पैदलयात्रामा लुम्बिनी पुगेका दुई सय दक्षिण कोरियाली भिक्षु फिर्ता

  भैरहवा । दक्षिण कोरियाबाट पैदलयात्रामा निस्केका दुई सय जना बौद्ध भिक्षु र तीर्थयात्रीहरू हिजो मंगलबार लुम्बिनीमा पूजा गरी भारततर्फ पुनः फिर्ता भएका छन् । कोरियाली बौद्ध धर्मावलम्बीहरूको टोली बुधबार बिहान कक्रहवा नाका हुँदै भारततर्फ पैदल...

शिक्षामा अर्बौँ लगानी, उपलब्धि शून्य : मन्त्री यादव

जनकपुर, चैत १ गते ।मधेश प्रदेशका शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्य मन्त्रालयले शैक्षिक सुधारका लागि प्रादेशिक शिक्षा ऐनदेखि साक्षर प्रदेश घोषणासहित १६ बुँद भावी कार्य योजना ल्याएको छ । मन्त्रालयले लचकदार व्यवहार अवलम्बन, नतिजामुखी नीति...

विगत ११ महिनामा मुलुकमा २ सय ३६ वटा चट्याङका घटना

काठमाडौं । राष्ट्रिय विपद् न्यूनीकरण प्राधिकरणको एक तथ्यांकका अनुसार विगत ११ महिनामा मुलुकमा २ सय ३६ वटा चट्याङका घटना भए।  ती घटनामा परी ८० को मृत्यु भयो, २ सय २ घाइते भए।  ३ सय...

३० वर्षे सेवावधि हटाउने कसरतमा आइजिपी सिंह

काठमाडौँ । राष्ट्रिय किताबखाना (प्रहरी) ले प्रहरी महानिरीक्षक (आइजिपी) धीरजप्रताप सिंहलाई आगामी चैत ११ गतेबाट लागु हुनेगरी अवकाशपत्र थमाएको छ। किताबखानाले सिंहसहित २०४९ चैत ११ गते सेवा प्रवेश गरेका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)हरू सहकुलबहादुर...

तार काट्ने कामलाई पुनः निरन्तरता

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले इन्टरनेटको तार काट्ने कामलाई पुनः निरन्तरता दिएको छ ।अदालतलको आदेशलाई बेवास्ता गर्दै प्राधिकरणले इन्टरनेट तार काट्ने कार्यलाई निरन्तरता दिएको छ । गत १६ फागुनमा पाटन उच्च अदालतको संयुक्त इजलासले दिएको...

कमजोर जगमा बनेको गठबन्धनबाट एमालेलाई धोका

काठमाडौं । मंसिर ४ को निर्वाचनपछि प्रमुख प्रतिपक्षीका रूपमा बस्न तयार भएको नेकपा एमाले पुस १० मा माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा प्रस्ताव गरेर सत्तारोहण गरे पनि त्यसबेलाका सबै सहयात्री दलहरूले एमालेको साथ छाडेका...

भारतले सहमति नदिएपछि पुल निर्माण अन्योल

धनगढी। भारतले सहमति नदिएपछि कैलालीको भजनी नगरपालिका–५, गुलरिया घाटस्थित मोहना नदीमा पुल निर्माण अन्योल बनेको छ । दुई देशको सीमा क्षेत्रमा पुल बनाउनका लागि चालू आर्थिक वर्षमा प्रक्रिया अघि बढाइए पनि भारतले सहमति नदिँदा पुल...

डोल्पाबाटै विद्युतीय राहदानी वितरण सुरु

डोल्पा । हिमाली जिल्ला डोल्पाबाटै पहिलो पटक ई–पासपोर्ट बनाउन सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालयले पहिलो पटक जिल्लामै नागरिकलाई विद्युतीय राहदानी दिन थालेपछि खुशियाली छाएको छ । गत माघ १० गतेदेखि जिल्लाबाटै राहादानीको फाराम भर्न...

सहकारी क्षेत्र सञ्चालनका लागि छुट्टै ऐनको व्यवस्था गर्न आवश्यक : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले सहकारी क्षेत्र सञ्चालनका लागि छुट्टै ऐनको व्यवस्था गर्न आवश्यक रहेको बताउनुभएको छ ।बुधबार सहकारी तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुको दुई दिने सम्मेलनलाई सम्बोधन गर्नुहुँदै सभामुख घिमिरेले यस्तो बताउनुभएको...

स्ववियु निर्वाचनमा तीन कम्युनिस्ट पार्टीका विद्यार्थी संगठनबीच सहकार्य गर्ने सम्भावना

काठमाडौं। आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा तीन कम्युनिस्ट पार्टीका विद्यार्थी संगठनबीच सहकार्य गर्ने सम्भावना देखिएको छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेकपा (माओवादी केन्द्र) र नेकपा (एकिकृत समाजवादी) निकटका विद्यार्थी...

RECENT POSTS

HOT NEWS