एमसीसीबारे प्रचण्डले भित्र एउटा र बाहिर अर्को कुरा गरेको भन्दै बाबुरामकाे गम्भीर आरोप
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले पाखण्डीको संज्ञा दिएका छन् । एमसीसीबारे प्रचण्डले भित्र एउटा र बाहिर अर्को कुरा गरेको भन्दै गम्भीर आरोप समेत...
एमसीसी अनुमोदनको विवादले सत्ता गठबन्धनमा खटपटबीच छलफल
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र सत्तारुढ प्रमुख घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवटारमा छलफल जारी छ ।
एमसीसी अनुमोदनको विवादले...
राष्ट्रिय युवा संघद्वारा मूल्य वृद्धि फिर्ता, निर्वाचनको मिति घोषणा गर्न विरोध
काठमाडौं । पेट्रोलियम पदार्थको विरोध प्रर्दशन गर्न सरकारलाई दबाब दिँदै आएको प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)मा आवद्ध राष्ट्रिय युवा संघ नेपालले आइतबार पनि विरोध प्रर्दशन गरेको छ।
कालो बेलुन सिंहदरवार छेउमा उडाएर राष्ट्रिय युवा संघ...
MCC पक्षधरहरु भागाभाग हुने अवस्था,बिरोधीहरुको डरलाग्दो तयारी ! देश गृहयुद्धमा जाने संकेत होईन त...
https://www.youtube.com/watch?v=wqENA3qRHGg
तीन नेताबीच एमसीसी सम्झौता र स्थानीय निर्वाचनबारे छलफल हुने
काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सत्ता गठबन्धनको प्रमुख एक घटक, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गर्ने भएका छन्।
सुरुमा देउवा र ओलीबीच मात्र भेट...
राष्ट्रघाती MCC पास गर्ने देउवाको तयारी, MCC लाई प्रचण्ड र माधवका ६ सर्त !-Nimkant...
https://www.youtube.com/watch?v=cW_ZPFNY6hc
विप्लव नेकपाद्वारा पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध १ घण्टा चक्काजाम
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपानिकट संयुक्त जनवर्गीय संगठनका नेता–कार्यकर्ताले पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध चक्काजाम गरेका छन् ।
आइतबार काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्य क्याम्पसअगाडि पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध एक घण्टा चक्काजाम गरिएको हो । त्यसक्रममा प्रदर्शनकारीले सडकमा...
कश्मीर समस्यामा संयुक्त राष्ट्रसंघले कुनै भूमिका नखेलेको ग्रेटर नेपालको आरोप
काठमाण्डौ / सन् १९४७ अगस्ट १५ देखि इन्डियाले सुगौली सन्धिपूर्वको नेपालको जमिनमाथि उपनिवेश कायम गरेको विरोधमा आवाज उठाउँदै आएको ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले तत्कालीन स्वतन्त्र कश्मीरमाथि इन्डियाले गर्दै आएको कब्जाका विरुद्ध कश्मीरी जनताले विगत...
सरकारले स्थानीय तहको चुनावको मिति घोषणा गरिने
काठमाडाैं । सरकारले एक, दुई दिनभित्रै स्थानीय तहको चुनावको मिति घोषणा गर्ने तयारी गरेको छ ।
निर्वाचन आयोगले जेठ ४ गते एकै चरणमा चुनाव गर्ने प्रस्ताव गरेको पाँच दिन हुँदा पनि सरकारले निर्णय गर्न ढिलाइ...
एमसीसीका आपत्तिजनक बुँदा संशोधन नगरीकन संसद्बाट अनुमोदन गर्न मिल्दैन : नेता खनाल
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले एमसीसीका आपत्तिजनक बुँदा संशोधन नगरीकन संसद्बाट अनुमोदन गर्न नमिल्ने बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग विशेष...

























