गृहमन्त्री बालकृष्ण खाँणद्वारा शान्तिसुरक्षाका विषयमा प्रमुख जिल्ला अधिकारीहरुसँग जानकारी
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले विभिन्न जिल्लाका शान्तिसुरक्षाको अवस्थालगायतका विषयमा प्रमुख जिल्ला अधिकारीहरुसँग जानकारी लिनुभएको छ ।
उहाँले आज बिहान १४ जिल्लाका प्रजिअसँग टेलिफोनमार्फत जानकारी लिनुभएको हो । गृहमन्त्री खाँणले १३ प्रमुख जिल्ला अधिकारी र...
विप्लव नेकपाद्वारा जालसाजी गरी लुटेको २३ राेपनि जग्गा कब्जा
पाल्पा । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीद्वारा आज सिजि कम्पनीको २३ राेपनि जग्गा कब्जा गरेको छ।
रिब्दिकाेट गाउँ पालिका वडा नम्बर १ जैथुम देउलेफलाट रहेको सिजि कम्पनीको चुन उत्खनन जग्गा विवादित भएको भन्दै कब्जा गरेको...
एमसीसीका कारण सत्ता गठबन्धन टुट्ने अवस्थामा : नेता गजुरेल
काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) नेता सीपी गजुरेलले एमसीसीका कारण सत्ता गठबन्धन टुट्ने अवस्थामा पुगेको जनाएका छन् । उनले एमसीसीका कारण सत्ता गठबन्धन अहिले टुट्ने कि भरे टुट्ने भन्ने अवस्थामा पुगेको जनाएका हुन् ।
पार्टी...
पूर्वसांसद् सुवास कर्माचार्यसहितका नेता कार्यकर्ता नेकपा एस प्रवेश
काठमाडौं । नेकपा एमाले सिन्धुपाल्चोकका पुराना नेता एवम् पूर्वसांसद् सुवास कर्माचार्यसहितका नेता कार्यकर्ता नेकपा एकीकृत समाजवादी प्रवेश गरेका छन्।
एमालेसँगको ४० वर्ष भन्दा लामो राजनीतिक यात्रा समाप्त गर्दै कर्माचार्य औपचारिक रुपमा बिहीबार काठमाडौंमा आयोजित एक...
अस्कल क्याम्पसमा पेट्रोलियम पदार्थकाे मूल्यबृद्धि फिर्ता लिनुपर्ने माग राख्दै विरोध प्रदर्शन
काठमाडौं । पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धिको विरोधमा अनेरास्ववियुले काठमाडौंको अस्कल क्याम्पस अगाडि प्रदर्शन गरेको छ ।
तत्काल पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धि फिर्ता लिनुपर्ने भन्दै उनीहरुले विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा उनीहरुले प्रधानमन्त्री शेर...
कांग्रेसमा चुनावी रणनीति बनाउन औपचारिक छलफल सुरु
काठमाडौं । जेठमा स्थानीय तहको निर्वाचन हुने भएपछि सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेस चुनावी रणनीति बनाउन लागेको छ। २०७४ सालको वस्तुगत अवस्था र आगामी रणनीतिबारे औपचारिक रूपमा पार्टीभित्र छलफल सुरु भएको हो।
गत निर्वाचनमा...
स्थानीय तहको निर्वाचन आगामी ४ जेठमा एकै चरणमा गर्ने प्रस्ताव
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन आगामी ४ जेठमा एकै चरणमा गर्ने गरी सरकारसमक्ष मिति प्रस्ताव गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारीबीच मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा...
प्रधानमन्त्रीसमक्ष सूचना आयोगको वार्षिक प्रतिवेदन पेश
काठमाडौं । राष्ट्रिय सूचना आयोगले प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष आयोगको आर्थिक वर्ष २०७७र७८ को वार्षिक प्रतिवेदन पेश गरेको छ। प्रतिवेदनमा सम्पादन गरेका मुख्य–मुख्य काम कारबाही सङ्लग्न वार्षिक प्रतिवेदन सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा...
सूर्यबहादुर थापाको मन्त्रीमण्डलमा भूमि सुधार सहायकमन्त्री भएका सुवेदीको निधन
काठमाडाैं । पछिल्लो राजनीतिक गतिविधिप्रति असन्तुष्टि जनाउँदै आएका उनी लामो समयदेखि दमका बिरामी थिए । विगत एक दशकदेखि उनी जन्म गाउँमै बसेर सामाजिक कार्यमा सक्रिय रहँदै आएका थिए । २०३५ सालमा तत्कालीन राष्ट्रिय पञ्चायतको...
सिन्धुपाल्चोक जाने क्रममा रहेका सभामुखलाई कालो झण्डा कालो झण्डा
काठमाडाैं । सभामुख अग्निप्रसाद सापकोटालाई कालो झण्डा देखाइएको छ । सिन्धुपाल्चोक जाने क्रममा बनेपामा उनलाई अनेरास्ववियु काभ्रेले कालो झण्डा देखाएको हो ।
सोमबार साँझ मसला जुलुस निकालेको अनेरास्ववियु काभ्रेले मंगलबार बिहान सभामुख सापकोटालाई कालो झण्डा...
























