उपत्यकामा १४ जनासहित थप ३१६ जनामा कोरोना संक्रमित पुग्याे
काठमाडौं - काठमाडौं उपत्यकामा १४ जनासहित नेपालमा थप ३१६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसंगै देशभर कूल संक्रमितको संख्या १३ हजार ५ सय ६४ पु्गेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर...
स्टारमा मृत्यु भएका व्यक्तिमा कोरोना : मृतकको संख्या २९ पुग्यो
काठमाडौं -ललितपुरको स्टार अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको छ। रौतहटका २९ वर्षीय पुरुष शनिबार राति उपचारको क्रममा मृत्यु भएको ललितपुर स्वास्थ्य कार्यालयले जनाएको छ।
उनमा श्वासप्रश्वास सम्बन्धी समस्या थियो। उनको मृत्यु शनिबार राति भएपनि...
संसारभर कोरोना संक्रमितको संख्या १ करोड २ लाख बढी
काठमाडौं - कोरोना भाइरसको संक्रमणबाट विश्वभर कोरोना संक्रमितको संख्या १ करोड २ लाख ३८ हजार १९९ पुगेको छ
संसारभर मृत्यु हुनेको संख्या ५ लाख ४ हजार ७८ पुगेको छ।
यो समाचार तयार पार्दासम्म संक्रमणबाट उपचारपछि निको...
नेपालमा कोरोना संक्रमितको संख्या १२७७२ पुग्याे
काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ४६३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ४६३ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता...
संसारभर १ करोड बढी कोरोना संक्रमित, ५ लाख बढीको मृत्यु
काठमाडौं - संसारभर कोरोना संक्रमितको संख्या १ करोडभन्दा बढी पुगेको छ । मृत्यु हुनेको संख्या ५ लाख बढी पुगेको छ ।
आइतबार बिहान यो समाचार तयार पार्दासम्म विश्वभर संक्रमितको संख्या १ करोड ७४ हजार ६३०...
कोरोना भ्याक्सिन बनाउन अझै १८ महिना लाग्ने
काठमाडौं - विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले कोरोना भाइरसको भ्याक्सिन तयार हुन अझै १२ देखि १८ महिनासम्म लाग्ने जनाएको छ ।
कोरोनाको भ्याक्सिन तयार पार्न कैयन् देश लागिरहेका बेला डब्ल्युएचओको यस्तो धारणा आएको हो ।
विश्वमा...
नेपालमा कोरोना संक्रमितको संख्या १२३०९ पुग्याे
काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ५५४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ५५४ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता...
कोभिड-१९ आइसियूमा उपचाररत आज बिहान ७ बजे मृत्यु
काठमाडौं- चितवनस्थित भरतपुर अस्पतालमा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ। अस्पतालको कोभिड-१९ आइसियूमा उपचाररत एक पुरुषको शनिबार बिहान ७ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।
कैलालीको गोदावरी नगरपालिकाका ती पुरुष फोक्सोको क्यान्सरका बिरामी रहेको अस्पतालका...
संसारभर कोरोना संक्रमित एक करोड पुग्याे मृतक पाँच लाख नजिक
एजेन्सी - विश्वभर कोरोना भाइरसको संक्रमित संख्या एक करोड नजिक पुगेको छ । अहिलेकै वृद्धि दर अनुसार अबको २४ घन्टाभित्र संक्रमित संख्या एक करोड नाघ्नेछ ।
वल्डोमिटरका अनुसार हाल संक्रमित संख्या ९८ लाख ९६ हजार...
नेपालमा काेराेना संक्रमित संख्या ११ हजार ७ सय ५५ पुग्याे
काठमाडौं - नेपालमा आज कोरोना भाइरसका ५ सय ९३ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज थपिएकामा ४८६ पुरुष र १०७ महिला भएको जानकारी दिएको छ ।
आज थपिएकासमेत कुल संक्रमित संख्या...




















