कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति आक्रोश पोखेपछि नेपाली राजनीतिमा तरंग
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा पराजित भएपछि कमल थापाले सबैभन्दा पहिलो आक्रोश पूर्वराजा ज्ञानेन्द्र शाहप्रति पोखेपछि नेपाली राजनीतिमा एउटा तरंग आएको छ ।
उनको आक्रोशले गम्भीर प्रश्न यो उठायो कि निर्मल निवास र कमल...
MCC का भित्री कुरा ! चिनियाँ सेना र भारतीय सेना भिडन्तको डरलाग्दो दृश्य !-Nimkant...
https://www.youtube.com/watch?v=af2uVfrOP3Q
विप्लव नेकपाले आफ्नो पार्टीसँग गरेको ३ बुँदे सहमति कार्यान्वयन गर्न आग्रह
बिराटनगर । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले सरकारले आफ्नो पार्टीसँग गरेको ३ बुँदे सहमति कार्यान्वयन गर्न सरकारलाई आग्रह गरेका छन् । नेकपाद्वारा प्रदेश –१ को राजधानी बिराटनगरमा शनिबार आयोजना गरिएको वृहत्...
आजदेखि राप्रपा पार्टी एक ढिक्का भएर अघि बढने : लिङ्देन
काठमाडौं । राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले आजदेखि पार्टी एक ढिक्का भएर अघि बढ्ने बताएका छन्। मत परिणाम सार्वजनिक भएपछि नेता कार्यकर्तालाई सम्बोधन गर्दै उनले अब राष्ट्रप्रमुखका रुपमा राजा र सोझै जनताले चुन्न पाउने...
महामन्त्रीमा कुन्तीकुमारी शाहीले रेखा थापालाई पराजित गरिन्
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको महामन्त्रीमा महिलातर्फ कुन्तीकुमारी शाही विजयी भएकी छन् ।
नायिकासमेत रहेकी रेखा थापा महामन्त्रीमा धेरै मतान्तरले पराजित भएकी छन् । ।
खसेको कुल मतमा कुन्तीले २००८ मत ल्याउँदै विजयी भएकी हुन् ।...
कांग्रेस अधिवेशनः लुम्बिनीमा एक दर्जन केन्द्रीय नेता सहभागी हुँदै
नेपाली कांग्रेसको प्रदेश अधिवेशनअन्तर्गत आज मतदान हुँदै छ । भैरहवामा सुरु भएको लुम्बिनी प्रदेश अधिवेशनअन्तर्गत बिहान १० बजेबाट मतदान सुरु हुने प्रदेशका निर्वाचन प्रमुख डा. बुद्धबहादुर थापाले जानकारी दिए ।
क्षेत्रीय अधिवेशनबाट चुनिएका महाधिवेशन प्रतिनिधि,...
यसकारण राप्रपा महाधिवेशनकाे मतदान ढिला ?
राप्रपाको नयाँ नेतृत्वको लागि आज शनिबार मतदान हुँदै छ। अध्यक्षमा २ सहित २ सय ६६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।
बिहान ८ बजे सुरु हुने भनिएको मतदान एक घण्टा सारिएको निर्वाचन समितिका सदस्य झनक प्याकुरेलले जानकारी...
MCC पास गर्ने मिति तोकियो, ओली र देउवाबीच सहमति ,संसदमा प्रचण्ड मौन बस्ने !-Nimkant...
https://www.youtube.com/watch?v=r_aI5bFClVA
माकेको स्थायी कमिटी बैठकले ५ सदस्यीय उपसमिति बनाउने निर्णय
काठमाडाैं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठकले विधान परिमार्जन गर्नको लागि ५ सदस्यीय उपसमिति बनाउने निर्णय गरेको छ।
शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठकले विधान परिमार्जन गर्नको लागि ५ सदस्यीय...
























