काँग्रेसको १४ औँ महाधिवेशन मतदानमा ८७८ मत खस्याे

काठमाडाैं । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनका लागि आज भएको मतदानमा ८७८ मत खसेको छ ।  काँग्रेसको मध्यान्ह १२ बजेदेखि सुरु भएको मतदानमा ८७८ मत खसेको हो । १३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा...

कांग्रेस महाधिवेशनमा ६ सय जनाले गरे मतदान

काठमाडौं । नेपाली कांग्रेसको जारी १४औं महाधिवेशन अन्तर्गतको निर्वाचनमा हालसम्म ६०० जनाले मतदान गरेका छन्। निर्वाचन समितिका सदस्य तेजबहादुर रावलका अनुसार ४ हजार ७४३ प्रतिनिधि (मतदाता) मध्ये दिउँसो झण्डै साढे २ बजेसम्म ६०० जनाले मतदान...

विप्लव नेकपासहित ६ राजनीतिक दलले एमसीए नेपालको कार्यालय घेराउ

काठमाडाैं । विप्लव नेकपा, मोहन वैद्य किरणको क्रान्तिकारी माओवादी सहित ६ राजनीतिक दलले एमसीसीको विरोधमा एमसीए नेपालको कार्यालय घेराउ गरेका छन् । ६ राजनीतिक दल र २ मोर्चाका तर्फबाट एमसीए नेपालको कार्यालय रहेको याक एन्ड...

सांसदहरूको कोरोना परीक्षण

काठमाडाैं । सांसदहरूको एन्टिजेन विधिमार्फत् कोरोना परीक्षण गराइरहेका छन्। संसद बैठकमा सहभागी हुन आउनुअघि कोरोना परीक्षण गर्न आउनू भनि संसद सचिवायलले सूचना प्रकाशित गरेपछि सांसदहरू परीक्षणका लागि नयाँ बानेश्वर पुगेका छन्।  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल...

कांग्रेसमा नेतृत्व चयनका लागि आज मतदान

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाअधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि आज मतदान हुने भएको छ । मतदानका लागि तीन स्थानमा मतदान केन्द्र तोकिएको छ । केन्द्रीय निर्वाचन समितिका अनुसार आज सोमबार बिहान ८ बजेबाट मतदान सुरु...

साझा पार्टीभित्रको विवाद फेरी निर्वाचन आयोगमा

काठमाडाैं । विवेकशील साझा पार्टीभित्रको विवाद फेरी निर्वाचन आयोग पुगेको छ। रवीन्द्र मिश्रले गत कार्तिक ११ गते केन्द्रीय कमिटिको जुम वैठक बोलाइ पार्टीको विधान परिवर्तन गरेको थिए। उक्त वैठकको माइन्युटमा किर्ते गरि रवीन्द्र मिश्र...

नेकपा एमाले केन्द्रीय कमिटीमा १० प्रतिशत मनोनित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीमा १० प्रतिशत सदस्य मनोनित गरिएको छ । केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा अध्यक्ष केपी शर्मा ओलीले मानोनति हुनेहरूको सूची पढेर सुनाएका छन् । मनोनित हुनेमा झापा चर्चित मेडिकल व्यवसायी...

शान्तिबाटिकामा राष्ट्रघाती एमसीसी खारेजीको विरोधसभा सम्पन्न

काठमाडौं । राष्ट्रघाती एमसीसी सम्झौताको खारेजीको माग गर्दै नेकपा (क्रान्तिकारी माओवादी) काठमाडौंले रत्नपार्क शान्तिबाटिकामा विरोधसभा सम्पन्न गरेको छ । सैयौंको सहभागितामा गरिएको विरोधसभालाई नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य सीपी गजुरेल गौरव, पार्टीका पोलिटव्यूरो सदस्य...

एमालेकाे स्थायी कमिटी बैठक सुरू

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी शनिबारबाट सुरु भएको छ । बैठक आज ११ बजेदेखि भक्तपुरस्थित गट्ठाघरमा सुरू भएकाे छ । आजको बैठकले ४५ सदस्यीय स्थायी कमिटी र ९९ सदस्यीय पोलिटब्यूरो गठन गर्नेछ। दशौं राष्ट्रिय...

कांग्रेस महाधिवेशनमा उम्मेदवारी फिर्ता लिने समय बढाइयो

काठमाडौं ।  नेपाली कांग्रेसको जारी महाधिवेन अन्तर्गत ११ बजेसम्मका लागि तय भएको उम्मेदवारी फिर्ता लिने समय बढाइएको छ। शुक्रबारबाट सुरु भएको महाधिवेशन अन्तर्गत शनिबार उम्मेदवारी दर्ता भएको थियो। उम्मेदवारी दर्ता गरेकाहरुमध्ये इच्छुकका लागि फिर्ता लिन...

RECENT POSTS

HOT NEWS