सवारी दुर्घटनामा परेर तीन जनाको मृत्यु
काठमाडौं । कञ्चनपुर, लमजुङ र बाँके जिल्लामा भएको सवारी दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार, कञ्चनपुरको बेदकोट नगरपालिका-७ सुडास्थित सडकमा म ३ प १४७१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई...
ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
धनुषा । जनकपुर उपमहानगरपालिका-७ स्थित भमरपुराचोकदेखि वलुवा टोलतर्फ जाने सडकमा ना.६ ख ४५३७ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री महोत्तरी, महोत्तरी गाउँपालिका-५ गौरीगामा बस्ने ६० वर्षीय सत्यनारायण साह तेलीको शुक्रबार बिहान घटनास्थलमै मृत्यु भएको छ ।
प्रहरीले...
सवारी दुर्घटनामा तीन जनाको मृत्यु
काठमाडौं । बाँके, राप्ती सोनारी गाउँपालिका-१ सौरी मोडस्थित सडकमा ना.८ ख ३३३ नम्बरको ट्याङ्कर र भे.९ प ९५१७ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई सोमबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार कैलाली धनगढी उपमहानगरपालिका-३ बस्ने ४९...
सवारी दुर्घटनामा तीन जनाको मृत्यु
काठमाडौं । पर्सा, वीरगंज महानगरपालिका-१७ अलौगाँउस्थित सडकमा ना.६ त ३३४ नम्बरको ट्याक्टरबाट लडेर जगरनाथपुर गाउँपालिका भिखमपुर पिपरा बस्ने ४५ वर्षीय शिव कुमार कुर्मीको शनिबार दिउँसो मृत्यु भएको छ ।
ट्याक्टरबाट लडेर गम्भीर घाइते भएका उनको...
छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
काठमाडौं । चितवन, भरतपुर महानगरपालिका-४ रामघाटस्थित सडकमा बा.प्र.०३-००१ च १२४४ नम्बरको बोलेरोको ठक्करबाट सोही ठाउँ बस्ने ४५ वर्षीया नुरजहान खातुनको बिहीबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको नयाँ मेडिकल कलेज...
छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
काठमाडौं । काठमाडौं, तार्केश्वर नगरपालिका-२ काभ्रेस्थलीस्थित सडकमा बा.९६ प ६५४९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार सखुंवासभा चैनपुर नगरपालिका-९ घर भई काठमाडौं बौद्ध बस्ने ३३ वर्षीय कमल राईको मृत्यु भएको...
पिकअपको ठक्करबाट बालिकाको मृत्यु
कपिलवस्तु । बाणगंगा नगरपालिका-८ चप्परगाउँस्थित सडकमा अर्घाखाँचीबाट बुटवलतर्फ जाँदै गरेको लु.३ च ३३९५ नम्बरको पिकअपको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ३० वर्षीया रीता भुसालकी छोरी ३ वर्षीया अप्सना भुसालको सोमबार बिहान मृत्यु भएको छ...
सवारी दुर्घटनामा तीन जनाको मृत्यु
काठमाडौं । दाङ, राप्ती गाउँपालिका-८ बिजौरीस्थित सडकमा रा.१ क १४१८ नम्बरको बसले रा.५ प २६०१ नम्बरको मोटरसाइकललाई मंगलबार बेलुकी ठक्कर दिँदा मोटरसाइकल चालक सोही गाउँपालिका-८ बिजौरी बस्ने ३१ वर्षीय कृष्ण बहादुर शाहीको घटनास्थलमै मृत्यु...
बोलेरो जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु
काँक्रेविहार । जाजरकोटको नलगाड नगरपालिका-५ कालीमाटीबाट वडानम्बर–३ कटकेतर्फ गइरहेको बोलेरो जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।
बुधबार राति ग३च ९४४५ नम्बरको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका...
छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु
काठमाडौं । कैलाली, गोदावरी नगरपालिका-४ गोदावरीस्थित सडकमा म.२ प ९११७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार साँझ दुर्घटना हुँदा चालक कञ्चनपुर शुक्लाफाँटा नगरपालिका-११ कलुवापुर बस्ने ३० वर्षीय हिक्मत महराको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर...
















