डोटीमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु
डोटी । कैलालीको धनगढीबाट बाजुरा तर्फ जाँदै गरेको जिप डोटीमा दुर्घटना हुँदा चार जनाको घटनास्थलमा नै ज्यान गएको छ । दुर्घटनामा परेर पाँच जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार के.आई सिंह...
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टी–२० विश्वकप क्रिकेटमा छनोट
काठमाडौं । नेपाल १० वर्षपछि टी–२० विश्वकप क्रिकेटमा छनोट भएको छ । शुक्रबार काठमाडौंको मूलपानी मैदानमा संयुक्त अरब इमिरेट्स (युएई) लाई ८ विकेटले हराउँदै नेपाल सन् २०२४ को जुनमा अमेरिका र वेष्ट इन्डिजमा हुने टी–२०...
ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
सर्लाही । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–१७, कालिन्जोर पुल नजिक बिहीबार राति रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
कालिन्जोर पुलदेखि करिब सय मिटर पूर्वतर्फ बिग्रिएर रोकिराखेको बीआर ०६ जीडी ३१४१...
सवारी दुर्घटनामा दुई जनाको मृत्यु
काठमाडौं । रूपन्देही, गैडहवा गाउँपालिका-२ बिचौवापुरस्थित सडकमा लु.८७ प ४२८५ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका-२ पडौरा बस्ने ४२ वर्षीय बिजेन्द्र पासीको सोमबार राति मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाईते भएका उनको भिम अस्पताल...
स्कुटर दुर्घटना हुँदा श्रीमतीको मृत्यु
हेटौँडा । काठमाडौँबाट हेटौँडातर्फ आउँदैगरेको स्कुटर मकवानपुरको भीमफेदी गाउँपालिका ६ जुरिखेतमा बुधवार साँझ ५ बजेर ४० मिनेटमा दुर्घटना हुँदा स्कुटर चालक श्रीमान् घाइते हुनुभएको छ । स्कुटर पछाडि बस्ने उहाँको श्रीमतीको उपचारको क्रममा मृत्यु...
भारतबाट नेपाल घुम्न आएका १३ तीर्थयात्री दुर्घटनामा परी घाइते
मनहरी (मकवानपुर) । भारतबाट नेपाल घुम्न आएका १३ तीर्थयात्री मकवानपुरमा दुर्घटनामा परी घाइते भएका छन् । इन्द्रसरोबार गाउँपालिका–५ मकैबारीस्थित कुलेखानी– मातातीर्थ काठमाडौं जाने भित्री सडकखण्डमा आज बिहान ३ः३० बजे वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको मधेस...
बैकुण्ठेमा जीप दुर्घटना हुँदा छ जनाको मृत्यु
रामपुर । पाल्पाको सदरमुकाम तानसेनदेखि रानीमहल जाने क्रममा रानिमहल सडकखण्डको बैकुण्ठेमा जीप दुर्घटना हुँदा घटना स्थलमै छ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
आइतबार साँझ करिब ५ बजेको समयमा बागमती प्रदेश...
सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु
बिर्तामोड । अर्जुनधारा नगरपालिका –३ स्थित खुदुनाबारी बजारनजिक शनिवार दिउँसो सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
दिउँसो २ बजेको समयमा भित्री सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ आउँदैगरेको लु १ च ६८६३ नम्बरको मिनी ट्रक...
खुदुनाबारी बजारनजिक सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु
बिर्तामोड । अर्जुनधारा नगरपालिका –३ स्थित खुदुनाबारी बजारनजिक शनिवार दिउँसो सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
दिउँसो २ बजेको समयमा भित्री सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ आउँदैगरेको लु १ च ६८६३ नम्बरको मिनी ट्रक...
सोलुखुम्बु उडेको हेलिकप्टर दुर्घटना
काठमाडौं । मनाङ एयरको ९एन-एएनजे कलसाइन भएको हेलिकप्टर दुर्घटना भएको छ ।
रुम्झाटारबाट लोबुचे (सोलुखुम्बु) उडेको हेलिकप्टर दुर्घटना भएको मनाङ एयरका निर्देशक राजु न्यौपानेले पुष्टि गरे। हाइ अल्टिच्युडमा रहेका यात्रु ल्याउन आज बिहान ७:१३ मिनेट उडेको...



















