‘सीमा सम्बन्धी कानुन नीति सुधार आवश्यक’

जनकपुरधाम । नेपाल र भारतबीचको सम्बन्ध अझ सुमधुर तथा यथावत राख्न खुला सीमालाई वैज्ञानिक तरिकाले व्यवस्थापन गर्नु पर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । नेपाल–भारत खुला सीमा संवाद समूह सिरहाले बिहीबार सिरहामा आयोजना गरेको...

कर्णालीका पाँच जिल्लामा ९ लाख ४८ हजारको छात्रवृत्ति वितरण

काठमाडाैं । मानव अधिकार तथा शान्ति समाजको आयोजनामा २०८१ जेठ २५ देखि २९ सम्म कर्णाली प्रदेशका पाँच जिल्लामा कर्णालीको उत्थानमा योगदान गर्न आग्रह विषयक नागरिक संवाद कार्यक्रम सम्पन्न भएको छ । कालिकोट र मुगुमा सम्पन्न...

छात्रवृत्ति दिने विद्यार्थीहरूको संख्या सार्वजनिक

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र सञ्चालित संस्थागत विद्यालयले छात्रवृत्ति दिने विद्यार्थीहरूको संख्या सार्वजनिक गरेको छ । महानगरका अनुसार ४७३ संस्थागत विद्यालयले कक्षा १० सम्म अध्ययनरत १८ हजार ४२२ जनालाई छात्रवृत्ति उपलब्ध गराएको विवरण महानगरपालिकामा बुझाएका...

बाढीको उच्च जोखिममा रहेका पालिकामा विपद् व्यवस्थापनको तयारी

झापा । जिल्लामा बाढीको उच्च जोखिममा रहेका पालिकामा विपद् व्यवस्थापनको तयारी थालिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपालका अनुसार जिल्लाका १५ पालिकामध्ये बाढीको उच्च जोखिममा ६ पालिका छन्। गौरीगञ्ज, कचनकवल, बाह्रदशी, कमल गाउँपालिका, शिवसताक्षी...

गुठीका नाममा रहेको जग्गा व्यक्तिले दर्ता गरेपछि . . .

काभ्रेपलाञ्चोक । जिल्लाको मण्डनदेउपुर नगरपालिका–७ कुन्ताबेँसी चोकस्थित गुठीका नाममा रहेको जग्गा व्यक्तिले दर्ता गरेको पाइएको छ। तीन कित्तामा रहेको चार रोपनी पाँच आना एक पैसा क्षेत्रफलको उक्त जग्गामा रहेको पाटी भत्काएर स्थानीयले भोगचलनसहित पक्की...

अतिक्रमण गरी बनाइएका घरहरुमा डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाले गौशाला चोकमा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरहरुमा डोजर लगाएर भत्काएको छ । महानगरले गौशालाचोक आसपासमा सडक किनारमा मापदण्ड विपरित अतिक्रमण गरी बनाइएका घर तथा पसलहरुमा आइतबार डोजर लगाएर भत्काएको हो । मापदण्ड...

बालाजुका केही सडक क्षेत्रमा पोल तथा सडक बत्ती जडान

काठमाडौं। लोकप्रिय नेपाली मदिरा ‘खुकुरी रम’ तथा न्यूड भोड्काको उत्पादक ‘दि नेपाल डिस्टिलरिज’ले काठमाडौं महानगरपालिकाको वडा नम्बर १६ को बालाजुस्थित केही सडक क्षेत्रमा पोल तथा सडक बत्ती जडान गरेको छ । कम्पनीले आफ्नो संस्थागत सामाजिक...

रातो मच्छिन्द्रनाथको रथ जात्रा शुरु

काठमाडौं । रातो मच्छिन्द्रनाथको रथ हिजोदेखि तान्न शुरु गरिएको छ । पुल्चोकमा निर्माण गरिएको रथलाई हिजो पहिलो दिन बाजागाजासहित गःबहाल पुर्‍याइएको छ । यसअघि वैशाख १२ गतेदेखि शुरु गरिएको रथ निर्माण सकिएपछि वैशाख २७...

जावलाखेलमा स्नान कक्ष सहितको सार्वजनिक शौचालय सञ्चालन

काठमाडौं । ललितपुर महानगरपालिकाले जावलाखेलमा स्नान कक्ष सहितको सार्वजनिक शौचालय सञ्चालनमा ल्याएको छ।महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले बिहीबार शौचालयको शुभारम्भ गरे। त्यस अवसरमा उनले ललितपुर महानगर भित्रका शौचालयहरू सफा र आपङगतामैत्री बनाउँदै लगेको बताए। उनले भने,...

कामनपामा डकर्मी तालिमका लागि आवेदन आह्वान

काठमाडौं । काठमाडौं महानगरपालिकाले डकर्मी तालिमका लागि आवेदन आह्वान गरेको छ । ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ कार्यक्रमअर्न्तगत ‘सिप मेला २०८१’ मा डकर्मी सम्बन्धी आवेदन खुला गरेको हो । महानगरपालिका क्षेत्रभित्र बसोबास गर्ने स्थायी र...

RECENT POSTS

HOT NEWS