अधिकारिकता टुंगिएपछि मात्र जसपाको उपेन्द्र पक्ष सरकारमा जाने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र यादव–डा.बाबुराम भट्टराई पक्ष दलको आधिकारिकता विवाद निर्वाचन आयोगले टुंगो लगाएपछि मात्रै सरकारमा जाने भएको छ। निर्वाचन आयोगले जसपा आधिकारिकता विवाद टुंग्याउन ३ साउनमा इजलास तोकेको छ। आयोगले दुवै...

मूल्यवृद्धिविरुद्ध आन्दोलनरत पाँच विद्यार्थी संगठनले पेट्रोल पम्प बन्द

काठमाडौं । पाँच विद्यार्थी संगठनले पेट्रोल पम्प तथा ढुवानीका ट्यांकर बन्द गर्न थालेका छन्। पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिविरुद्ध आन्दोलनरत विद्यार्थी संगठनहरूले आजदेखि देशभरका पेट्रोल पम्प र ढुवानीका साधन बन्द गर्ने घोषणा गरेका थिए। सोहीअनुसार उनीहरूले बुधबार...

राष्ट्रपतिमाथि महाअभियोग लगाउनु पर्छ

काठमाडाैं । सर्वोच्च अदालतले राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटन संविधान प्रतिकूल भएको भन्दै बदर गरिदिएको निर्णयको विवेकशील साझा पार्टी हार्दिक स्वागत गरेकाे छ । सर्वोच्चको फैसलाले प्रधानमन्त्री केपी ओली तथा राष्ट्रपति विद्यादेवी भण्डारीले पछिल्लो...

नेकपा एमालेको भातृ संगठनद्वारा युथ फोर्स गठन

काठमाडाैं । केपी ओली सरकारबाट बाहिरिएकै दिन नेकपा एमालेको भातृ संगठन युवा संघले युथ फोर्स गठन गरेको छ । सोमबार काठमाडौमा बसेको युवा संघको बैठकले युथ फोर्सको गठन गरेको हो । यस अघि नै गठन गरिएको...

सर्वोच्चको आदेशअनुसार देउवा प्रधानमन्त्री पदमा नियुक्त हुँदै

काठमाडौं। सर्वोच्च अदालतको आदेशअनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज प्रधानमन्त्री पदमा नियुक्त हुनुहुँदै छ । राष्ट्रपति विद्यादेवी भण्डारीका सूचना तथा सञ्चार विज्ञ सल्लााहकर टिका ढकालले सर्वोच्चको आदेश अनुसार कांग्रेसका सभापति देउवालाई आज प्रधानमन्त्रीमा...

कांग्रेसको नेतृत्वमा सरकार बन्ने

काठमाडाैं । कांग्रेस नेता रामशरण महतले अब बन्ने कांग्रेसको सरकार संसद्को बाँकी अवधि डेढ वर्षसम्म रहने जनाएका छन् । ‘संसद्को अवधि पाँच वर्षको अवधि हो, अझै डेढ वर्ष बाँकी छ,’ उनले भने, ‘कांग्रेसको नेतृत्वमा बन्ने...

भ्रमपूर्ण सूचना सम्प्रेषणप्रति उड्ययन मन्त्रालयकाे आपत्ति

काठमाडाैं । नेपाल वायुसेवा निगमको रणनीतिक सुधारका लागि भइरहेको कार्यको विषयमा अनावश्यक भ्रमपूर्ण सूचना सम्प्रेषण भइरहको भन्दै संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले आपत्ति जनाएको छ । आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले...

प्रतिनिधि सभा विघटन बदर, देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी

काठमाडौं ।  सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको छ। सोमबार प्रतिनिधि सभा विघटन मुद्दामा फैसला सुनाउँदै सर्वोच्च अदालतले देउवालाई प्रधानमन्त्री बनाउन परमादेश पनि जारी गरेको हो। देउवाले राष्ट्रपतिले तोकेको...

बीआरआको निर्माणमा नेपाल महत्त्वपूर्ण साझेदार : चिनियाँ राजदूत

काठमाडाै ।  नेपालका लागि चिनियाँ राजदूत होऊ यान्छीले चिनियाँ विकास परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को निर्माणमा नेपाल एउटा महत्त्वपूर्ण साझेदार रहेको जनाएकी छिन् । सोमबार चिनियाँ दूतावासले आयोजना गरेको अनलाइन पत्रकार सम्मेलनमा...

RECENT POSTS

HOT NEWS