जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

ढोरपाटन । बागलुङको काठेखोला गाउँपालिका-३ धम्जाको रामचालुमा शनिबार राति जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । जिल्ला सदरमुकाम बागलुङ बजारबाट धम्जातर्फ जाँदै गरेको ध१ज ७१९० नम्बरको...

धादिङको गल्छीमा बस दुर्घटना

काठमाडौं । काठमाडौंबाट भारतको राजस्थान जाँदै गरेको यात्रु बस धादिङको गल्छीमा दुर्घटना भएको छ । दुर्घटनामा केही यात्रुहरु घाइते भएका र तीमध्ये एक जना बच्चाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ...

चीनको एक रेष्टुरेन्टमा विष्फोट हुँदा ३१ जनाको मृत्यु

काठमाडाैं । चीनको यिनचुआन शहरको एक बारविक्यू रेष्टुरेन्टमा विस्फोट हुदाँ कम्तिमा ३१ जनाको ज्यान गएको छ।  निङ्गसियास्थित सो रेष्टुरेन्टमा बुधबार राती विस्फोट हुँदा कम्तिमा ३१ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ। ग्यास ट्यांक विष्फोट भएर...

जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

  बझाङ । जिप दुर्घटनामा सुदूरपश्चिम सरकारका आन्तरिक मामिलामन्त्री पृथ्वीबहादुर सिंहकी पत्नी र भाउजूको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते मन्त्री सिंहसहित तीन जनालाई थप उपचारका लागि हेलिकप्टरबाट नेपालगन्ज लगिएको छ । दुर्घटनामा मृत्यु हुनेमा...

नेपालगञ्जबाट फर्किने क्रममा गाडी दुर्घटनामा

धनगढी । कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलको गाडी दुर्घटनामा परेको छ।  बर्दियाको बबई क्षेत्रमा उनी सवार गाडी दुर्घटना भएको हो। बर्दिया प्रहरीका डिएसपी हिक्मत बोहराले सिडिओको गाडी मिनी बससँग ठोक्किएको जनाए । अन्तर जिल्ला कमिटिको बैठकमा...

जीप दुर्घटना हुँदा सवारी चालकको मृत्यु, आठ घाइते

तुलसीपुर । राप्ती राजमार्गअन्तर्गत तुलसीपुर ३ को शिरखोलामा जीप दुर्घटना हुँदा सवारी चालकको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । तुलसीपुरबाट रोल्पाको ओतका लागि छुटेको रा १ ज ५५६ नम्बरको जीप...

ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु र चार जना घाइते

दैलेख। ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु र चार जना घाइते भएका छन् । दैलेखको तल्लो डुगेश्वरबाट दुल्लुतर्फ जाँदैगरेको प्रदेश १–०२–००३ त २८२६ नम्बरको ट्याक्टर दुल्लु नगरपालिका –१ गडापानीमा गएराति दुर्घटना हुँदा चार जना घाइते...

सवारी दुर्घटनामा परेर एक महिलाको मृत्यु

  दमक । झापाको दमकमा भएको सवारी दुर्घटनामा परेर बिहीबार साँझ एक महिलाको मृत्यु भएको छ । एक जना घाइते बन्नु भएको छ । दमक नगरपालिकाका कार्यपालिका सदस्य लोकबहादुर धिमालकी श्रीमती ६४ वर्षीया हिरादेवी धिमालको मोटरसाइकलबाट...

जिप दुर्घटनामा एक दम्पतीको मृत्यु, एक घाइते

मान्म । कालीकोटको रास्कोट नगरपालिका–२ सेरामा जिप दुर्घटना हुँदा एक दम्पतीको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । रास्कोटको बसपार्कबाट जितेका लागि छुट्न लागेको ब१च ४६४१ नम्बरको बलेरो जिप दुर्घटना हुँदा रास्कोट नगरपालिका–१...

ट्रकको ठक्करबाट गम्भीर  घाइते भएकी महिलाको मृत्यु

जानुका अर्याल र गोविन्दप्रसाद अधिकारी। तस्बिर: सामाजिक सञ्जाल। चन्द्रागिरि। चन्द्रागिरि नगरपालिका वडा नं. ७ थानकोट चेकपोष्टमा गत शनिबार दिउँसो अन्दाजी ३:३० बजे ट्रकको ठक्करबाट गम्भीर  घाइते भएकी मोटरसाइक सवार महिलाको मृत्यु भएको छ । सोही दिन...

RECENT POSTS

HOT NEWS