विभिन्न क्षेत्रका व्यक्तिहरूलाई विभूषण प्रदान
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न क्षेत्रका व्यक्तिहरूलाई विभूषण प्रदान गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले विभूषण प्रदान गरेका हुन् ।
नयाँ वर्षको अवसर पारेर विभूषण प्रदान गरिएको हो...
सरकारमा रहेपनि अवस्था सहज छैन : प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारमा भएका कारण अवस्था ठिकै जस्तै लागेपनि सहज नरहेको बताएका छन्। शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा कार्यकर्तासँग छलफल गर्दै उनले विभिन्न तर्क, वितर्क गरेर असफल...
नयाँ वर्षमा विश्वास, आशा र साहसका साथ राष्ट्रका क्षमता उजागर गर्ने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ वर्षमा विश्वास, आशा र साहसका साथ राष्ट्रका क्षमता उजागर गर्ने बताएका छन् ।
नयाँ वर्ष २०८० को अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले केवल क्यालेन्डर परिवर्तन नगरी नेपाल...
समिट अपार्टमेन्ट दुर्घटना बारेमा छानविन गर्न माग
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डाक्टर तोसिमा कार्कीले प्रकृया नै पूरा नगरी अगाडि बढाइएको समिट अपार्टमेन्ट निर्माणका कारण भएको दुर्घटनाको छानविनका लागि संसदीय समिति बनाउन माग गरेकी छन्।
बुधबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै...
माओवादी केन्द्रका मन्त्रीहरुलाई भेट्न सिंहदरबार धाउन नपर्ने
काठमाडौं । नयाँ वर्षदेखि नेकपा माओवादी केन्द्रका मन्त्रीहरुलाई भेट्न सिंहदरबार धाउन नपर्ने भएको छ ।
माओवादी केन्द्रले आफ्नो पार्टीबाट मन्त्री बनेकाहरुसँग केन्द्रीय कार्यालय पेरिसडाँडामै भेट्ने व्यवस्था गर्न लागेको छ ।
नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय सचिव...
संसद् विघटन गरी मध्यावधि चुनावमा जाने दाउमा एमाले
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजबादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले संसद् विघटनको दाउमा रहेको आरोप लगाएका छन्।
बुधबार सुनसरीको इनरुवामा सञ्चारकर्मीहरुसँगको भेटमा नेता नेपालले एमाले संसद् विघटन गरी मध्यावधि चुनावमा जाने दाउमा रहेको...
निजी क्षेत्रले व्यापारभन्दा उत्पादन क्षेत्रमा लगानी केन्द्रित गर्न जरुरी
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले निजी क्षेत्रले व्यापारभन्दा उत्पादन क्षेत्रमा लगानी केन्द्रित गर्न जरुरी भएको बताएका छन्।
मंगलवार नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारणसभामा बोल्दै अर्थमन्त्री डा. महतले मुलुकको अर्थतन्त्र सुधार्न निजी क्षेत्रले...
अखिल नेपाल महिला संघमा अध्यक्षमा टुकाभद्र हमाल
काठमाडाैं । नेकपा (एमाले) को भगिनी संस्था अखिल नेपाल महिला संघ (अनेमसंघ) को अध्यक्षमा टुकाभद्र हमाल निर्वाचित भएकी छन्।
चैत २५ र २६ गते काठमाडौंमा सम्पन्न सातौं राष्ट्रिय सम्मेलनले २२५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको...
सुदूरपश्चिममा माकेले सरकार विस्तारका विषयमा मुख्यमन्त्री शाहसँग छलफल गर्न वार्ता टोली गठन
धनगढी । सुदूरपश्चिममा नेकपा माओवादी केन्द्रले सरकार विस्तारका विषयमा मुख्यमन्त्री कमलबहादुर शाहसँग छलफल गर्न वार्ता टोली गठन गरेको छ ।
सोमबार बसेको माओवादी संसदीय दलको बैठकले दलका नेता खगराज भट्टको संयोजकत्वमा वार्ता टोली गठन गरेको...
रकमको बार्गेनिङ गरेको अडियो सार्वजनिक प्रकरणमा सांसद श्रेष्ठले माफी मागे
राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद ढाकाकुमार श्रेष्ठले मन्त्री बन्नका लागि भन्दै रकमको बार्गेनिङ गरेको अडियो सार्वजनिक प्रकरणमा माफी मागेको छ ।
रास्वपा सांसद ढाकाकुमार श्रेष्ठले स्वाथ्यमन्त्री बन्नका लागि भन्दै व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको...























