गुणस्तरहीन भेटिएपछि जगदम्बाको रड उत्पादनमा रोक
काठमाडौं - डन्डी गुणस्तरहीन भेटिएपछि सरकारले जगदम्बा स्टिललाई रड उत्पादनमा रोक लगाएको छ। गुणस्तरहीन भेटिएको १६ एमएमको ‘टिएमटी बार फी ५००’ रड उत्पादनमा रोक लागेको हो।
जगदम्बाले मापदण्डभन्दा बढी केमिकल प्रयोग गरेर गुणस्तरहीन रड उत्पादन...
नेपालले २० लाख पासपोर्ट छाप्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान रद्द गर्ने तयारी
काठमाडौं - परराष्ट्र मन्त्रालयअन्तर्गत राहदानी विभागले विद्युतीय पासपोर्ट छपाइका लागि गरेको अन्तर्राष्ट्रिय बोलपत्र आह्वान रद्द गर्ने तयारी गरेको छ । बोलपत्रको मागअनुसार आवेदन नपरेपछि विद्युतीय पासपोर्ट (ई–पासपोर्ट) छपाइको टेन्डर दोस्रो पटक रद्द गर्न लागेको...
नयाँ नक्सा जारी गरेकाे लिम्पियाधुरासम्म विकास
काठमाडौं - नेपालले आफ्ना भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गरे पनि ती ठाउँमा राज्यको उपस्थिति छैन। दार्चुलाको व्यास गाउँपालिका–१ मा पर्ने यी क्षेत्र ६० वर्षदेखि भारतद्वारा अतिक्रमित छन्।
भारतले नछाडे पनि...
देशका विभिन्न कारागारका २३१ कैदीबन्दीमा कोरोना, पाँचको मृत्यु
काठमाडौं - मुलुकका विभिन्न कारागारमा अहिलेसम्म २३१ कैदीबन्दीमा कोभिड–१९ सङ्क्रमण देखिएको छ । कूल ८०० भन्दा बढीमा गरिएको परीक्षणमा उनीहरुको सङ्क्रमण देखिएको हो । कारागार व्यवस्थापन विभागका अनुसार सङ्क्रमितमध्ये आजसम्म ८६ जना निको भएर...
शुल्कमा निजी विद्यालयको मनपरी
काठमाडौं - कोरोना संक्रमणका कारण पाँच महिनादेखि विद्यालयका सबै शैक्षिक कार्यक्रम ठप्प छ । तर पनि निजी विद्यालयहरूले अभिभावकसँग मनपरी शुल्क असुलीको लिस्ट पठाइरहेका छन् ।
एकातिर निजी विद्यालयले अभिभावकसँग शिक्षक–कर्मचारीलाई तलब दिनुपर्ने भन्दै मनपरी शुल्क असुलीको...
कोरोना निको भएपछि गोठको बास
बागमती - हेटौंडाबाट घर गएका राक्सिराङ–२ सुनारिसौराका तीन जना बालिकालाई स्थानीयले गोठको क्वारेन्टाइनमा राखेका छन्। हेटौंडामा पीसीआर टेस्ट गर्दा तीनै जनाको कोरोना रिपोर्ट नेगेटिभ आएपछि उनीहरू एक साताअघि घर गएका थिए। ११ र १२...
तीन सातापछि काठमाडौंमा चहलपहल
काठमाडौं - काठमाडौं उपत्यकामा तीन हप्तापछि पुनः चहलपहल शुरु भएको छ। कोभिड–१९ सङ्क्रमण जोखिम रोक्न तीन साताअघि जारी गरिएको निषेधको आदेशमा केही खुकुलो बनाइएपछि बिहिबारदेखि यहाँको बजार, कलकारखाना, उद्योग तथा व्यवसाय चलायमान हुन थालेका...
अब बेरोजगार युवालाई निर्व्याजी ऋण, प्रत्येक छात्राको खातामा वार्षिक चार हजार
भक्तपुर- कोरोना भाइरस कोभिड–१९ को महामारीका कारण रोजगारी गुमाएर विदेशबाट फर्किएका र नगरपालिकाभित्र बेरोजगार रहेका युवालाई लक्षित गरी चाँगुनारायण नगरपालिकाले ‘मेयरसँग उद्यमशीलता कार्यक्रम’ कार्यान्वयनमा ल्याएको छ।
बेरोजगार युवालाई स्थानीयस्तरमा स्वरोजगार बनाउने र फर्किएर विदेश जानुपर्ने...
संक्रमण जोखिमका कारण न्याय परिषद्का सबै काम ठप्प
काठमाडौं - कोरोना संक्रमण जोखिमका कारण न्याय परिषद् बैठक बस्न सकेको छैन। तीन महिनादेखि बैठक अवरुद्ध हुँदा न्यायाधीशमाथिको छानबिन र सरुवाको काम रोकिएका छन्।
‘कोरोनाका कारण परिषद् बैठकलगायत सबै गतिविधि ठप्प छन्। कार्यालय पुगेर काम...
साउदीमा कोरोनाले ५२ नेपालीको मृत्यु
साउदी अरेबिया - साउदी अरेबियामा कोभिड १९ को संक्रमणबाट ५२ नेपालीको मृत्यु भएको छ। साउदीमा अहिलेसम्म ४ हजार १ सय ७ जना संक्रमित भएका छन् ।
साउदीस्थित नेपाली राजदुत महामहिम डा महेन्द्रप्रसाद राजपूत सिंहका अनुसार...

























