मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौं । सिन्धुलीमा शनिबार राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  कमलामाई-९ इनारपानीस्थित मदन भण्डारी राजमार्गमा ना४७प ६४४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको हो । भिमानबाट चन्दनपुरतर्फ जादै गरेको मोटरसाइकलका...

मोटोपना घटाउने विधि

काठमाडौं । मोटोपना आज धेरै मानिसको ठूलो समस्या बन्दै गएको छ । मोटोपनाका कारण स्वास्थ्यमा समेत समस्या देखिने हुँदा यसलाई घटाउनको लागि धेरैले नयाँ उपाय सोचिरहेका हुन्छन् । मोटोपनलाई घटाउन धेरै समय र प्रयासको माग गर्दछ...

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

  काठमाडौं । उदयपुर, त्रियुगा नगरपालिका-१३ असारीमा स.१ त ५७४२ नम्बरको ट्याक्टरले प्र.१-०५-००१ प ४२७३ नम्बरको मोटरसाइकललाई बुधबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ४५ वर्षीय महादेव चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर...

कोशीमा अत्याधिक सवारी दुर्घटना बढेपछि ‘टाइम कार्ड’ लागू गरिने

इटहरी । कोशी प्रदेशमा केही दिनयता अत्याधिक सवारी दुर्घटना बढेपछि ‘टाइम कार्ड’ लागू गरिने भएको छ। दुर्घटना न्यूनीकरणका लागि अबको १५ दिनभित्रमा ‘टाइम कार्ड’ लागू गर्ने निर्णय भएको  हो। सोमबार (आज) इटहरी उपमहानगरपालिकामा मेयर...

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं । मोरङ, पथरीशनिश्चरे नगरपालिका-२ स्थित सडकमा बागमती प्र.०३-००१ ख २९२८ नम्बरको टिपरले को.२० प ६०७ नम्बरको मोटरसाइकललाई शनिबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक पथरीशनिश्चरे नगरपालिका-७ बस्ने १८ वर्षीय निश्चल आङदेम्बे र मोटरसाइकलमा सवार सोही नगरपालिका-२...

छुट्टाछुट्टै सवारी दुर्घटनामा १३ जनाको मृत्यु

  काठमाडौं । दार्चुला, शैल्यशिखर नगरपालिका-६ बजानीस्थित सडकमा मालिकार्जुनबाट गोकुलेश्वरतर्फ जाँदै गरेको म.१ ज ३३८ नम्बरको जिप अनियन्त्रित भई सडकबाट अन्दाजी २ सय मिटर तल खसेर शुक्रबार बिहान दुर्घटना हुँदा जिपमा सवार ८ जनाको मृत्यु...

जाजरकोट सदरमुकाममा बोलेरो जिप दुर्घटना

जाजरकोट । बारेकोट गाउँपालिकाको लिम्साबाट जाजरकोट सदरमुकाम आउँदै गरेको घ १ ज ५९५ नम्बरको बोलेरो जिप दुर्घटना भएको छ । सोमबार लिम्साबाट जाजरकोट सदरमुकामका लागि छुटेको बोलेरो जिप नलगाड नगरपालिका–४ बाउसे खोला जिरो प्वाइन्ट टोट्केमा...

कालिकोटमा बोलेरो जीप दुर्घटनामा ११ जनाको मृत्यु

काठमाडौं । कालिकोटमा बोलेरो जीप दुर्घटना भएको छ। आइतबार दिउँसो भएको दुर्घटनामा ११ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार पलाँता गाउँपालिकामा दुर्घटना भएको हो। मृतकको नाम र...

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं । मोरङ, केराबारी गाउँपालिका-९ बेलचौरीस्थित सडकमा बेलचौरीबाट भलुवातर्फ जाँदै गरेको को.२ त १६७ नम्बरको ट्याक्टरबाट लडेर ट्याक्टरमा सवार सोही ठाउँ बस्ने यमनाथ परियारको छोरा ६ वर्षीय युनिक परियारको शुक्रबार दिउँसो मृत्यु भएको छ...

नारायणगढ–मुग्लिन सडकखण्ड दुर्घटना हुँदा चार जनाको मृत्यु

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डको सत्रकिलो भन्ने स्थानमा बस र इलेक्ट्रिक हाइस गाडी ठोक्किएर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । मुग्लिनबाट नारायणगढतर्फ जाँदै गरेको बा.प्र. ०६–००१ ज ०२९८...

RECENT POSTS

HOT NEWS