पाल्पामा आज राति र गुल्मीमा १८ गते रातिदेखि निषेधाज्ञा

रुपन्देही । कोरोना संक्रमण बढ्दै गएपछि लुम्बिनी प्रदेशका पहाडी जिल्ला पाल्पा र गुल्मीमा पनि निषेधाज्ञा हुने भएको छ । पाल्पामा आज १७ गते राति १२ बजेदेखि र गुल्मीमा १८ गते राति निषेधाज्ञा गर्ने सम्बन्धित...

काठमाडाैंंमा निषेधाज्ञा तोकिएका संस्थालाई पास नचाहिने

काठमाडौंं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञा अवधिभर तोकिएका सेवा र वस्तुका सवारी साधनका लागि सवारी पास नचाहिने जनाएको छ । जिप्रका काठमाडौँले यही वैशाख १६ गतेदेखि २२ गतेसम्म निषेधाज्ञा जारी गरेको छ । सो...

टाछिङ खागर बौद्ध गुम्बामा रहेका ऐतिहासिक मूर्ति चाेरी

डोल्पा/काइके गाउँपालिका–१ टाछिङ खागर बौद्ध गुम्बामा रहेका ऐतिहासिक महत्वका मूर्ति हराएका छन्। मन्दिरमा रहेका त्रिकाल बुद्धका दुई थान मूर्ति हराएको वडाध्यक्ष छिरिङ तन्दुरुप लामाले जानकारी दिए। उपल्लो डोल्पामा बहुमूल्य मूर्ति हराउने क्रम बढेसँगै चिन्तासमेत...

बज्रयोगिनीको जात्रा शुरु

काठमाडाैं । साँखुस्थित बज्रयोगिनीको जात्रा मंगलबारदेखि शुरु भएको छ । शंखरापुर वंशावली अनुसार कलिगत सम्बत् १८१८ वर्ष पूर्वदेखि यो जात्रा ल्हुति पुर्णिमाको दिनदेखि नाै दिनसम्म मनाउने परम्परा रहेकाे छ । साेे जात्रामा ब्याधिनी, सिघिंनी बज्रयोगिनी...

भारतको आसाम केन्द्रबिन्दू भएर ६ दशमलब ४ म्याग्निच्यूडको भूकम्प

एजेन्सी । भारतको आसाम केन्द्रबिन्दू भएर ६ दशमलब ४ म्याग्निच्यूडको भूकम्प गएको छ । भारतको नेसनल सेन्टर अफ सेस्मोलोजीका अनुसार असमको सोनितपुरमा केन्द्रबिन्दु बनाएर स्थानीय समय अनुसार बिहान ७ बजेर ५१ मिनेटमा ६ दशमलव...

नेपालका अधिकांश शहरहरुमा लकडाउन घोषणा

काठमाडौं । कोरोना भाइरसको महामारी भयावह बनेपछि देशका अधिकांश शहरहरुमा लकडाउन घोषणा भएको छ । १६ वैशाख देखि लागू हुने गरी एक देखि दुई हप्तासम्म लकडाउनको घोषणाहरु भएका हुन् । कतिपय शहरहरुमा लकडाउन जारी...

यस वर्षपनि बालाजु बाइस धारा मेला स्थगन

काठमाडौंं ।  प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन स्नान मेला लाग्ने बालाजु बाइस धारा मेला यस वर्षपनि स्थगन गरिएको छ । नयाँ भेरियन्टसहितको कोरोना तीव्ररुपमा फैलन थालेपछि मेला स्थगन गरिएको काठमाडौँ महानगरपालिका वडा नं १६...

साेमबारदेखि उपत्यकामा अत्यावश्यक बाहेकका सेवा बन्द हुने

काठमाडौ । कोरोना संक्रमण बढ्दो अवस्थालाई मध्यनजर गरेर काठमाडौं उपत्यकाका तीनवटा जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सेवा एक साताका लागि बन्द गर्ने निर्णय गरेका छन् । आज बसेको काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको...

उपत्यकामा कम्तिमा चार साता लकडाउन गर्न सुझाव

काठमाडौं । स्वास्थ्य मन्त्रालयले काठमाडौं उपत्यकामा कोरोना संक्रमण नियन्त्रणबाहिर जान लागेको भन्दै कम्तिमा चार साता लकडाउन गर्न सुझाव दिएको छ । यो सुझाव कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा आए पनि निर्णय भएको छैन ।...

तनहुँको व्यास नगरपालिकामा ८ बजेदेखि साँझ ८ बजेसम्म पसल सञ्चालन

दमौली । कोभिड-१९ सङ्क्रमणको जोखिम बढ्दै गएपछि तनहुँको व्यास नगरपालिकाले बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म पसल सञ्चालन गर्ने गराउने निर्णय गरेको छ । नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा शुक्रबार बसेको सरोकारवालाको संयुक्त बैठकले यस्तो...

RECENT POSTS

HOT NEWS