निको हुने दर नबढेकोप्रति विज्ञको चिन्ता
हाल निको हुने दर २८ प्रतिशत छ । दिनहुँ नयाँ संक्रमित थपिने र उपचाररत संक्रमितहरू लामो समयसम्म अस्पताल बस्नुपर्दा निको हुने दरमा अझै कमी आउन सक्छ । यसको निरूपण गर्न हालको उपचार प्रणाली नै...
काेराेना अपडेट : नेपालमा कोरोना संक्रमित संख्या ११० पुग्यो
काठमाडौं - नेपालमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कोशी अस्पताल, विराटनगरमा भएको परीक्षणमा भुल्केकी ४३ वर्षीय महिलामा कोरोना पोजेटिभ देखिएको हो। यससँगै नेपालमा कोरोना संक्रमितको सङख्या १ सय १० पुगेको छ।
अहिलेसम्म...
थप ७ जनामा काेभिड १८ को संक्रमण, संक्रमितको संख्या १०९ पुग्यो
काठमाडौं - नेपालमा थप ७ जनामा कोरोनाको संक्रमण देखिएको छ। यो संगै कोरोनाभाइरस संक्रमितको संख्या १०९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा...
विश्वभर काेभिड १९ बाट २ लाख ७५ हजारको मृत्यु, ४० लाख संक्रमित
एजेन्सी - कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २ लाख ७४ हजार ४ सय नाघेको छ । कोरोनाले सबैभन्दा धेरै अमेरिकाका नागरिकको मृत्यु भएको छ भने संक्रमण पनि अमेरिकामा नै धेरै फैलिएको छ ।
अमेरिकामा...
काेराेना संक्रमणपछि कन्ट्रयाक्ट ट्रेसिङ टोली कपिलवस्तुमा
काठमाडौं - मायादेवी गाउँपालिका– ४ अभिरावका दुई युवामा कोरोना सङ्क्रमण देखिएपछि सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तिको कन्ट्रयाक्ट टे«सिङका लागि प्रादेशिक अस्पतालबाट चार सदस्य टोली आज कपिलवस्तु आएको छ ।
टोलीले प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलसहित स्वास्थ्यकर्मीसँग...
नेपालभर संक्रमितको संख्या १०२ पुग्यो
काठमाडौं- नेपालगञ्जमा थप एक जना नयाँ कोरोना संक्रमित भेटिएका छन्।
यो सँगै नेपालमगञ्जमा कोरोना संक्रमितको संख्या २४ पुगेको छ भने नेपालभर १ सय २ पुगेको छ। भने भेरी प्रादेशिक अस्पतालको ल्याबमा परीक्षण गर्दा १ जनामा संक्रमण...
यौन सम्पर्कबाट समेत काेराेना भाइरस सर्न सक्ने
एजेन्सी - चिनियाँ अनुसन्धानकर्ताहरूले कोभिड-१९ रोग निको हुँदै गएपनि कतिपय पुरूषको वीर्यमा त्यसको संक्रमण रहिरहने जनाएका छन्। यसबाट यो भाइरस यौन सम्पर्क राख्नाले पनि एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्ने सम्भावना बढेको हो।
गत जनवरी...
मान्छेकाे आँखा पनि काेभिड १९ संक्रमणको प्रमुख माध्यमः अध्ययन
एजेन्सी - मानिसको शरीरमा कोरोनाभाइरस प्रवेश गर्ने आँखा पनि एक ‘मुख्य बाटो’ बाटो भएको हङकङ विश्वविद्यालयमा गरिएको एक अध्ययनले देखाएको छ । अध्ययनमा कोरोनाभाइरसको स्ट्रेन सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रोम (सार्स) र बर्ड फ्लू (एचफाइभएन१)...
विश्वभर काेभिड १९ काे संक्रमणबाट २ लाख ७० हजारभन्दा बढीको निधन
काठमाडाैं - कोरोना भाइरसबाट विश्वभर ३९ लाखभन्दा बढी मानिस संक्रमित भएका छन् । एजेन्सीहरुले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार २ लाख ७० हजारभन्दा बढीको संक्रमणबाट निधन भइसकेको छ ।
सबैभन्दा बढी अमेरिकामा १२ लाख ९२...
कोरोना संक्रमित ८ जना निको, भोलि डिस्चार्ज
उदयपुर - उदयपुरको भुल्केका ८ जना कोरोना संक्रमित निको भएपछि भोलि बिहान डिस्चार्ज गरिने भएको छ ।
विराटनगरको कोसी अस्पतालमा उपचाररत उनीहरूको भोलि डिस्चार्ज गर्ने तयारी भइरहेको अस्तालले जनाएको छ ।
निको भएका ८ जनामध्ये एक...























