कैलालीमा १६ स्थानमा सवारी दुर्घटना

धनगढी । दसैं टीकाको दिन कैलालीमा १६ स्थानमा सवारी दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मान्छेले मादक पदार्थ सेवन गरी तीव्र गतिमा सवारी साधन चलाउँदा धेरै दुर्घटना भएका हुन् । सवारी दुर्घटनामा एक...

मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु

बनियानी ।  झापाको भद्रपुर नगरपालिका–१० स्थित हनुमानचोकमा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । दुर्घटनामा भद्रपुर–१० का २४ वर्षीय आलोक भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका...

सवारी दुर्घटनामा घाइते भएका ४१ जनामध्ये ३१ जना डिस्चार्ज

हेटौँडा । हेटौँडा–काठमाडौं छोटो मार्गअन्तर्गत मकवानपुरको भीमफेदी–४ गोल्पिङ बेंसीमा बुधबार साँझ भएको सवारी दुर्घटनामा घाइते भएका ४१ जनामध्ये ३१ जना डिस्चार्ज भएका छन् भने १० जनाको उपचार भइरहेको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले...

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं । तनहुँ, ब्यास नगरपालिका-१ गलफुबेसीस्थित सडकमा गल्फुबेसीबाट छाब्दीतर्फ जाँदै गरेको ग.१ त ७०३१ नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ८ वर्षीय सविन कुमालको सोमबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते...

सितापाइलामा गाडीको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौं । काठमाडौं महानगरपालिका–१५ सितापाइला सोल्टी दोबाटो चोकमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक काभ्रेको पनौती बस्ने ३० वर्षीय नवीन परियार छन् ।सोल्टी दोबाटो चोकमा बागमती प्रदेश–०१–००२ ज ६७७०...

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं । काठमाडौं महानगरपालिका-१५ सितापाईला सोल्टी दोबाटो चोकमा बा.प्र.०१-००२ ज ६७७० नम्बरको इभी गाडीले बा.४४ प ५९०१ नम्बरको मोटरसाइकललाई गए राति ठक्कर दिँदा मोटरसाइकलमा सवार काभ्रे पनौती बस्ने ३० वर्षीय नविन परियारको मृत्यु भएको...

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु 

काठमाडौं । काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका-९ नेपाल मेडिकल कलेजस्थित सडकमा भे.१ क १५६ नम्बरको मिनिट्रक पल्टिँदा सोही मिनिट्रकले च्यापिएर पैदलयात्री गोकर्णेश्‍वर नगरपालिका-९ आरूबारी बस्ने ५५ वर्षीया पबित्रा रिसालको शुक्रबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा...

काफलडाँडामा दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौं । काठमाडौंबाट लमजुङ जाँदै गरेको गाडी नुवाकोटको काफलडाँडामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। दुर्घटनामा गाडी चालकको मृत्यु भएको र अन्य दुई जना घाइते भएको प्रहरीले जानकारी...

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

मोरङ । बारा, जितपुरसिमरा उपमहानगरपालिका-८ स्थित सडकमा रोकि राखेको म.प्र.०३- ००२ स ४३९१ नम्बरको ई-रिक्सामा ना.२७ प ५२१८ नम्बरको मोटरसाइकल ठक्कर खाई मंगलबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक भारत बिहार राज्य पश्चिम चमपारण रामनगरा...

छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

काठमाडौं  ।  काठमाडौं महानगरपालिका-३२ जडिबुटीस्थित सडकमा बा.प्र ०२-०४९ प २६६३ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री काठमाडौं जडिबुटी बस्ने काभ्रे खानीखोला गाउँपालिका-१ घर भएका ५० वर्षीय शार्कीमान लोप्चनको सोमबार बेलुकी मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते...

RECENT POSTS

HOT NEWS