भुकम्पमा भत्किएका प्रहरीका ९८ भवन बने
काठमाडौं - २०७२ सालको भूकम्पमा नेपाल प्रहरी बसोबास गर्दै आएका १ सय ५ वटा प्रहरी कार्यालय ध्वस्त भएका थिए । तीमध्ये ९८ वटा प्रहरी कार्यालयको पुनर्निर्माण सकिएको छ । भूकम्पपछि टेन्ट र जस्तामुनि बसेर शान्तिसुरक्षा प्रदान...
भूकम्पले क्षति पु¥याएका पुरातात्त्विक सम्पदा पुनर्निर्माण तीव्र
काठमाडौं - २०७२ सालको भूकम्पले क्षति पु¥याएका पुरातात्त्विक तथा ऐतिहासिक सम्पदामध्ये आधाभन्दा बढी पुनर्निर्माण भइसकेका छन् । पुनर्निर्माण गर्नुपर्ने भनी पहिचान भएका कुल ९२० सम्पदामध्ये ४६५ वटाको पुनर्निर्माण सम्पन्न भइसकेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको...
बेलायतबाट नेपाल भित्रिएका २ सय ३५ जना निगरानीमा
काठमाडौं । बेलायतमा नयाँ प्रकारको कोरोना भाइरस फेला परेपछि उक्त मुलुकबाट नेपाल भित्रिएका २ सय ३५ जना नागरिक निगरानीमा परेका छन्। १४ जना क्वारेन्टाइनमा छन्।
उनीहरूको स्वाब नमुना संकलन गरी नेपालमा नयाँ भाइरस प्रवेश भए÷नभएको...
स्थानीय सरकारकाे कामबाट आहत सर्वसाधारण
सुर्खेत । जनताको घर आँगनकै सरकारका रूपमा परिचित स्थानीय सरकारले सर्वसाधारणको सुख दुस्खमा साथ दिनुपर्ने हो । तर उल्टै कतिपय स्थानमा स्थानीय सरकारका काम कारबाही र गतिविधिका कारण स्थानीय सर्वसाधारण उल्टै आहत भएका छन्...
संवैधानिक इजलासले निवेदकको मागबमोजिम अन्तरिम आदेश दिन अस्वीकार
काठमाडौं । प्रतिनिधिसभा विघटनको निर्णयविरुद्ध दायर भएको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासले निवेदकको मागबमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। प्रतिनिधिसभा विघटन विवादमा सरकार र राष्ट्रपति कार्यालयसँग कारण माग गर्दै पुस २२ गतेदेखि निरन्तर...
स्थायी राजधानी कार्यान्वयन अनिश्चित
दाङ । गत असोजमा लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको देउखुरी भालुबाङ क्षेत्र तोकियो। स्थायी राधजानी तोकिएको थलोमा राजधानीको भौतिक उपस्थिति तत्कालै हुने आशा त्यतिबेला बढ्यो, जुनबेला प्रदेश सरकारर प्रदेश सभाले प्रदेशको हिउँदे अधिवेशनको तयारी...
काेराेनाले खाली भएकाे हिरासत पुनः भरिँदै
काठमाडौं । कोरोना महामारीका कारण सरकारले लकडाउन गरेपछि उपत्यकाका प्रहरी कार्यालय र हिरासत कक्ष सुनसान थिए। गत चैतदेखि असोजसम्म उपत्यका अपराध मुक्त जस्तै बन्यो। लकडाउन खुलेपछि आपराधिक गतिविधि भने मौलाउन थालेका छन्। अपराध पूर्ववत्...
वीरगञ्ज भन्सार चालू आवको ५ महीनामा पौने ३० अर्ब रुपैयाँ राजस्व उठायाे
वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालू आर्थिक वर्ष (आव) २०७७/७८ को ५ महीनामा पौने ३० अर्ब रुपैयाँ राजस्व उठाएको¡ छ । यो भन्सारले चालू वर्षको साउनदेखि मङ्सिरसम्मको अवधिमा २९ अर्ब ७७ करोड ८६ लाख...
१ सय ८४ शिक्षकको दरबन्दी मिला
काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक दरबन्दी मिलान शुरु गरेको छ । जिल्लाभित्रै बढी भएको र थप भएको तथा एउटा स्थानीय तहबाट कटौती गरी अर्को स्थानीय तहमा थप गर्ने गरी बिहीबार...
सर्लाहीका उखु किसान अन्तिम लडाइँमा
काठमाडौं । सर्लाहीको रामनगर गाउँपालिका खैरबा टोलका उखु किसान रामेश्वरप्रसाद यादवको टाउकोमा ५ लाख रुपैयाँको ऋण साँवा र ब्याजको भारी थपिएको छ। अन्नपूर्ण चिनी मिललाई उखु बिक्री गरेबापत पाउनुपर्ने ४ वर्षको १ लाख ७२...

























