संसारभर ८५ हजार तीन सय १२ जना नयाँ संक्रमित भेटिए

एजेन्सी - कोरोना भाइरसका कारण संसारभर ज्यान गुमाउनेको संख्या दुई लाख ९२ हजार नाधेको छ । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङक अनुसार बुधबारसम्म संक्रमितको संख्या ४३ लाख ४३ हजार नाघेको छ। आजमात्रै विश्वभर ८५ हजार तीन...

काेराेना संक्रमित ट्वाइलेट फोडेर भागे

काठमाडौं- कोरोना भाइरसको संक्रमण पुष्टि भएका २ जना अस्पतालबाट भागेका छन्। नारायणी अस्पताल वीरगञ्जको आइसोलेसनमा भर्ना भएका २ जना संक्रमित भागेका हुन्। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायका अनुसार उनीहरु अस्पतालको शौचालयको भेन्टिलेसन् फोडेर भागेका हुन्।  उनीहरु मंगलबार...

जनकपुरमा ३५ वर्षीय युवालाई कोरोना

जनकपुरमा मेडिकल सञ्चालन गर्दै आएका एक युवामा कोरोना संक्रमण पुष्टि भएको छ।  ती संक्रमित महोत्तरीको स्थायी बासिन्दा भएको खुलेको छ ।  जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार मेडिकल सञ्चालन गर्ने ३५ वर्षीय युवा जलेश्वर नगरपालिका स्थायी...

उपत्यकामा कोरोना पुष्टि भएका एक जना चन्द्रागिरि र दुई जना भक्तपुरका

काठमाडौं-  मंगलबार अबेर आएको खवरले राजधानीबासिको निन्द्रा एका–एक खलबलाई दिएको छ । राजधानीमा तीन जना कोरोना संक्रमित भेटिएपछि सबैको ध्यान ति संक्रमितहरु को हुन र कहाँबाट आएका हुन भन्नेबारे सबैमा कौतुहलता हुने नै भयो...

काठमाडौं, भक्तपुरसहित थप २६ जनामा कोरोना, संक्रमितको संख्या २१७ पुग्यो

काठमाडौं-नेपालमा मंगलबार राती थप २६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या २ सय १७ पुगेको छ। मंगलबार दिउसो ५७ जनामा संक्रमण देखिएको थियो। साँझ थपिएका २६ जनासहित एकैदिन ८३ जनामा...

साउदीमा ६७४ नेपालीलाई काेराेना, एकको मृत्यु

काठमाडौं-नेपाली कामदारको प्रमुख श्रम गन्तब्य मुलुक साउदी अरेबियामा कोरोना भाइरसबाट संक्रमित नेपालीको संख्या ६७४ पुगेको छ । त्यहाँको स्वास्थ्य मन्त्रालय र विदेश मन्त्रालयले दिएको जानकारी अनुसार साउदी अरबको पूर्वी क्षेत्रमा ३३६ जना नेपाली संक्रमित भेटिएका...

थप ५७ काेराना संक्रमित, संक्रमितकाे संख्या २०८ पुग्याे

काठमाडाैं  - आज थप १७ जनामा कोरोना पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा मंगलबार थप १७ मा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले जनाए । यसअघि ५७ जनामा पुष्टि भएको...

काेभिड १९ बाट वीरगन्जका पत्रकार संक्रमित

वीरगन्जका दुई जना पत्रकारलाई पनि कोरोनाभाइरसको संक्रमण देखिएको छ। आज  मंगलबार वीरगन्जमा एकैदिन थपिएका ३९ जना कोरोना संक्रमितमध्ये दुई जना पत्रकार रहेको खुलेको छ। नेपालमा पत्रकारमा संक्रमण देखिएको यो पहिलो पटक हो।  एकैदिन ५७ जना व्यक्तिमा...

कोरोनाबाट विश्वभर २ लाख ८७ हजारको मृत्यु

काठमाडौं - कोरोना भाइरसबाट विश्वभर मृत्यु हुनेको संख्या २ लाख ८७ हजार नाघेको छ । संक्रमित संख्या ४२ लाख ५० हजार नाघेको छ । पछिल्लो तथ्यांक अनुसार अमेरिकामा १३ लाख ८५ हजार संक्रमित भइसकेका छन्...

कपिलवस्तुका १० जनामा कोरोनाको संक्रमण पुष्टि, संक्रमितको संख्या १२० पुग्यो

काठमाडौं - नेपालमा थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो संगै संक्रमितको संख्या १२० पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना पुष्टि भएकाहरुको संख्या १२० पुगेको हो । संक्रमितहरुको स्वास्थ्य अवस्था...

RECENT POSTS

HOT NEWS