अस्पताल संक्रमितले भरिभराउ

काठमाडौं । दुई सातायता कोरोना संक्रमण बढेपछि उपत्यकाका कोभिड अस्पतालमा गम्भीर बिरामीको चाप पनि वृद्धि भएको छ। त्रिवि शिक्षण अस्पतालका श्वासप्रश्वास तथा छातीरोग विशेषज्ञ डा निरज बमका अनुसार चारपाँच दिनयता गम्भीर लक्षण भएका कोरोना...

हनुमानढोकामा २४ संरचना सम्पन्न, २१ निर्माणाधीन, २२ अलपत्र

काठमाडौं । भूकम्पले ध्वस्त र क्षतिग्रस्त हनुमानढोका दरबार क्षेत्रका सबै सम्पदा पुनःनिर्माण सम्पन्न हुन अझै तीन वर्ष लाग्ने भएको छ । हनुमानढोका संग्रहालय विकास समितिका अनुसार सो क्षेत्रमा ८४ सम्पदामध्ये केही पूर्णरूपमा ध्वस्त र...

सेती लोकमार्गलाई विशेष प्राथमिकतामा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिम प्रदेशको गौरव ‘सेती लोकमार्ग’लाई विशेष प्राथमिकतामा राखी निर्माणमा तीव्रता दिने बताउनुभएको छ । उहाँले सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने नेपाली काँग्रेस पार्टीका केन्द्रीय तथा प्रदेशस्तरीय नेता र जनप्रतिनिधिसँगको भेटमा सोमबार यस्तो बताउनुभएको...

बीमा समितिमा उजुरीको संख्या बढ्दै

काठमाडौं । बीमा कम्पनीहरूको विरुद्ध बीमा समितिमा पर्ने उजुरीको संख्या पछिल्लो समय बढ्दै गएको छ । बीमासम्बन्धी सेवामा बिभिन्न असन्तुष्टि जनाउँदै बीमित तथा ग्राहकहरूले कम्पनीविरुद्ध गर्ने उजुरीको संख्या बढ्दै गएको समितिको तथ्यांकले देखाएको छ...

बुढेसकालले राेकिदैन एसइई पास गर्न

म्याग्दी । बेनीको उज्यालो वैकल्पिक विद्यालयमा आइतबार निकै चहलपहल थियो । पाका उमेरका महिलाहरु एक अर्कामा वधाइ साटासाट गरी रहनु भएको थियो । एसईईको परीषाफल हेरेर खुशी हुनेमा हजुर आमा उमेरकी ६० वर्षीय भुलमाया तिलिजा पनि...

देशभर बलात्कार र घरेलु हिंसाका घटना बढ्याे

काठमाडौं। देशभर बलात्कार र घरेलु हिंसाका घटना बढेको पाइएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्यांकले बलात्कार र घरेलु हिंसाका घटना बढेको देखाएको हो। गत साता सार्वजनिक गरिएको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७/७८ बलात्कारविरुद्ध २ हजार...

पर्यटकीय स्थलहरूहमा आन्तरिक पर्यटकहरू पुग्न थाले

काठमाडौं । काठमाडौं नजिकका पर्यटकीय स्थलहरू नगरकोट, धुलिखेलका होटेल तथा रिसोर्टहरूमा आन्तरिक पर्यटकहरू पुग्न थालेका छन् । खासगरी साप्ताहिक बिदा मनाउन जाने परिवार, ससानो वर्कसप, बिजनेश मिटिङ तथा दर्जन मानिस राखेर गरिने गोष्ठीका कारण...

एकीकृत गुरूयोजना बनाउन सुझाव

काठमाडौं । ऊर्जा क्षेत्रको दिगो विकास र प्रवद्र्धनका लागि नयाँ नीति तथा कार्यक्रम तर्जुमा गर्ने उद्देश्यले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले पूर्ववर्ती ऊर्जामन्त्रीहरूसँग परामर्श लिनुभएको छ । नयाँ सरकार गठनलगत्तै सो मन्त्रालय सम्हाल्नुभएकी...

पूर्वयुवराज पारस शाह निर्मल निवासमा

काठमाडौं, साउन २१ । बेलाबेलामा विवादमा आइरहने पूर्वयुवराज पारस शाह पहिलोपटक लामो समयसम्म निर्मल निवासमा बसेका छन् । तीन वर्षअघि थाइल्यान्डबाट नेपाल फर्केयता कहिले कुण्डलिनी, कहिले हरिसिद्धि र बानेश्वरको थापागाउँ त कहिले पोखरा बस्ने गरेका...

सुनचाँदी व्यवसायीहरू विदेशमा पनि व्यवसाय विस्तार हुने आशामा

काठमाडौं । विद्युतीय भुक्तानी सेवा सम्बन्धमा गेटवे पेमेन्ट नेपाल कम्पनीसँग सम्झौता भएसँगै सुनचाँदी व्यवसायीहरू विदेशमा पनि व्यवसाय विस्तार हुने आशामा देखिएका छन् । कम्पनीसँग भुक्तानी सेवा सम्बन्धमा सम्झौता भएसँगै अब विदेशमा व्यवसाय विस्तार गर्न...

RECENT POSTS

HOT NEWS