नेताहरुको सम्पत्ति छानबिन सुरु
पूर्वप्रम र पूर्वमन्त्रीहरु निसानामा, बल्ल सुशासनको महशुस हुन थालेको सर्वसाधारणको प्रतिक्रिया
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेतृत्वको नयाँ सरकारले सिंहदरबार प्रवेश गरेसँगै एउटा ऐतिहासिक र साहसी कदम चालेको छ । मन्त्रिपरिषद्को पहिलो बैठकले स्वीकृत...
रास्वपा सरकारलाई चुनौती थपियो !
काठमाडौं । बालेन्द्र शाहको नेतृत्वमा बन्ने रास्वपा सरकारलाई सुरुदेखि नै जटिल चुनौतीहरूको घेराबन्दीमा काम गर्नुपर्ने अवस्था देखिएको छ । जनताले नयाँ नेतृत्वबाट ठूलो अपेक्षा राखिरहेका बेला अन्तर्राष्ट्रिय परिस्थितिले सिर्जना गरेको आर्थिक दबाब र आन्तरिक...
जेनजी आन्दोलन दमनका अपराधी किटान
आयोगको प्रतिवेदन सार्वजनिक पछि भागाभाग, संसद् परिसरमा जेनजी सहिदका शालिक राखिने
काठमाडौं । जेनजी प्रदर्शनसम्बन्धी घटनाको अध्ययन तथा सत्यतथ्य पत्ता लगाउन गठन गरिएको जाँचबुझ आयोगले आफ्नो प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको छ । सार्वजनिक भएका...
निर्वाचन आयोगको निर्दलवादी उर्दी !
काठमाडौं । नेपालको निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा शैक्षिक संस्थामा कार्यरत प्राध्यापक, शिक्षक तथा कर्मचारीहरूलाई कडा चेतावनी दिएको छ । आयोगले जारी गरेको विज्ञप्तिमा यी वर्गका व्यक्तिहरूलाई कुनै...
निर्वाचन नहुँदै चुनावी परिणाम !
काठमाडौं / आसन्न निर्वाचन सम्पन्न हुनुअघि नै हारजितको अनुमानसहित परिणाम सार्वजनिक गर्ने केही सञ्चारमाध्यमको प्रवृत्तिप्रति निर्वाचन आयोगले गम्भीर आपत्ति जनाएको छ । विशेषगरी चितवन निर्वाचन क्षेत्र नम्बर ३ मा रास्वपा उम्मेदवार सोबिता गौतमको जित...
चुनावमा बग्ने रगतको मूल्य कति होला ?
काठमाडौं / फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्यको चुनावको तयारीमा रहेकी अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले चुनावमा एक जना घाइते हुन नहुने र कसैको एक थोपा रगत बग्न नहुने निर्देशन सुरक्षा निकायलाई दिँदै आएकी...
ओलीमाथि खानतलासीको घटना के हो ?
काठमाडौं । नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगर र काठमाडौं विमानस्थलमा आफूमाथि अपमानजनक व्यवहार भएको आरोप लगाएका छन् । झापा–५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गरी काठमाडौं फर्किने क्रममा...
अब कांग्रेस कता जाला ?
काठमाडौं / नेपालका पुराना दलमध्येको एक र विघटित प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल कांग्रेस अहिले संकटको अवस्थामा छ । दोस्रो विशेष महाधिवेशन कांग्रेसमा नेतृत्व परिवर्तनदेखि नीति र भावी कार्यदिशा तय गर्न अघि बढेको छ ।...
कार्की आयोगमा ओलीको बयानमा के छ ?
काठमाडौं / जेनजी विद्रोहको विषयमा बयान दिन अस्वीकार गर्दै आएका एमाले अध्यक्ष केपी शर्मा ओलीले अन्ततः भदौ २३ र २४ को घटना छानबिनका लागि बनेको जाँचबुझ आयोगमा बयान दिएका छन् । ओलीको बयानपछि पूर्वन्यायाधीश...
ओलीको बयान लिने तयारीमा आयोग
काठमाडौं / भदौ २३ र २४ को घटना छानबिनका लागि सरकारले गठन गरेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको बयान लिने तयारी गरेको छ । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले उक्त घटनासँग सम्बद्ध...























