फोन प्रयोगकर्ता घटे
काठमाडौं - पछिल्लो समय टेलिफोन प्रयोगकर्ता घटेका छन्। नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको एमआईएस (म्यानेजमेन्ट इन्फरमेसन सिस्टम) प्रतिवेदनअनुसार टेलिफोन प्रयोगकर्ता घटेको देखिएको हो।
१२ महिनाको अवधिमा ३८ लाख ४१ हजार ४ सय २४ को संख्याले...
प्लाज्मा दान अभियानमा चिकित्सक
काठमाडौं - कोरोना संक्रमितको उपचार कन्भेलेसेन्ट प्लाज्मा थेरापीबाट गर्न चिकित्सकले प्लाज्मा दान अभियान अघि बढाएका छन्। नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले ‘प्लाज्मा दान नै जीवनदान’ नारा अघि सारिएको बताए।
संक्रमितको जीवन रक्षाका निम्ति...
भारत नेपालसँग सम्बन्ध सुधार गर्ने पक्षमा
काठमाडौं – भारत नेपालसँग पछिल्लो समय बिग्रिएको सम्बन्धलाई सुधार गर्ने पक्षमा देखिएको छ । दुई देशका प्रधानमन्त्रीको टेलिफोन वार्तापछि तोडिएको संवादहीनता अब सम्बन्ध सुधारको दिशातर्फ उन्मुख भएको छ ।
लामो समय तनावपूर्ण रहेको सम्बन्ध भारतको...
सत्तासीन नेकपाको संसदीय बोर्ड अझै बनेन
काठमाडौं - आधा कार्यकाल वित्दा पनि सत्तासीन नेकपाको संसदीय बोर्ड गठन र दलको सचिव नियुक्ति हुन सकेको छैन। संसदीय काम कारवाहीलाई चुस्त बनाउन, सुपरिक्षवेण गर्न र सांसदलाई क्रियाशिल बनाउन नेकपाले विधानमै २३ सदस्यीय बोर्डको...
कित्ताकाट खुला गर्ने निर्णयको चैतर्फी विरोध
काठमाडौं - भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले हालै कृषि भूमिको खण्डीकरण हुने गरी कित्ताकाट खुला गर्ने निर्णयको चैतर्फी विरोध भएको छ । कृषिसँग सम्बन्धित संघ संस्थाले मन्त्रालयको सो निर्णयको विरोध गरेका ...
देशभर आज १०७ औँ विपी जयन्ती मनाइँदै
काठमाडौं-प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १०७ औँ जन्म जयन्ती आज विभिन्न कार्यक्रम गरी देशभर मनाइने भएको छ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गर्नुभएका कोइरालाको जन्म विक्रम संवत १९७१ भदौ २४ गते भएको...
सबै मिलेर साक्षर नेपाल अभियानलाई सफल पारौंः प्रधानमन्त्री
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले ५४ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा विद्यार्थी, शिक्षक, अभिभावक, शिक्षाकर्मीसहित सबै नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ । दिवसको अवसरमा प्रधानमन्त्री ओलीले मङ्गलबार शुभकामना सन्देश प्रवाह गर्नुभएको हो । “संविधानले...
स्थानीय तहका कर्मचारी : हाजिर हुनै दिँदैनन् जनप्रतिनिधि
गौर - रौतहटका केही स्थानीय तहले सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर हुन दिँदैनन्। कतै भने दुईवटा स्थानीय तहमा एउटै कर्मचारीलाई प्रमुख र लेखा अधिकृतको जिम्मेवारी दिइएको छ।
एउटै व्यक्ति फरकफरक पदमा दुई ठाउँको...
मल आपूर्ति सहज हुने सम्भावना न्यून
विरगन्ज - साल्ट ट्रेडिङ कर्पोरेशनले मगाएको ३२ हजार मेट्रिकटन युरियामध्ये आधाभन्दा बढी परिमाण नेपाल भित्रिइसकेको छ । तर, यो वर्ष धान खेतीका लागि मल आपूर्ति सहज हुने सम्भावना भने टरेर गएको छ ।
मल संकट...
सङ्क्रमण र दुव्र्यवहारसँग जुध्दै सेवामा स्वास्थ्यकर्मी
काठमाडौं - नेपालमा कोरोना भाइरस कोभिड–१९ महामारीको चपेटामा अग्रपङ्क्तिमा खटिएर काम गर्ने स्वास्थ्यकर्मी परेका छन् । कोरोना उपचार हुने प्रत्येक अस्पतालमा कार्यरत दर्जनौ स्वास्थ्यकर्मी सङ्क्रमित छन् । ती अस्पतालमा कार्यरत अस्पताल निर्देशकदेखि, स्टाफ नर्स,...

























