राष्ट्रघाती एमसीसी खारेजी विराेधमा उत्रिएका माथि गरिएकाे प्रहरी दमन र गिरफ्तारीको घोर निन्दा
काठमाडौं । एमसीसी खारेजीको एक सूत्रीय माग राखी क्रान्तिकारी माओवादीसहित आठ ओटा कम्युनिस्ट पार्टीहरुले आज आह्वान गरेको चितवन बन्द कार्यक्रमको क्रममा बन्दलाई सफल पार्न शान्तिपूर्ण रुपमा जनतालाई आह्वान गर्दै हिडेका पार्टीका चितवन जिल्ला सक्रेटरी...
राष्ट्रघाती एमसीसीको विरोधमा ६ दलीय गठबन्धनकाे प्रदर्शन
काठमाडौं । अमेरिकाकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोधमा ६ दलीय गठबन्धनले प्रदर्शन गरेको छ। एमसीसीको विरोधमा संसद भवन नयाँ बानेश्वरमा प्रदर्शनका लागि पुगेका गठबन्धनका नेताहरु पक्राउ परेका हुन्।
नेकपा मसाल, नेकपा(क्रान्तिकारी माओवादी), नेकपा माले,...
चार वटा अध्यादेश संसदमा पेश
काठमाडौं । प्रतिनिधिसभाको १० औँ अधिवेशनको पहिलो बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अवरोध गरेको छ ।
मंगलवार बसेको प्रतिनिधि सभाको १० औँ अधिवेशनको पहिलो बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले विरोध जारी...
पत्रकारलाई मार्नेआदेश दिन्थे प्रचण्ड, किन बाबुरामलाई मारेनन् ? सुन्नुस कारण !
access_time 14 Dec 2021
काँग्रेसको १४ औं केन्द्रीय महाधिवेशन : दोस्रो चरणको मतदान दिउँसो ३:३० बजे सुरु
काठमाडौं । नेपाली काँग्रेसको १४ औं केन्द्रीय महाधिवेशन अन्तर्गत सभापति पदका लागि दोस्रो चरणको मतदान मङ्गलबार दिउँसो ३:३० बजे सुरु हुने जनाइएको छ ।
काँग्रेस केन्द्रीय निर्वाचन समितिले एक विज्ञप्ति जारी गरी काँग्रेस सभापतिमा दोस्रो...
आज पूर्वमन्त्री हृदयश त्रिपाठीले नयाँ दल ‘जप्रपा’ घोषणा गर्दै
काठमाडौं । पूर्वमन्त्री हृदयश त्रिपाठीले आज नयाँ दल घोषणा गर्दै छन्। दिउँसो राजधानी काठमाडौंमा एक समारोह आयोजना गरेर त्रिपाठीले आफ्नो नेतृत्वमा नयाँ दल घोषणा गर्न लागेका हुन्।
पछिल्लो समय स्वतन्त्र नागरिक समूह बनाएर सक्रिय रहेका...
सङ्घीय संसद्को दशौँ अधिवेशनमा पाँच अध्यादेश पेश गरिने
आजदेखि शुरु हुने सङ्घीय संसद्को दशौँ अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठकमा सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८ सहित विभिन्न पाँच अध्यादेश पेश गर्ने कार्यसूची रहेको बताइएको छ ।
संसद् सचिवालयका अनुसार बैठकमा गृहमन्त्री बालकृष्ण खाणले नेपाल...
शेरबहादुर देउवालाई समर्थन : नेता सिंह
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापतिमा शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन्।
मंगलबार प्रकाशमानलाई भेट्न चाक्सीबारी पुगेका प्रधानमन्त्री समेत रहेका देउवासँगको भेटपछि उनले आफ्नो समर्थन देउवालाई रहेको बताएका हुन्।
‘दोस्रो चरणमा जाने भयो। मैले...
सभापति चयनका लागि भएको निर्वाचनमा स्पष्ट निर्णय
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी अझै पनि संकटमुक्त भइनसकेको जनाएका छन्।
मंगलबार विहान महाधिवेशन प्रतिनिधिलाई चियापान आयोजना गरेका पौडेलले सम्बोधन गर्दै सभापति चयनका लागि भएको निर्वाचनमा स्पष्ट निर्णय नआएको बताए।
आफूले राजनीतिक...
मतगणनामा शेरबहादुर देउवाले अग्रता कायमै
काठमाडौं । कांग्रेस सभापति पदको मतगणनामा शेरबहादुर देउवाले अग्रता कायमै राखेका छन् । राष्ट्रिय सभागृहमा जारी मतगणनामा देउवाले २७ सय ७७ मत गनिसक्दा १३ सय १८ मत ल्याएका छन्।
त्यस्तै शेखर कोइरालाले एक हजार ७६...

























