सत्य निरूपणसम्बन्धी विधेयक स्वीकृत
काठमाडाैं । प्रतिनिधि सभाबाट सत्य निरूपणसम्बन्धी विधेयक स्वीकृत भएको छ। 'बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०७९ माथि विचार गरियोस्' भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको हो।
बैठकमा प्रधानमन्त्री एवं...
प्रधानमन्त्री प्रचण्ड र कांग्रेसका सभापति देउवाबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको वार्तामा मन्त्रिपरिषद विस्तारमा भएका ढिलाई र मन्त्रालय भागबण्डाबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री प्रचण्डले...
सत्ता गठबन्धनको बैठक साँझ बस्दै
काठमाडौं। सत्ता गठबन्धनको बैठक आइतबार साँझ बस्ने भएको छ । सत्तारुढ नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले आइतबार साँझ बस्ने बैठकमा मुख्यतः मन्त्रिपरिषद् बाँडफाँडको सम्बन्धमा छलफल हुने जानकारी दिनुभयो ।
महासचिव गुरुङले भन्नुभयो, “यो...
उद्यम गरेर टिक्न खोज्नेहरु हतास मनस्थितिमा रहनु हाम्रो राष्ट्र सिकिस्त बिरामी
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुक गम्भीर बिरामी अवस्थामा रहेको बताएका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उद्यम गर्नेहरु हतास मनस्थितिमा देखिएको, कर तिर्नेहरु निराश रहेको, व्यापारिक शहरहरु उजाड देखिएको भन्दै मुलुक...
पहिचानको नाममा भइरहेको आन्दोलनप्रति ध्यानाकर्षण
काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक बसिरहेको छ ।
बैठक सुरु भएलगत्तै सांसद अशोक राईले कोशी प्रदेशमा पहिचानको नाममा भइरहेको आन्दोलनप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।
पहिचान माग्नु जनताको नैसर्गिक...
माकुनेकाे एस पार्टीबाट नेताहरू मन्त्री बन्दै
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । गठबन्धनमा आबद्ध दलका नेताहरूसमक्ष आज मन्त्रालय भागबन्डाको औपचारिक प्रस्ताव राख्ने तयारी रहेको उनको सचिवालयले जनाएको छ ।
गठबन्धनका दलहरू भने आन्तरिक रूपमा मन्त्रीबारे...
कर्णाली प्रदेशसभाको बैठक बस्दै
वीरेन्द्रनगर । कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । गत माघ ६ गते प्रदेशसभाको बैठक स्थगित भएको थियो ।
प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीले प्रदेशसभा बैठक आज दिउँसो ३ बजेबस्न लागेको जानकारी दिनुभयो । रासस
नेपाल कमर्स क्याम्पसमा निर्वाचन स्थगित
काठमाडौं । नेपाल कमर्स क्याम्पसमा शनिबार हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्थगित भएको छ । असहज र असामन्य परिस्थिति सिर्जना भएको भन्दै क्याम्पस प्रशासन, निर्वाचन समिति र निर्वाचन आचार संहिता अनुगमन तथा समन्वय...
समृद्धिको जतिसुकै नारा लगाएपनि देशको अर्थतन्त्र चलायमान हुन नसक्ने दाबी
काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले पूँजीगत खर्च कार्यान्वयनको क्षमता वृद्धि गर्न र व्यापार घाटा कम गर्न नसकेसम्म अर्थतन्त्र चलायमान हुन नसक्ने जनाएका छन्।
बिहीबार नेपाल–इटली उद्योग वाणिज्य संघको कार्यक्रममा बोल्दै...
राष्ट्रिय स्वतन्त्र पार्टीले उपनिर्वाचनमा तीनवटै क्षेत्रमा उम्मेदवार उठाउने निर्णय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले १० वैशाखमा हुने उपनिर्वाचनमा तीनवटै क्षेत्रमा उम्मेदवार उठाउने निर्णय गरेको छ ।
शुक्रबार बसेको केन्द्रीय समिति बैठकले उपनिर्वाचन हुने चितवन-२, तनहुँ-१ र बारा-२ मा उम्मेदवारी दिने निर्णय गरेको सहमहामन्त्री कविन्द्र...
























