कोरोना भाइरसकाे संक्रमण युराेपकाे बेलायत सबैभन्दा बढी मत्यु

एजेन्सी - बेलायतमा कोरोनाभाइरसबाट युरोपकै सबैभन्दा धेरै मृत्यु भएको पछिल्लो सरकारी तथ्याङ्कले देखाएको छ। बेलायतभरि २९,४२७ जना व्यक्तिको ज्यान गएको छ जसलाई विदेशमन्त्री डोमिनिक राबले ठूलो विपद् भनेका छन् । यसअघि युरोपमा सबैभन्दा उच्च सङ्ख्या...

कोरोना निको भएका तीन जनामा पुन: संक्रमण

काठमाडौमा कोरोना संक्रमण निको भएका एक र वीरगञ्जमा दुई जनामा पुनः संक्रमण भएको  छ । काठमाडौंको गोठाटारस्थित सन सिटीमा बस्ने ५१ वर्षीया पुरुषमा कोरोना संक्रमण भई पाटन अस्पतालबाट डिस्चार्ज भई घर जानु भएकोमा एक हप्ता...

कोरोनाबाट बेलायतमा एक नेपालीको मृत्यु

बैशाख - बेलायतमा कोरोनाबाट सोमबार समाजसेवी नारायण कोन्मे गुरूङको मृत्यु भएको छ।  उनलाई गत हप्तादेखि रुघाखोकी लागेर ननिटनको जर्ज इलियट अस्पताल भर्ना गरिएको थियो। केही दिनदेखि सघन उपचारकक्षमा राखी उपचार भइरहेका गुरुङको उपचारका क्रममा मृत्यु...

थप ७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८२ पुग्यो

काठमाडौं - बाँकेको नेपालगञ्जमा आज थप सात जना कोरोना संक्रमित भेटिएका छन् । आज भेटिएकासहित नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या ८२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । भेरी अस्पताल, नेपालगञ्जमा गरिएको परिक्षणको आज आएको...

भोलीदेखि नेपालगञ्ज पूर्णतः निषेधित क्षेत्र

काठमाडौँ । कोरोना संक्रमितको संख्या लगातार बढेपछि बाँकेको नेपालगन्जमा भोलिदेखि कर्फ्यु लगाउने निर्णय भएको छ । सोमबार दिउँसो जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय र सर्वपक्षीय बैठकले मंगलबार बिहान ११ बजेदेखि वैशाख २५ गतेसम्म नेपालगञ्जलाई पूर्णतः...

कर्णाली प्रदेश एक साताका लागि सिल गरिने

काठमाडौँ । छिमेकी प्रदेश सुदूरपश्चिम र प्रदेश ५ मा कोरोना संक्रमण देखिएपछि कर्णाली प्रदेश ७ दिनको लागि सिल गर्ने निर्णय भएको छ । सोमबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले...

काेराेनाबाट बच्न शरीरमा कीटनाशक झोल नछर्काैं, स्वास्थ्यका लागि हानिकारक : डा देवकोटा

काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न स्थानमा कोरोना संक्रमणबाट जोगाउन भन्दै मानिसको शरीरका प्रयोग भइरहेको कीटनाशक झोलको प्रयोग हानिकारक भएको जनाएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले कीटनाशक झोल मानिसको शरीरमा सिधै...

फ्रान्स, इटली र स्पेनमा मृतकको संख्या घट्यो

काठमाडौँ / पछिल्लो २४ घण्टामा फ्रान्स, इटली र स्पेनमा हप्तौंपछि सबैभन्दा कम व्यक्तिको मृत्यु भएको खबर छ । फ्रान्समा १३५, स्पेनमा १६४ र इटलीमा १७४ जनाको मृत्यु भएको छ । यसैबीच फ्रान्सका डाक्टरका अनुसार...

रसुवाको क्वारेन्टाइनमा राखिएका सबैलाई आआफ्ना घर पठाइयो

रसुवा / कोभिड–१९ नियन्त्रणका लागि गोसाइँकुण्ड गाउँपालिकाले सरकारी क्वारेन्टाइनमा राखेका सबै स्थानीय बासिन्दालाई आआफ्ना घर पठाएको छ । गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङका अनुसार जिल्ला बाहिरबाट रसुवा प्रवेश गरेका सबै स्थानीयवासीलाई अनिवार्य रूपमा १४ दिन...

७ वर्षीया बालिकामा कोरोना : थप ६ जना संक्रमितसंगै संख्या ७५ पुग्यो

काठमाडौं-आइतबार  नौ जना भेटिएको नेपालगञ्जमा भर्खरै  थप ६ जनामा कोरोना पुष्टि भएको छ। सो पुष्टि भएसंगै  ६९ पुगेको संक्रमितको संख्या अहिले ७५ पुगेको छ ।  यो सहित आजै नेपालगञ्जमा १५ जना कोरोना संक्रमित भेटिएको...

RECENT POSTS

HOT NEWS