मोटरसाइकल दुर्घटना हुँदा कैलालीमा दुईजनाको मृत्यु

गोदावरी । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा कैलालीमा दुईजनाको मृत्यु भएको छ । गए राति पूर्वपश्चिम राजमार्गअन्तर्गत गौरीगङ्गा नगरपालिका–१ गोप्कामा पश्चिमबाट पूर्वतर्फ गइरहेको से६प ६२७९ र विपरीत दिशाबाट आइरहेको बा९५प ९२५२ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा...

माइक्रोबस दुर्घटना हुँदा १२ जना यात्रु घाइते

नुवाकोट । छहरे–टोखा सडक खण्डअन्तर्गत नुवाकोटको शिवपुरी गाँउपालिका–७ मा सोमबार माइक्रोबस दुर्घटना हुँदा १२ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख शान्तिराज कोइरालाले जानकारी गराउनु...

रामेछापमा बोलेरो दुर्घटना हुँदा महिला वडा सदस्यको ज्यान गयाे

रामेछाप । रामेछापमा डबल क्यापको बोलेरो दुर्घटना हुँदा एक जना महिला वडा सदस्यको ज्यान गएको छ ।  सदरमुकाम मन्थलीबाट मन्थली नगरपालिका –४ सालु जाँदै गरेको  बा १८ च १८३९ नम्बरको बोलेरो मन्थली नगरपालिका –५ सुनारपानीस्थित भदौरे...

त्रिशुली किनारमा खसेको ट्रकका चालक अझै सम्पर्कविहिन

चितवन। नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा सडकबाट त्रिशुली किनारमा खसेको ट्रकका चालक सम्पर्कविहिन भएका छन् । ट्रक पानी बाहिर किनारमा रहेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक भेषराज रिजालका अनुसार चालक यमबहादुर घलेको मोबाइल...

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं, २४ भदौ चितवन, रत्ननगर नगरपालिका-३ शान्तिचोकस्थित सडकमा ना.८ ख २८१८ नम्बरको कन्टेनर र बागमती प्रदेश ०६-००३ प ४८५१ नम्बरको मोटरसाइकल गए राती एकआपसमा 3 ठक्कर खाँदा मोटरसाइकल चालक सोही नगरपालिका-१५ बस्ने ३४ वर्षीय...

ट्याक्टरको ठक्करबाट साइकलयात्रीको मृत्यु

महोत्तरी । गौशाला नगरपालिका-१ इट्टाटारस्थित सडकमा ज.२ त ३० नम्बरको ट्याक्टरको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने राम करण महतोकी छोरी १२ वर्षीया जिया कुमारी सिंहको आइतबार बिहान घटनास्थलमै मृत्यु भएको छ । साथै उक्त...

झापामा दुर्घटना हुँदा एक बालकसहित दुईजनाको मृत्यु

झापा । झापामा दुई भिन्दा-भिन्दै दुर्घटनामा परी एक बालकसहित दुईजनाको मृत्यु भएको छ । यही भदौ १८ गते झापाको अर्जुनधारा नगरपालिका–११ गिरीबन्धु टि–स्टेट स्थित पूर्व–पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा घाइते एकजनाको आज मृत्यु भएको...

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं । झापा, बिर्तामोड नगरपालिका-५ हिकोला मोडस्थित सडकमा प्र.१-०२-००२ ख ००३५ नम्बरको बसले प्र.१-०१-०१३ प ५७०० नम्बरको मोटरसाइकलाई शनिबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार इलाम माई नगरपालिका-४ गैरीगाउँ बस्ने ३० वर्षीया तुलसा पाँचकोटीको मृत्यु...

सवारी दुर्घटनामा चार जनाको मृत्यु

काठमाडौं । बाँके, जानकी गाउँपालिका-६ कोठारपुरस्थित सडकमा दाङबाट नेपालगंजतर्फ जाँदै गरेको भे.१ ख २१२८ नम्बरको बस बिहीबार दिउँसो दुर्घटना हुँदा बसमा सवार ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका बसमा सवार दाङ...

चितवनमा चालु आर्थिक वर्षको डेढ महिनाको अवधिमा १२ जनाको मृत्यु

चितवन । सवारी दुर्घटना बढी हुने जिल्लाको सूचीमा उपल्लो स्थानमा रहेको चितवनमा चालु आर्थिक वर्षको डेढ महिनाको अवधिमा १२ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सुरेश सुवेदीले दिएको जानकारी अनुसार...

RECENT POSTS

HOT NEWS