अभिनेत्री करिष्मा मानन्धर नेकपा एमालेमा प्रवेश

काठमाडौं ।अभिनेत्री करिष्मा मानन्धर र पूर्वमन्त्री तथा समाजवादी जनता पार्टीका अध्यक्ष प्रेमबहादुर सिंह आज मंगलबार नेकपा एमालेमा प्रवेश गर्दै छन्। पूर्वमन्त्री सिंहको नेतृत्वमा रहेको दल नै एमालेमा समाहित हुन लागेको हो। दिउँसो १ बजे...

आज बागमती प्रदेशसभा बैठक बस्दै

मकवानपुर । बागमती प्रदेशसभा बैठक आज दिउँसो १ बजे बस्ने गरी बोलाइएको छ । प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काका अनुसार आज बस्ने प्रदेशसभा बैठकले गत फागुन २९ र ३० गते बसेको प्रदेशसभा बैठकमा पेश...

एमालेले यसरी उम्मेदवार छनोटकाे मापदण्ड बनायो

काठमाडौं । नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा उम्मेदवार छनोटको मापदण्ड बनाएको छ । सोमबार बसेको स्थायी कमिटीमा उम्मेदवार छनोटको अधिकारबारे स्थायी कमिटीले गरेको निर्णयअनुमोदन गर्दै मापदण्ड बनाएको हो । उपमहासचिव एवं प्रचार विभागका प्रमुख पृथ्वीसुब्बा...

रुकुम कांग्रेस सभापति  प्रेम ओलीलाई ठगी मुद्दामा एक महिना कैद सजाय फैसला , नौ...

काठमाडाैं । नेपाली कांग्रेस रुकुम पश्चिमका जिल्ला सभापति प्रेमप्रकाश ओलीलाई चेक अनादर मुद्दामा कैद सजाय तोकिएको पाइएको छ । उच्च अदालत सुर्खेतले केही महिना अघि गरेको फैसलामा ओलीले चेक अनादर गरेको ठहर गर्दै विगो...

लिङ्देनलाई अध्यक्ष चयन गरेपछि राप्रपाप्रति जनताको आशा बढ्याे

काठमाडाैं । राजनीतिक दलहरुले स्थानीय तहको चुनाव केन्द्रित कार्यक्रमलाई तीव्रता दिन थालेका छन् । आउँदो ३० वैशाखमा स्थानीय तहको निर्वाचन  हुने भएसँगै दलहरु चुनाव केन्द्रित कार्यक्रममा व्यस्त रहन थालेका हुन् । निर्वाचनको परिणाम आफ्नो...

राष्ट्रघाती एमसीसी सम्झौता विरुद्ध काठमाडौँमा विरोध सभा सम्पन्न 

काठमाडौं ।  संसदबाट राष्ट्रघाती एमसीसी पारित भएको विरोधमा ६ राजनीतिक दल निकट दलित संगठनहरु र २ मोर्चाले शुक्रवार  काठमाडौंको शान्तिबाटिकामा विरोध सभा सम्पन्न गरेको छ । श्रमिक समुदाय मोर्चा नेपाल, नेपाल दलित मुक्ति मोर्चा,...

यस पटकको स्थानीय तहको निर्वाचनमा विदेशी पर्यवेक्षकले निर्वाचन पर्यवेक्षण गर्न नपाउने

काठमाडौं ।  निर्वाचन पर्यवेक्षण निर्देशिका २०७८ मा विदेशी पर्यवेक्षक वा अन्तर्राष्ट्रिय संस्थालाई निर्वाचन पर्यवेक्षण गर्न दिने व्यवस्था रहे पनि यस पटकको स्थानीय तहको निर्वाचनमा विदेशी पर्यवेक्षक र संस्थाले निर्वाचन पर्यवेक्षण गर्न नपाउने भएका छन्। निर्वाचन आयोगले...

RECENT POSTS

HOT NEWS