स्थानीय तहको निर्वाचन ‘फास्ट ट्रयाक’ मा तयारी
काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि ९२ दिन मात्र बाँकी रहेकोले ‘फास्ट ट्रयाक’ मा तयारी अगाडि बढाउनुपर्ने भएकोले खर्च बढ्न सक्ने निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचनको तयारीका लागि आवश्यक ५३...
एसईई–२०७८ः प्रदेश सरकारलाई लब्धाङ्कपत्र प्रमाणीकरणको अधिकार नहुने
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को सबै अधिकार प्रदेशलाई हस्तान्तरण गर्ने प्रस्ताव अगाडि सारेको छ । सो प्रस्तावमा राष्ट्रिय परीक्षा बोर्डले लब्धाङकपत्र प्रमाणीकरण मात्र गर्ने उल्लेख छ ।
मन्त्रिपरिषद्मा पुगेको...
रोयल्टी नतिर्ने अरू क्यासिनोको अनुमति पनि रद्द हुन्छ: पर्यटनमन्त्री
काठमाडौं। नारायणहिटी दरबार संग्रहालय भित्र रेस्टुरेन्ट सञ्चालन गर्न दिने पूर्ववर्ती सरकारको निर्णय कार्यान्वयनमा रोक लगाउँदा प्रधानमन्त्री शेरबहादुर देउवाबाटै प्रशंसित संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमकुमार आले धार्मिक, ऐतिहासिक, सार्वजनिक तथा व्यावसायिक स्थान सुधारका लागि...
मानव अधिकार उल्लङ्घनका ३७८ उजुरी फस्र्योट
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले एक वर्षमा तीन सय ७८ वटा उजुरी फस्र्योट गरेको जनाएको छ । नयाँ पदाधिकारी नियुक्त भएपछि आयोगमा एक वर्षभित्र भएका कामको विवरण सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा...
यातायात कार्यालयमा टोकन प्रणाली प्रभावकारी
भक्तपुर । भक्तपुर सल्लाघारीको यातायात व्यवस्था सेवा कार्यालयमा सवारी दर्ता प्रमाणपत्र (ब्लु बुक) नवीकरण गर्न बिचौलिया आवश्यक नपरेपछि सेवाग्राही निकै खुसी छन् । काभे्रपलाञ्चोक पनौतीका श्रीकृष्ण थापाले पहिलो पटक सवारी दर्ता प्रमाणपत्र नवीकरण गर्न...
विदेशी मुद्रामा ह्रास
काठमाडौं । विदेशी विनिमय सञ्चितिमा ह्रास आइरहेका बेला गैरआवासीय नेपालीबाट विदेशी मुद्रामा निक्षेप ल्याउन बैंकहरूलाई प्रोत्साहन गरे पनि बैंकहरूमा भने विदेशी मुद्राको निक्षेप घट्दै गएको छ ।
नेपाल बैंकर्स संघको तथ्यांकअनुसार वाणिज्य बैंकहरूमा विदेशी मुद्राको...
मेलम्चीको पानी चैतसम्म काठमाडौंमा आइपुग्ने
काठमाडौं । मेलम्ची खानेपानी आगामी चैतभित्रै अस्थायी रूपमा राजधानी पुर्याउने योजनासाथ आयोजनाको मुहान क्षेत्रमा मर्मत सम्भारको काम तीव्र रूपमा हुँदैछ । गत असार १ गतेको बाढी पहिरोले क्षतिग्रस्त मुहान क्षेत्रका संरचनाको मर्मत तथा गेग्य्रान...
मधेसमा फेरि छ्यापछ्याप्ती पार्टी गठन
काठमाडौं । तराई मधेसलाई केन्द्रित गरी मधेसमा फेरि छ्यापछ्याप्ती पार्टी गठन हुन थालेका छन् । सिके राउतको जनमत पार्टीदेखि हृदयेश त्रिपाठीको जनता प्रगतिशील पार्टीसम्म तराई मधेस केन्द्रित गरी गठन भएका छन् ।
चुनाव नजिकिँदै जाँदा...
स्नातकोत्तर तहमा कम क्रेडिट आवरलाई पनि मान्यता दिने
काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) पाठ्यक्रम विकास केन्द्रले स्नातकोत्तर तहमा कम क्रेडिट आवरलाई पनि समकक्षता र मान्यता दिने प्रक्रिया अघि बढाएको छ।
पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक पारसनाथ यादवले अगामी शैक्षिक सत्रदेखि कार्यान्वयन हुने गरी पाठ्यक्रम...
हिमपातले हुम्लाका २३ बस्तीको सञ्चार सम्पर्क टुट्यो
हुम्ला । उत्तरी हुम्लाका २३ वटा बस्ती सञ्चार सम्पर्क बिहीन भएका छन्।नेपाल टेलिकमको टावरमा हिमपातले क्षति भएपछि सञ्चार सम्पर्क हुन नसकेको हो।
नाम्खा गाउँपालिका–१ का नारायण लामाले उत्तरी हुम्ला सञ्चार सम्पर्क बिहीन भएको बताउनुभयो।उहाँका अनुसार केही...

























