सङ्घीयता कार्यान्वयन गर्ने क्रममा स्थानीय, प्रदेश र केन्द्रलाई समन्वय गर्न राष्ट्रियसभाको भूमिका महत्वपूर्ण
काठमाडौं । राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले सङ्घीयता कार्यान्वयन गर्ने क्रममा स्थानीय, प्रदेश र केन्द्रलाई समन्वय गर्न राष्ट्रियसभाको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा ‘संसदमा समिति प्रणाली...
समयमै मल र बिउको उपलब्ध नभएपछि प्रधानमन्त्री र कृषिमन्त्रीको पुत्ला दहन
बुटवल । पार्टीले अघि सारेका मागहरु सम्बोधन गर्न सरकारले बेवास्ता गरेको भन्दै जनमत पार्टीले रुपन्देहीका विभिन्न स्थानमा प्रधानमन्त्री र कृषि मन्त्रीको पुत्ला दहन गरेको छ ।
जनमत पार्टी रुपन्देहीको आयोजनामा रुपन्देहीको धकधई, बनगाईलगायतका स्थानमा प्रधानमन्त्री...
एमसीसी संशोधन नगरीकन पारित गर्नु हुँदैन : प्रचण्ड
काठमाडौं । सत्तारुढ गठबन्धनको प्रमुख घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी आर्थिक सहायता सम्झौता (एमसीसी) संशोधन नगरी पारित गर्न नहुने जनाएका छन् ।
पार्टीको कर्णाली प्रदेश कमिटी बैठकलाई बिहीबार भर्चुअल रुपमा सम्बोधन...
राष्ट्रघाती एम.सी.सी. सम्झौताको खारेजी विरोध प्रदर्शन
काठमाडाैं । ‘राष्ट्रघाती एम.सी.सी. सम्झौताको खारेजी’को निम्ति नेपालका वामपन्थी र देशभक्त शक्तिहरुले विविध प्रकारका सङ्घर्षका कार्यक्रमहरु सञ्चालन गर्दै आएकोतथ्य सर्वविदितै रहेकाे जनाएका छन् ।
पूर्व र बहालवाला प्रधानमन्त्रीहरु केपी शर्मा ओली एवम्शेरबहादुर देउवाले पटक–पटक यो...
कर्मचारी अभाव झेल्दै लुम्बिनी प्रदेश सरकार
बुटवल । पटक-पटक सत्ता गठबन्धनमा भएको हेरफेर र कर्मचारी अभाव झेल्दै आएको लुम्बिनी प्रदेशको बजेट खर्च यसवर्ष पनि निराशाजनक देखिएको छ। लुम्बिनी प्रदेशमा आधा आर्थिक वर्ष सकिँदा विकास बजेटको खर्चदर जम्मा १२ प्रतिशतमात्रै छ।
चालु...
अनेरास्ववियुकाे मूल्यवृद्धको विरोध प्रदर्शनमा प्रमकाे पुतला दहन
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) निकट अनेरास्ववियुले पेट्रोलियम पदार्थको मूल्यवृद्धको विरोधमा प्रदर्शन गरेको छ ।
बिहीबार काठमाडौंको त्रिचन्द्र क्याम्पस अगाडि पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिनुपर्ने र स्थानीय तहको निर्वाचनको मिति छिटो घोषणा...
प्रधानमन्त्रीसँग अन्तर्राष्ट्रिय रेडक्रसका महासचिवको भेट
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल भ्रमणमा रहनुभएका रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ ९आइएफआरसी०का महासचिव जगन्नाथ चापागाईँले भेटवार्ता गर्नुभएको छ ।
भेटमा उहाँहरुबीच मानवीय सेवा र रेडक्रस कानुनका विषयमा कुराकानी भएको बताइएको छ ।...
MCC बारे देउवा,ओली र बाबुरामलाई बुझाउने गरी भिम रावलले यसरी दिए चुनौती !-Nimkant Pandey
https://www.youtube.com/watch?v=6CeVXkMG-fg
एमसीसीका कारण सत्तारुढ गठबन्धन टुट्ने अवस्थामा : नेता गजुरेल
काठमाडाैं । नेकपा (क्रान्तिकारी माओवादी) का नेता सीपी गजुरेलले एमसीसीका कारण सत्तारुढ गठबन्धन टुट्ने अवस्थामा पुगेको बताएका छन् । नेता गजुरेलले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का कारण सत्तारुढ गठबन्धन अहिले टुट्ने कि भरे टुट्ने...
एमसीसी सम्झौता अनुमोदन गर्नेगरी निर्णायक पहल
काठमाडौं । सरकारले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता अनुमोदन गर्नेगरी निर्णायक पहल थालेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकी सहयोग नियोग एमसीसीसँगको सम्झौता अघि बढाउन निर्णायक पहलमा लागेका छन् । अनुमोदन गर्ने वा नगर्ने...

























