कोहलपुरमा दस तले भ्युटावरको निर्माण तीव्र
नेपालगञ्ज । पश्चिम नेपालको मुख्य ट्रान्जिटका रूपमा रहेको कोहलपुरमा काठमाडौको धरहराको झल्को दिने गरी दस तले भ्युटावर (दर्शनटुप्पो)को निर्माण तीव्र गतिमा भइरहेको छ ।
कोहलपुर नगरपालिका–११ गोलपार्कमा निर्माणाधीन लिफ्टसहितको सुविधा सम्पन्न सो दर्शनटुप्पोको निर्माण कार्य ७२...
सशस्त्र प्रहरीः दुई प्राविधिक डीआईजीको दरबन्दी थप
काठमाडौं । सरकारले सशस्त्र प्रहरीमा दुई प्राविधिक सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी)सहित १ सय १२ वटा दरबन्दी थप गरेको छ ।
सशस्त्र प्रहरी बलको कुल जनशक्ति ३७ हजार १ सय १६ बाट ६२ घट्ने गरी...
एमसीसी विवादले सत्ता गठबन्धन धरापमा
काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनभित्र खटपट उत्पन्न भएपछि बिहीबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन्। पत्नी आरजुलाई लिएर देउवा बालकोट पुगेका हुन्।
सत्ता गठबन्धनमा आबद्ध कम्युनिस्ट दलका...
शैक्षिक सत्र जेठ १ गतेबाट शुरू गर्ने निर्णय
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी २०७९ सालको शैक्षिक सत्र जेठ १ गतेबाट शुरू गर्ने निर्णय गरेको छ । मन्त्रालयका प्रवक्ता दीपक शर्माले आगामी १ गतेबाट २०७९ सालको नयाँ शैक्षिक सत्र शुरू...
सत्ता गठबन्धनकै घेराबन्दीमा प्रधानमन्त्री
काठमाडौं । एमसिसीको विषयलाई लिएर सत्ता गठबन्धनभित्रैबाट प्रधानमन्त्री शेरबहादुर देउवा घेराबन्दीमा परेका छन्।
सत्ता गठबन्धनमा रहेका माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (एस) र राष्ट्रिय जनमोर्चाको घेराबन्दीमा प्रधानमन्त्री परेका हुन्। एमसिसीबारे सरकारमा रहेका दलहरूबीच फरकफरक धारणा...
यी व्यक्तिहरू मुछिए ठमेलको सार्वजनिक जग्गा हडप्ने छायाँँ सेन्टर विवादमा !
काठमाडौं । केही समय पहिले मात्रै सञ्चालनमा आएको काठमाडौंको ठमेलमा अवस्थित ठमेलको सार्वजनिक जग्गा र हिटी समेत मिचेको आरोप पनि सोही सेन्टरमाथि फसेको छ । छायाँ सेन्टरलाई उसका साहु जीहरुले मिनी ठमेलको नाम दिएका...
एमसिसी सदनमा टेबुल गर्न सभामुख बाधक नबन्ने
काठमाडौं । सरकारले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सदनमा टेबुल गर्न चाहे सभामुख अग्निप्रसाद सापकोटाले नरोक्ने भएका छन्।
सरकारले प्रयास गरे पनि सभामुखले नचाहेका कारण एमसिसी प्रतिनिधिसभामा टेबुल हुन सकेको थिएन। यही विषयले ६ पटक...
१ लाख १८ हजार म्यादी प्रहरी भर्नाको तयारी
काठमाडौं । आगामी ३० वैशाखका लागि स्थानीय तहको निर्वाचन गर्नेगरी मिति घोषणा गरेको सरकारले निर्वाचनको सुरक्षा व्यवस्थापनका लागि १ लाख १८ हजार २ सय ३१ जना म्यादी प्रहरी भर्ना गर्ने तयारी गरेको छ ।
देशको...
पूर्वाधार विकास निर्माणतर्फको खर्च बढाउन नसक्दा अलोचना
काठमाडौं। सरकारले भौतिक पूर्वाधार तथा विकास निर्माणतर्फको खर्च बढाउन नसक्दा अलोचना भइरहेको अवस्थामा प्रतिनिधिसभाको एउटा समितिले भने लाजमर्दो अवस्थाको संज्ञा दिएको छ ।
सरकारले चालू आर्थिक वर्ष २०७८-७९ को बजेटमा अर्धवार्षिक समीक्षा गरेको छ ।...
एमालेकाे जनसंगठन समन्वयसम्बन्धी निर्देशिका–२०७८ जारी
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले जनसंगठन समन्वयसम्बन्धी निर्देशिका–२०७८ जारी गरेको छ । जारी निर्देशिका अनुसार पार्टीका सदस्यले मासिक १५ रुपैयाँ पार्टीमा बुझाउनुपर्ने दायित्व तोकिएको छ । यसअघि वार्षिक रूपमा सदस्यले ३ सय ७५...

























