देशमा काेभिड १९ संक्रमित १०२ नाघ्यो

काठमाडौं -  कपिलबस्तुमा दुईजनामा कोरोना भाइरसको संक्रमण भएको छ । काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको नमुना परीक्षणमा कपिलबस्तु नगरपालिका-८, का १६ र २२ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले...

हाल सम्म काेभिड १९ का संक्रमित को को (सुचीसहित)

काठमाडौं - नेपालमा कोरोना भाइरसका संक्रमित संख्या ९९ पुगेको छ । हिजो वीरगञ्जमा एकै दिन एकै परिवारका १७ जना संक्रमित भेटिएपछि संख्या ९९ पुगेको हो । संक्रमितहरु वीरगञ्जमा यसअघि संक्रमित युवाको सम्पर्कमा आएकाहरु हुन् ।...

काेभिड १९ बारे अध्ययन गरिरहेका चिनियाँ प्राध्यापकको अमेरिकामा हत्या

एजेन्सी -  कोरोना भाइरस (कोभिड–१९) को विषयमा अध्ययन गरिररहेका चिनियाँ प्राध्यापक बिङ लीको अमेरिकामा गोली हानी हत्या भएको छ । युनिभर्सिटी अफ पिट्सबर्गको स्कुल अफ मेडिसिन विभागका सहायक प्राध्यापक रहेका ३७ वर्षीय ली शनिबार...

कोरोना अपडेट; नेपालमा कोरोनाको स्थिती

काठमाडौँ । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९९ पुगेको छ । हजो थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ९९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले जानकारी...

दुई महिनाको बच्चामा समेत काेभिड १९

काठमाडौं- नेपालमा दुई महिनाको बच्चामा पनि कोरोना संक्रमण देखिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका दुई महिनाको बच्चामा कोरोना संक्रमण पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  प्रवक्ता विकास देवकोटाले बुधबार उनीसहित १७ जनालाई कोरोना...

वीरगञ्जमा एकैदिन १७ जना कोरोना, संक्रमितको संख्या ९९ पुग्यो

काठमाडौं-वीरगञ्जमा एकैदिन १७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। बुधबार प्रयोगशाला परीक्षण गर्दा १७ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो। स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ।...

भारतमा काेभिड १९ बाट संक्रमितको संख्या ४९ हजार नाघ्यो

काठमाडौं -  भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्या ४९ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म संक्रमित हुनेको संख्या ४९ हजार तीन सय ९१ पुगेको हो । पछिल्लो २४ घण्टामा...

काेभिड १९ विरुद्धको भ्याक्सिन तयार पारेको इजरायलको दाबी

एजेन्सी- इजरायलले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस स‌क्रमणविरुद्धको भ्याक्सिन तयार पारेको दाबी गरेको छ । इजरायलका रक्षामन्त्री नेफ्टली बेनेटले कारोनाभाइरसको भ्याक्सिन तयार गरेको दावी गरेका हुन् । उनका अनुसार इजरायल इन्टिच्यूट फर बायोलोजिकल रिसर्च (आईआईबीआर) ले...

काेभिड १९ का केसहरू समयभन्दा अनुसन्धान गर्नु पर्ने

एजेन्सी -  मंगलबार विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले फ्रान्समा यसअघि सोचिएको समयभन्दा अगावै कोरोना भाइरसको संक्रमण भेटिनु नौलो नभएको जनाउँदै त्यसअघिका शंकास्पद केसहरूको अनुसन्धान गर्न आग्रह गरेको छ। फ्रान्समा यसअघि जनवरीमा पहिलोपटक कोरोनाको संक्रमण पुष्टि भएको बताउँदै...

लकडाउन थप्दै परिक्षणको दायरा वढाउन निर्देशक राजभण्डारीकाे आग्रह

काठमाडौं - नेपालमा कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले लकडाउन अझै कडा पार्नु आवश्यक देखिएको औल्याइएको छ । टेकु अस्पतालका निर्देशक डाक्टर सागर राजभण्डारीले नेपालमा कोरोना संक्रमणको समस्या थप जटिलतातर्फ गईरहेकाले लकडाउनलाई अझै कडा पार्नुपर्ने...

RECENT POSTS

HOT NEWS