सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु
काठमाडौं - महोत्तरीकाे धनुषा र नवलपरासी (पश्चिम) का विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । यसका साथै बलवा नगरपालिका-८ पानी टंकीस्थित सडकमा ज.११ प १३८६ नम्बरको मोटरसाइकल आफै...
इन्जिनियर पन्त मृत फेला
पोखरा - मादी गाउँपालिका २ दुमा अवस्थित नामार्जुङ हाइड्रो पावरमा कार्यरत सिभिल इन्जिनियर अमित पन्त शुक्रबार मादी २ क्युरो खोलाको ढुङ्गमा अड्केको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवत्ता शुभाष हमालले जानकारी...
पानीमा डुबेर मृत्यु
काठमाडौं - महोत्तरीकाे लोहारपट्टी नगरपालिका-६ बस्ने रामबली मण्डलको ९ वर्षीया छोरी राधीका कुमारी मण्डलको पानीमा डुबेर बुधबार दिउँसो मृत्यु भएको छ । घुँगी मार्ने क्रममा डुबेर अशक्त भएकी उनलाई प्राथमिक स्वास्थ्य केन्द्र लोहारपट्टी हुँदै...
छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु
काठमाडौं - भक्तपुर, भक्तपुर नगरपालिका-१० स्थित चाँगुनारायण सडकमा बुधबार दिउँसो प्रदेश ३-०२-०१५ प ७२६५ नम्बरको स्कुटरको ठक्करबाट सोही नगरपालिका-२ भोलाछे बस्ने ४१ वर्षीया सुन्दरी सुवालको मृत्यु भएको छ । स्कुटरको ठक्करबाट गम्भीर घाइते भएकी...
खोलामा डुबेर मृत्यु
काठमाडौं -चितवनकाे ईच्छाकामना गाउँपालिका-६ स्थित जलबिरे खोलामा डुबेर सोही गाउँपालिका-४ बस्ने २० वर्षीय अविषेक मगरको बुधबार मृत्यु भएको छ । नुहाउने क्रममा डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मुग्लिङबाट खटिएको...
पहिरोमा पुरिएर दम्पतिको मृत्यु
सिन्धुपाल्चोक - पाँचपोखरी थाङपालधाप गाउँपालिका-२ बरुवा भन्ने स्थानमा सोमबार बिहान अविरल बर्षाको कारण पहिरो जाँदा सोही ठाउँ बस्ने ४९ वर्षीय यज्ञ बहादुर खत्री र उनकी श्रीमती ४८ वर्षीया लक्ष्मी बन्जराको घटनास्थलमै मृत्यु भएको छ...
करेन्ट लागेर मृत्यु
काठमाडौं - नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा अवस्थित रामग्राम नगरपालिका-१५ डिगावल बस्ने ४५ वर्षीया साम कुमारी पासीको घरमा टेबुल पंखा चलाउने क्रममा शनिबार दिउँसो करेन्ट लागेरमृत्यु भएको छ । करेन्ट लागेर गम्भीर घाइते भएकी...
करेन्ट लागेर मृत्यु
उदयपुर - त्रियुगा नगरपालिका-९ बस्ने २६ वर्षीय बिशाल दनुवारको करेन्ट लागेर बुधबार मृत्यु भएको छ । सोही नगरपालिका-५ स्थित विद्युतको पोलमा चढेर वर्ल्ड लिङ्क नेटको तार जोड्ने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएका उनको...
मृत अवस्थामा फेला बर्दिया
बारबर्दिया नगरपालिका-४ पदनाहा बस्ने फुलपाती चौधरीको काठ मिलमा बस्दै आएका राजापुर नगरपालिका-३ घर भएका ३८ वर्षीय हरिराम थारु आफ्नै कोठामा सोमबार दिउँसो मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ...
करेन्ट लागेर मृत्यु
बारा - फेटा गाउँपालिका-१ रजहटियाटोल बस्ने रोशन पण्डितकी १ वर्षीया छोरी बिगनी कुमारीको करेन्ट लगेर शनिबार राति मृत्यु भएको छ ।
आफ्नै घरमा खेल्ने क्रममा बिजुलीको बोर्डमा छुन गई करेन्ट लागेर गम्भीर घाइते भएकी उनको...



















