जीप दुर्घटनामा घाइते भएका उपचारका क्रममा मृत्यु
काँक्रेविहार । बुधबार हुम्लाको चङ्खेलीमा भएको जीप दुर्घटनामा परी गम्भीर घाइते भएका रमेश मल्लको उपचारको क्रममा मृत्यु भएको छ । मुगुको छायाँनाथरारा नगरपालिका–१३ निवासी २५ वर्षीय मल्लको कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचारका क्रममा...
ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
पर्सा । वीरगंज महानगरपालिका-१४ स्थित सडकमा परवानीपुरबाट वीरगंजतर्फ जाँदै गरेको बाग्मती प्र.०३-००१ ख ३२३८ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरूषको गएराति मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते...
गठ्ठाघरमा ट्रकको ठक्करबाट मृत्यु भएका पुरुषको सनाखत
काठमाडौं। भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट मृत्यु भएका पुरुषको सनाखत भएको छ । काठमाडौँका कपन बस्दै आएका कोइराला सवार बा.४९ प ८९४४ नम्बरको स्कुटरलाई बिहीबार ना.६ ख २१७३ नम्बरको भाडाको ट्रकले ठक्कर दिएको थियो ।
मृतक...
ट्रकको ठक्करबाट गठ्ठाघरमा महिलाको मृत्यु
काठमाडौं । भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कुटरमा सवार एक महिलाको मृत्यु भएपछि स्थानीयले सडक अवरुद्ध गरेका छन् ।
स्थानीयले स्कुटरलाई ठक्कर दिने ट्रकमा तोडफोड समेत गरेका छन् । उक्त क्षेत्रमा सवारी आवागमन प्रभावित छ ।...
सवारी दुर्घटनामा दुई जनाको मृत्यु
काठमाडौं । मोरङ, विराटनगर महानगरपालिका-३ पिपलचोकस्थित सडकमा को.१ च ५१९१ नम्बरको कार र मधेस प्रदेश-०१-००४ प २७८४ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बुधबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक बुढीगंगा गाउँपालिका-५ बस्ने ४० वर्षीय फेकुलाल...
सवारी दुर्घटनामा तीन जनाको मृत्यु
काठमाडौं, २९ साउन पर्सा, जगरनाथपुर गाउँपालिका-२ जानकी टोलास्थित सडकमा पटेर्वासुगौलीबाट टिउकीतर्फ जाँदै गरेको प्र.२-०३-००१ त ५३३९ नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिएर सोमबार दिउँसो दुर्घटना हुँदा चालक छिपहरमाई गाउँपालिका-३ टिउकी बस्ने ५० वर्षीय प्रेम मुखिया...
छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु
काठमाडौं । भक्तपुर, सूर्यविनायक नगरपालिका-५ कटुन्जे तिनधारेस्थित सल्लाघारीबाट सुवर्णेश्वरतर्फ जाँदै गरेको अक्सफोर्ड प्राक्टिकल स्कुलको बाग्मती २ क. ९९११ नम्बरको बसको ठक्करबाट सोही स्कुलमा अध्ययनरत सूर्यविनायक नगरपालिका-५ कटुन्जे बस्ने रेज कुमार नेपालकी छोरी ६ वर्षीया...
जुम्लामा ९१ सवारी साधन दुर्घटना
जुम्ला । जुम्लामा पछिल्लो तीन वर्षको अवधिमा ९१ सवारी साधन दुर्घटना भएका छन् । ती दुर्घटनामा परेर २८ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक कार्यालयका प्रहरी सहायक निरीक्षक केशवसिंह धामीका अनुसार आर्थिक वर्ष २०७८/७९ मा...
हेलिकप्टर दुर्घटनामा एक नेपालीसहित चार चिनियाँकाे मृत्यु
काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिकामा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।
बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी विष्णुकुमार केसीका अनुसार क्याप्टेनसहित ५ जनाको शव निकालिएको छ ।
हेलिकप्टर पाइलट अरुण मल्लबाहेक...
छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु
काठमाडौं । चितवन, कालिका नगरपालिका-६ नगरपालिका चोकमा ना.६५ प ६९९ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७० वर्षीय शिव नारायण श्रेष्ठको आइतबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको पुरानो...



















