लोकप्रिय हुन हप्तामा दुई दिन बिदा प्रस्ताव
काठमाडौं । निजामती कर्मचारीलाई कति बिदा दिने भन्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने काम गृहको हो। त्यससम्बन्धी अध्ययन गर्ने जिम्मेवारी सामान्य प्रशासन मन्त्रालयको भए पनि पर्यटन मन्त्रालयले विभागीय कार्यक्षेत्र कुल्चेर निजामती कर्मचारीलाई हप्तामा दुई दिन बिदा...
अख्तियारका पूर्वप्रमुख आयुक्त बस्न्यात थुनामा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ।बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा किर्ते गरी व्यक्तिका नाममा बनाएको अभियोगसहित चलाइएको भ्रष्टाचार मुद्दामा बयानका लागि बस्न्यात आइतबार...
ओलीलाई पहिला अध्यक्षबाट बिदा, त्यसपछि प्रधानमन्त्रीबाट !
काठमाडौँ। केही समयअघि एक साँझ प्रधानमन्त्री निवास बालुवाटारको बगैंचातिर हेर्दै नेकपा केन्द्रीय सदस्यसमेत रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले भने, ‘हामी युवाले रोपेको आँप फलेर खाने बेला भइसक्यो, अध्यक्षहरूले लगाएको बिरुवा अझै हुर्किएको छैन।’
२०७५...
तमोर जलाशययुक्त आयोजनाः विकास अवधारणा स्पष्ट नहुँदा निर्माण अनिश्चित
काठमाडौं, मंसिर २७ । जलस्रोतमा आधारित नेपालको विद्युतीय प्रणालीको स्थायित्वका लागि ठूला जलाशययुक्त आयोजनाहरू अपरिहार्य छन् भन्नेमा दुईमत छैन । त्यसैगरी नेपालले भारतसँग विद्युत् व्यापार गर्नुपर्ने नै हुन्छ । र, यसका लागि जलाशययुक्त आयोजनाबाट...
एयर ट्रान्सपोर्ट बबल स्किममा नेपाल–भारत सहमति
काठमाडौं, । नेपाल र भारतबीच ९ महीनापछि नियमित हवाई उडान शुरू हुने भएको छ । भारतले यसअघि नै प्रस्ताव गरेको एयर ट्रान्सपोर्ट बबल स्किममा नेपाल भारतबीच सहमति भएपछि उडान शुरू हुने भएको हो ।
कोरोना...
चिडियाखाना ८ महीनापछि खुल्यो
काठमाडौं । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना आठ महीनापछि स्वास्थ्य मापदण्ड अपनाइ खुला गरिएको छ ।कोरोना भाइरसको जोखिमका कारण सो चिडियाखाना गत चैत ७ गतेदेखि बन्द थियो । पुनः खुला भएसँगै अवलोकनकर्ताले पहिलेजस्तै स्वतन्त्र हिँडडुल...
काठमाडौंका सडकमा २ हजार बत्ती जडान गरिँदै
काठमाडौं । काठमाडौंका मुख्य सडकहरूमा २ हजार आधुनिक सडक बत्ती जडान गरिने भएको छ । काठमाडौं महानगरपालिकाभित्रका मुख्य मुख्य सडकमा १७ करोड रुपैयाँको लगानीमा बत्ती जडान गर्न लागिएको हो । यसका लागि महानगरको ६०...
जनकपुर विमानस्थलको कन्ट्रोल टावर उद्घाटन
जनकपुरधाम - जनकपुर विमानस्थलको पाँच दशक पुरानो स्वरूप फेरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मङ्गलबार सो विमानस्थलको अत्याधुनिक नयाँ टर्मिनल भवन तथा कन्ट्रोल टावर उद्घाटन गरेसँगै नयाँ स्वरूप सञ्चालनमा...
जग्गाको कित्ताकाट खोल्ने सरकारको निर्णय बेठीक
काठमाडौं - सर्वोच्च अदालतले जग्गाको कित्ताकाट खोल्ने सरकारको निर्णय ठीक नभएको भन्दै निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । प्रधान न्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश मनोज शर्माको इजलाशले सर्वोच्चमा परेको रिट निवेदकको पक्षमा...
कोरोना महामारीमा विमानस्थलबाट मानव तस्करी
काठमाडौं । कोरोना महामारीको बेला अन्तर्राष्ट्रिय विमानस्थलबाट मानवतस्करी भइरहेको खुलेको छ । अध्यागमनका कर्मचारीसँगको सेटिङमा भिजिट भिसामा मानव तस्करी भइरहेको छ ।
गृह मन्त्रालयले समेत यस विषयमा छानबिन थालेको छ । अन्तर्राष्ट्रिय उडान सुचारु भएसँगै...
























