नेपालको अन्तर्राष्ट्रिय व्यापार घाटा १० खर्ब नाघिसक्याे
काठमाडौं । चालू आर्थिक वर्ष २०७८/७९ को सात महिना पूरा हुँदासम्म नेपालको अन्तर्राष्ट्रिय व्यापार घाटा १० खर्ब नाघिसकेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार माघसम्म नेपालको व्यापार घाटा दस खर्ब १५ अर्ब ८० करोड ८४...
चोभारकाे भूतखेलमा सुक्खा बन्दरगाह भन्सार कार्यालय
काठमाडाैं । ‘भन्सार ऐन २०६४ को दफा ३ ले दिएको अधिकार प्रयोग गरी चोभार भूतखेल गाविस हाल कीर्तिपुर नगरपालिका-६ स्थित सुक्खा बन्दरगाह भन्सार कार्यालय, चोभारले ओगटेको चार किल्लाभित्रको क्षेत्रलाई भन्सार क्षेत्र तोकिएको छ,’ सोमबार...
दुई खाद्य बस्तु उत्पादन एवं बिक्री वितरण गर्ने प्रालि सिल
काठमाडौं । अखाद्य बस्तु उत्पादन र बिक्री गरेको अभियोगमा प्रहरीले स्पर्श फुड प्रोडक्ट एण्ड प्याकेजिङ कम्पनि प्रालि र श्रीतारा फुड्स एण्ड स्पाइसी प्याकेजिङ प्रालि सिल गरेको छ ।
ललितपुर महानगरपालिका–२७ सुनाकोठी ओखटमा सिन्धुपाल्चोक बाडेगाउँ गाउँपालिका–१...
राजीनामा दिँदैनौं, सक्छौ भने बर्खास्त गरः त्रिवि पदाधिकारी
काठमाडौं । त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरू कसैको राजीनामा माग्दैमा आफूहरूले नदिने बताउँछन् । तालाबन्दी गर्नेलाई चेतावनी दिँदै उनीहरूले भनेका छन्–‘राजीनामा देउ भन्दैमा दिँदैनौं, सक्छौ भने बर्खास्त गर ।’
पछिल्लो एक महिनादेखि तालाबन्दीको चपेटामा परेको त्रिविको सबै...
मेलम्ची खानेपानी आयोजनाको ढुङ्गा फुटाउने काम सुरु
काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको मुहान सफा गर्ने क्रममा अवरोधका रूपमा रहेका ठूला ढुङ्गा फुटाउने काम सुरु भएको छ । मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तका अनुसार बाढीले बगाएर ल्याई मुहान स्थलमा थुप्रिएका ढुङ्गा...
फोहोरबाट निस्किँदै मोहोर, वैशाखबाटै घरघरमा ग्याँस
तुलसीपुर । नेपालमै पहिलोपटक जैविक फोहोरबाट ग्याँस उत्पादन सुरु गरिएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १६ गर्रागाउँमा दुई बिगाह १२ कठ्ठा जग्गामा निर्माण गरिएको संरचनाबाट ग्याँस उत्पादन सुरु गरिएको छ । नेपाल उर्जा विकास...
एमसीसी संसद्मा लगेर टुंगोमा पुयाउनुपर्छ : ओली
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले एमसीसी संसद्मा लगेर टुंगोमा पुयाउनुपर्ने बताएका छन्। भक्तपुरमा शनिबार आयोजित कार्यक्रममा अध्यक्ष ओलीले बाहिर उफ्रिनुभन्दा निर्णय गर्ने थलो संसद्सम्म पुयाउनुपर्ने बताए।
सभामुखको भूमिकाप्रति चर्को असन्तुष्टि जनाउँदै एमालेले लामो...
दुई वर्षभित्र सबै पालिकामा अस्पताल
काठमाडौं । स्थानीय तहसम्म स्वास्थ्य सेवा विस्तारका लागि पूर्वाधार निर्माणको काम तीव्र छ । सरकारले गत वर्षदेखि सुरु गरेको स्थानीय तहका आधारभूत अस्पतालका भवन निर्माणको काम धमाधम छ । कतिपयमा निर्माण सुरु भएको छ...
भारतबाट आयात भएका फलफूलमा विषादी
काठमाडौं । भारतबाट आयात भएका फलफूल तथा तरकारीमा विषादी पाइएको छ । भारतसँग सीमा नाकामा रहेका सातवटा विषादी अवशेष द्रुत परीक्षण प्रयोगशालामा पछिल्लो तीन महिनामा भारतबाट आयात गरिएका फलफूल र तरकारीको छवटा नमुनामा खान...
विश्वका दुई ठूला महाशक्ति राष्ट्र अमेरिका र चीनबीच वाकयुद्ध सुरु
काठमाडौं । नेपाललाई लिएर विश्वका दुई ठूला महाशक्ति राष्ट्र अमेरिका र चीनबीच वाकयुद्ध सुरु भएको छ । सन् २०१७ मा नेपाल र अमेरिकाबीच भएको ५० करोड डलरको विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कारण...
























