प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने

काठमाडौं । जेठ ६ गते प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । प्रतिनिधि सभाको पाक्षिक क्यालेन्डरमा जेठ ६ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ । यसका साथै त्यसदिन लगानी सम्मेलनसँग...

प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । बुधबार बिहान भएको भेटवार्तामा संसदको अवरोध हटाउने विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संसदको संयुक्त बैठकमा...

संसद अवरोधको विषयमा छलफल

काठमाडौं । सभामुख देवराज घिमिरे र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गर्दै आइरहेको संसद अवरोधको विषयमा छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा संसद अवरोधको विषयमा छलफल भएको  सभामुखको सचिवालयले...

जसपा, नेपाललाई फुटाइएको टिप्पणी

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाललाई फुटाइएको टिप्पणी गरे। उनले जसपा, नेपाललाई सरकारबाट पनि निकालिएको जनाए। मंगलबार पार्टी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै नेपालले जसपा नेपालका...

समाज कल्याण परिषद्लाई डिजिटाइजेशनमा लैजान मन्त्री चौधरीको निर्देशन

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री तथा समाज कल्याण परिषद्का अध्यक्ष भगबती चौधरीले समाज कल्याण परिषद्लाई डिजिटाइजेशनको प्रक्रियामा अगाडि बढाउन कर्मचारीलाई निर्देशन दिनुभएको छ । समाज कल्याण परिषद्का नवनियुक्त उपाध्यक्ष नन्दलाल माझीको पदभार ग्रहण...

स्वास्थ्य सेवामा नागरिकको पहुँच वृद्धि गरिने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले औषधी र खोपलगायतका स्वास्थ्य सामग्रीहरूको आपूर्ति सहज बनाई स्वास्थ्य सेवामा नागरिकको पहुँच वृद्धि गरिने जनाउनुभएको छ । मङ्गलबार सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै उहाँले यस्तो...

सरकारको नीति तथा कार्यक्रमकाे प्रत्यक्ष प्रशारण

काठमाडौं । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मङ्गलबार दिउँसो ३ बजेदेखि प्रस्तुत भएकाे छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले पारित गरेको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको...

अशोक राईकाे जसपाबाट कोशी प्रदेश सभाकाे सदस्यमा निर्मला लिम्बू

काठमाडाैं । जनता समाजवादी पार्टी नेपालकी कोशी प्रदेश सभा सदस्य निर्मला लिम्बू अशोक राईले नेतृत्व गरेको जसपामा खुलेकी छन्। उनले मंगलबार कोशी प्रदेश निर्वाचन कार्यालयमा गएर आफू नवगठित जसपाको सदस्य रहेको निवेदन दिएकी हुन्। कोशी प्रदेशमा...

रचनात्मक कार्यक्रम गरी गणन्त्र दिवस मनाउन निर्देशन

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र दिवस मौलिक एवं रचनात्मक तवरले मनाउन निर्देशन दिनुभएको छ । उहाँले यस वर्षको जेठ १४, १५ र १६ गते तीन दिनसम्म मौलिक एवं रचनात्मक कार्यक्रम गरी गणन्त्र...

सबैले इतिहासका भोगाइहरुलाई टिपेर राख्न माकुनेकाे सुझाव

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले इतिहासका प्रत्येक भोगाइहरु लेखेर राख्न आवश्यक रहेको जनाउनुभएको छ । मङ्गलबार काठमाडौंमा आयोजित ‘नेपालको कम्युनिष्ट आन्दोलनमा माधवकुमार नेपाल’ पुस्तक बिमोचन समारोहमा बोल्नुहुँदै उहाँले यस्तो जनाउनुभएको...

RECENT POSTS

HOT NEWS