार्यसमितिले स्थानीय निर्वाचन २०७९ लक्षित गरी सबै वडामा प्रतिनिधि खटाएको छ । काँग्रेसले जिल्लाका सात पालिकाका ९८ वडामा प्रतिनिधि खटाएको हो । जिल्ला सभापति राजेश्वर खनालका अनुसार खटिएका प्रतिनिधिलाई बिहीबार...

सुमितदास रञ्जितकारसहित दर्जनाैं कार्यकर्ता नेकपा एमाेलेमा प्रवेश

काठमाडौं  ।  बबरमहलमा  नेपाल कम्युनिष्ट पार्टी नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकबाट अध्यक्ष केपी शर्मा ओलीले विवेकशील साझा पार्टीका बाग्मती प्रदेश सदस्य, बागमती प्रदेश सम्पदा तथा वातावरण विभाग प्रमुख युवा नेता सुमितदास रञ्जितकारसहित दुई...

प्रदेश र प्रतिनिधिसभाको निर्वाचनसम्म गठबन्धन गर्न जरुरी छ : प्रम

तनहुँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन निर्वाचनसम्म निरन्तर रहने बताएका छन् । नेपाली कांग्रेस तनहुँले पार्टी कार्यालय दमौलीमा बिहीबार आयोजित कार्यक्रममा देउवाले गठबन्धन गरेर स्थानीय तहको निर्वाचनमा जाने बताएका हुन् । उनले प्रदेश र...

यौनजन्य हिंसा सम्बन्धी नीतिगत छलफल

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले महिला हिंसा र बलात्कार न्यूनीकरण गर्नेबारे अनौपचारिक संयन्त्र बनाउने प्रस्ताव गरेकी छन् । बिहीवार राजधानीमा आयोजित ‘यौनजन्य हिंसा सम्बन्धी नीतिगत छलफल’ कार्यक्रममा उनले यस्तो बताएकी हुन्...

जनसांस्कृतिक महासंघको आयोजनामा २४ औं सांस्कृतिक प्रतिरोध दिवस सम्पन्न

काठमाडौं । काठमाडौंको मुटुमा रहेको आर आर क्याम्पसमा अखिल नेपाल जनसांस्कृतिक महासंघको आयोजनामा २४ औं सांस्कृतिक प्रतिरोध दिवस गत शनिवार सम्पन्न भएको छ। शोभा दुलालको सभापतित्वमा संचालन कार्यक्रमका प्रमुख बक्तामा वेपत्ता परिवार तथा वरिष्ठ अधिवक्ता...

स्थानीय चुनावी नजिकिदा गाउँघरमा बढ्याे चहलपहल

काठमाडाैं । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा दार्चुलामा चुनावी छलफल, बहस र चर्चा बढेको छ । गाउँदेखि सदरमुकामसम्म चुनावकै विषयमा छलफल हुन थालेको छ । पार्टीका नेताहरू प्रचारप्रसारका लागि गाउँ पसेका छन् । उम्मेदवार र दलका...

RECENT POSTS

HOT NEWS